Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • नेपालीपनको आभास गराउने ‘द्रौपदी’ चैत्र ८ गते प्रदर्शनमा आउने
नेपालीपनको आभास गराउने ‘द्रौपदी’ चैत्र ८ गते प्रदर्शनमा आउने
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, फागुन २९, २०८१

नेपालगन्ज : बहुप्रतिक्षित चलचित्रका रुपमा रहेको फिल्म ‘द्रौपदी’ आगामी चैत ८ गतेदेखि प्रदर्शनमा आउँदैछ । प्रदर्शनको तयारीमा रहेको ‘द्रौपदी’ले यतिबेला देशब्यापी प्रवद्र्धन अभियानलाई तिव्रता दिएकोछ । नेपाली ग्रामीण बस्तीको कथा भएको र ग्रामीण समुदायले भोग्नु परेका अफ्ठाराहरुलाई ‘द्रौपदी’मा चित्रण गरिएको छ । फिल्मका सबै नयाँ कलाकार हुन् ।

पश्चिम नेपालको हबका रुपमा रहेको नेपालगन्जमा बिहीबार आएको ‘द्रौपदी’को टिमले चलचित्रका विषयमा पत्रकारमाझ जानकारी गराउँदै प्रचार–प्रसार समेत गरेकोछ । यसअघि गत शुक्रबार चलचित्र ‘द्रौपदी’को ट्रेलर सार्वजनिक भइसकेको छ । चलचित्रले कर्णालीको कथा उजागर गर्ने ट्रेलरले संकेत गरेको छ । महिला संबेदनामा बनेको देखिने चलचित्रले एक अर्गानिक अनि गम्भीर बिषय उठाएको संकेत दिएको छ ।

चलचित्रमा कर्णाली प्रदेशकै विकट क्षेत्रमध्ये एक डोल्पाको शे–फोक्सुन्डोलगायत विभिन्न रमणीयस्थलहरूमा छायांकन गरिएकोछ । ऋषिराज आचार्य लेखन तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा कर्णालीको सुन्दरता, जनजीवन र पीडा देख्न सकिन्छ । यसअघि चलचित्रको टिजर र ‘कर्णाली कटौला’ गीत सार्वजनिक भएको भइसकेको छ । यतिबेला यूट्युबमा खुबै रुचाइएको उक्त गीत भाइरल समेत बनिरहेकोछ । ‘द्रौपद्री यो महाभारतको पात्र नभई हाम्रो गाउँ र परिवेशकै एक महिला पात्रको कथा हो ।’

निर्देशक ऋषिराज आचार्यले भने– ‘सामाजिक कथामा निर्माण भएको ‘द्रौपदी’ केही अन्तर्राष्ट्रिय महोत्सवमा पनि छनोट भएको छ ।’ उनले भने– यसमा हाम्रो कथासँगै हाम्रै रमणीय र पर्यटकीयस्थललाई देख्न पाउनुहुनेछ ।’ चलचित्रले नेपालीपन भएको आभास गराउने ‘द्रौपदी’ एक पृथक र नयाँ रहेको निर्देशक आचार्यले बताए ।

चलचित्रमा ऋषिराज आचार्य, आश्विनी शाही, टिभी रियालिटी शो ‘नेपाल आइडल’का विजेता रवि ओड, सुजाता तिमिल्सिना, कबिराज भाम, जेल्सन अधिकारी, बिष्णु ठडराई, प्रकाश ज्ञवालीलगायत कलाकारको अभिनय छ । चलचित्रमा अनिल महर्जनको सम्पादन, सौरभ शर्माको पाश्र्व संगीत तथा मोहनकुमार झिल्लुको छायांकन रहेको छ ।

आरबी मुभिजको व्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा ऋषिराज आचार्य र प्रकाश ज्ञवाली छन् । सह–निर्माता ऋतु आचार्य र बिष्णु ठडराई छन् । चलचित्र एप्पल इन्टरटेन्टमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा वितरण गर्नेछन् । चलचित्रको प्रचारप्रसारका लागि नेपालगन्जमा पत्रकार सम्मेलन गरेको टिम यसपछि पोखरा, चितवन लगायतका ठाउँमा पत्रकार सम्मेलन गर्दै फिल्मबारे जानकारी दिइने निर्देशक आचार्यले जानकारी दिए ।

चलचित्र पत्रकार संघ बाँके शाखाका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा ‘द्रौपदी’ चलचित्रका निर्देशक ऋषिराज आचार्य, कलाकारहरु आश्विनी शाही, रवि ओड, सुजाता तिमिल्सिना र प्रकाश ज्ञवालीको उपस्थिती रहेको थियो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले ‘द्रौपदी’ चलचित्रका टिमलाई स्वागतसंगै चलचित्रको प्रचारप्रसार तथा सफलताको शुभकामना दिएका थिए । पत्रकार सम्मेलन लगत्तै टिमले नेपालगन्जमा रहेको बागेश्वरी क्यूएफएक्स सिनेमा घर र सिने रोयल सिनेमा घरमा समेत प्रचार–प्रसार गरेको चलचित्र पत्रकार संघ बाँके शाखाका अध्यक्ष रामचन्द्र पौडेलले बताए ।


प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  २२:१३
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य
बाँकेमा 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव' 
बाँकेमा 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव'  शनिबार, फागुन २, २०८२
पुस्तकालयले गर्ने चुनाबी बहस स्थगित
पुस्तकालयले गर्ने चुनाबी बहस स्थगित बिहीबार, माघ १५, २०८२
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय बुधबार, माघ १४, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
होटल पौवामा ‘न्यु इयर इभ’ गरिदै, निःशुल्क प्रवेश गर्न पाइने
होटल पौवामा ‘न्यु इयर इभ’ गरिदै, निःशुल्क प्रवेश गर्न पाइने मंगलबार, पुस १५, २०८२
अन्तरालमा संगीत सहित बीपीका कविता प्रस्तुत हुने
अन्तरालमा संगीत सहित बीपीका कविता प्रस्तुत हुने सोमबार, पुस १४, २०८२
कोहलपुर महोत्सवमा भोली आउँदै ज्योती मगर
कोहलपुर महोत्सवमा भोली आउँदै ज्योती मगर सोमबार, पुस १४, २०८२
कोहलपुर महोत्सवमा दर्शकको ओइरो
कोहलपुर महोत्सवमा दर्शकको ओइरो शनिबार, पुस १२, २०८२
नेपालको कलालाई संरक्षण सम्बर्द्धन गर्नुपर्नेमा जोड
नेपालको कलालाई संरक्षण सम्बर्द्धन गर्नुपर्नेमा जोड मंगलबार, मंसिर २, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्