Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जनशिद्देश्वर बहुमुखी क्याम्पसमा तालाबन्दी, फर्जी मतदाता थपेको दाबी 
जनशिद्देश्वर बहुमुखी क्याम्पसमा तालाबन्दी, फर्जी मतदाता थपेको दाबी 
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, चैत ३, २०८१

बाँके (फत्तेपुर) : बाँकेको फत्तेपुरमा रहेको जनशिद्धेश्वर बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । यही चैत ५ गते हुन गईरहेको स्ववियु निर्वाचन प्रक्रिया त्रुटिपूर्ण र मतदाता नामावलीमा भर्ना प्रक्रिया नपुर्याई फर्जी मतदाता संख्या थप र अवैधानिक भएको भन्दै संयुक्त प्यानल (नेपाल बिद्यार्थी संघ/अनेरास्ववियु)ले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।

बिद्यार्थी संगठनले क्याम्पस प्रशासन तथा निर्वाचन अधिकृतको कार्यालयमा आइतबार बेलुका ताला लगाएका थिए । दुबै संगठनले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तीमा ‘त्रुटीपूर्ण भर्ना प्रक्रियाको मतदाता संख्या एकिन नहुँदा वैधानिकपूर्ण संशोधन गरी अध्यावधिक नगर्दासम्म अनिश्चितकालीन तालाबन्दी गरिएको’ जनाइएको छ । विद्यार्थी संगठनको सहमती बेगर ताला तोडफोड भएमा क्याम्पस प्रशासन स्वयं जिम्मेवार हुने चेतावनी दिइएको छ ।

अखिल क्रान्तिकारीले क्याम्पस प्रशासनसँग मिलेर १३ जना फर्जी विद्यार्थी भर्ना गरेको उनीहरुको आरोप छ । नेविसंघ जनशिद्धेश्वर क्याम्पस इकाई सभापति एवम् स्ववियु सभापति पदका उम्मेदवार निरा थारु र अनेरास्ववियु जनशिद्धेश्वर क्याम्पस इकाई अध्यक्ष एवम् स्ववियु सचिव पदका उम्मेदवार अम्रेशकुमार कश्यपले चुनावको पुर्वसन्ध्यामा हार्ने निश्चित भएपछि अखिल क्रान्तिकारीले क्याम्पस प्रशासन र निर्वाचन अधिकृतसँग मिलेर फर्जी बिद्यार्थी भर्ना गरेको आरोप लगाए ।

राप्ती सोनारी-६ मा रहेको उक्त क्याम्पसमा यही चैत ५ गते हुन लागेको स्ववियुको निर्वाचन कार्यतालिका प्रभावित हुने संकेत देखिएको छ । निर्वाचनका लागी काँग्रेस निकट नेपाल विद्यार्थी संघ र एमाले निकट अनेरास्ववियुको संयुक्त प्यानलबाट नेविसंघकी निरा थारु तथा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको तर्फबाट माया थारुले स्ववियु सभापति पदका लागि प्रतिस्पर्धा गरिरहेका छन् । निरा वर्तमान स्ववियु सभापति हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले समस्या समाधानका लागि आइतबार बेलुका बिद्यार्थी संगठनहरुसँग बार्ता गरेकोे थियो । तर, सहमती नहुँदा नेविसंघ र अनेरास्ववियुले तालाबन्दीको विकल्प रोजेका हुन् । निर्वाचन अधिकृत सोमनाथ थारुले बाहिर हल्ला गरिएको जस्तो फर्जी विद्यार्थी भर्ना नभएको जिकिर गरे । ‘बुझाईमा फरक परेर बाहिर हल्ला चलेको मात्र हो,’ दूरसञ्चारसँग उनले भने । 


प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह मंगलबार, असार १७, २०८२
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता  मंगलबार, असार १७, २०८२
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा शनिबार, असार १४, २०८२
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित शनिबार, असार १४, २०८२
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा  
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा   शनिबार, असार १४, २०८२
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश बुधबार, असार ११, २०८२
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग  बुधबार, असार ११, २०८२
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग शुक्रबार, असार ६, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्