Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाल बारको निर्वाचन : बृहत लोकतान्त्रिक प्रगतिशील समुहका उम्मेदवार नेपालगन्जमा 
नेपाल बारको निर्वाचन : बृहत लोकतान्त्रिक प्रगतिशील समुहका उम्मेदवार नेपालगन्जमा 
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, चैत ४, २०८१

नेपालगन्ज : नेपाल बार एशोसिएशनको केन्द्रीय आसन्न केन्द्रीय निर्वाचन प्रचारका लागि उम्मेदवारको एक टोली नेपालगन्ज आईपुगेको छ । यही चैत २३ गते बार एशोसिएशनको निर्वाचन हुदैछ । उक्त निर्वाचनका लागि दुई समुहबीच मुख्य प्रतिस्पर्धा हुदैछ । उक्त दिन बिहान ८ बजेदेखी दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।

निर्वाचन प्रचारका लागि बृहत लोकतान्त्रिक प्रगतिशील पेशागत राष्ट्रवादी एवम् समावेशी कानून व्यवसायी समुहका उम्मेदवार नेपालगन्ज आईपुगेका हुन् । उक्त समुहमा नेपाली कांग्रेस, नेकपा एमाले निकट लगायत कानून ब्यवसायीका आस्थागत संगठन आवद्ध रहेका छन् । उक्त समुहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्र चुनावी मैदानमा उत्रेका छन् ।

यस्तै उपाध्यक्षहरुमा कोसी प्रदेशबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजय शंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोखरेल, कर्णालीबाट विवस कुमार बस्नेत र सुदुरपश्चिम प्रदेशबाट सिद्धराज ओझा उम्मेदवार रहेका छन् । यसैगरी उपाध्यक्ष महिलामा सरस्वती श्रेष्ठ, महासचिव केदारप्रसाद कोइराला, कोषाध्यक्ष जगतबहादुर कार्की प्रतिस्पर्धामा छन् । 

त्यस्तै सदस्य (दलित)मा चिरन्जीवी तिल्क्यानी, सदस्य(मधेसी/मुस्लिम)मा सुर्यकुमार यादव, सदस्य मधेसी/मुस्लिम(खुल्ला)मा रिंकु कुमारी यादव, सदस्य आदिवासी जनजाति(उपत्यका बाहिर)मा राजकुमार श्रेष्ठ, सदस्य आदिवासी जनजाति(खुल्ला)मा मंगल सुन्दर शिल्पकार, सदस्य महिला(उपत्यका बाहिर)मा इन्दिरा आचार्य, सदस्य महिला(खुल्ला)मा रन्जिता कार्की, सदस्य खुल्ला(उपत्यका बाहिर)मा किरण पौडेल उम्मेदवार रहेका छन् ।

त्यसैगरी खुल्ला सदस्यहरुमा किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, डा. मुकुन्द अधिकारी र माधव मैनालीले प्रतिस्पर्धा गरिरहेका छन् । निर्वाचन प्रचार–प्रसारमा आएका अध्यक्ष पदका उम्मेदवार डा. मिश्रले कानून व्यवसायमा देखा परेका विकृति, विसंगति रहित न्यायपालिका निर्माणको लागि सशक्त र प्रभावकारी बार निर्माण गर्नका लागि आफुहरुको टिमलाई निर्वाचित गराउनुपर्ने बताए ।

Bar-Election-2-1742207274.jpg
लोकतन्त्रको सुदृढिकरणका लागि राज्य प्रणालीको सुधार आवश्यक रहेको उनको भनाई छ । उक्त समुहले नेपाल बारको संस्थागत, संरचनागत र नीतिगत सुधार गर्नका लागि आवश्यक कदम चाल्न, सशक्त प्रभावकारी एवम् कार्यमुखी बार निर्माणका लागि, बलियो बार बलियो प्रभाव र सशक्त दवावद्धारा प्रभावकारी भूमिका निर्वाह लगायत कार्य गर्नका लागि आफुहरुलाई मतदान गर्न आग्रह गरेको छ । 

कार्यक्रममा नेपाल कानुन व्यवसायी परिषद(बार काउन्सिल)का केन्द्रिय पार्षद इश्वरीप्रसाद ज्ञवाली, उच्च अदालत बार नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाही, जिल्ला बारका अध्यक्ष मेहरसिंह खत्री, वरिष्ठ अधिवक्ताहरु, अधिवक्ताहरु लगायतको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो । 

Bar-Election-2-1742207274.jpg
 


प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्