Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सत्य तथ्य समाचार लेख्न वडाअध्यक्ष मौर्यको आग्रह 
सत्य तथ्य समाचार लेख्न वडाअध्यक्ष मौर्यको आग्रह 
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, जेठ १६, २०८२

बाँके (नरैनापुर) : नरैनापुर गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष कृष्णचन्द्र मौर्यले सत्य, तथ्य समाचार लेख्न प्रशिक्षार्थी पत्रकारलाई आग्रह गरेका छन् । नरैनापुर गाउँपालिका वडा नम्बर ५ वडा कार्यालयको सहयोग र रेडियो भुवर भवानी ९८.८ मेगाहर्जको आयोजनामा सञ्चालित तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका वडाअध्यक्ष मौर्यले यस्तो आग्रह गरेका हुन् ।

वडाअध्यक्ष मौर्यले पत्रकारिता सम्मानित पेशा भएपनि पत्रकारिताको नाममा कतिपयले देखाउने नराम्रा आचरणका कारण पेशा नै बद्नाम भएको बताए । पत्रकारिता क्षेत्रमा कलम चलाउन उनले सहभागीहरुलाई शुभकामना दिए । उक्त वडामा गत सोमबारदेखि आधारभुत रेडियो पत्रकारिता तालिम सुरु भएको थियो । 

रेडियो भुवर भवानीका कार्यकारी प्रमुख अर्जुन ओलीले नरैनापुर क्षेत्रमा जनशक्ति उत्पादन गरेर रेडियो पत्रकारिता क्षेत्रको विकास गर्न तालिम संचालन गरिएको र तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्न प्रशिक्षार्थी पत्रकारलाई आग्रह गरे । रेडियो भूवर भवानीले नरैनापुर क्षेत्रको स्थानीय भाषालाई प्रवद्र्धन गर्न आगामी दिनमा रेडियोबाट कार्यक्रमहरु गर्ने विश्वास दिलाए । 

तालिम समापन कार्यक्रममा सहभागीको तर्फबाट सुनिता यादव र अनन्तराम काँदुले तालिमबाट आफुहरुले धेरै कुरा सिक्न पाएको बताए । वडा कार्यालयले यस्ता तालिमहरु आगामी दिनमा पनि दिदै जानुपर्ने उनीहरुको सुझाव थियो । पाँच दिनसम्म चलेको उक्त तालिममा दुई दर्जन बढी युवा युवतीहरु सहभागी भएका थिए । तालिममा रेडियोका कार्यकारी प्रमुख अर्जुन ओली, स्टेशन म्यानेजर बिमला चौधरी, पत्रकार विजय मल्ल, बिनय दिक्षित र भिष्म लोधले प्रशिक्षण दिएका थिए । 


प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  २३:४९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कमल थापामाथी प्रहरीको निर्ममता, घिर्सादै भ्यानमा हालियो 
कमल थापामाथी प्रहरीको निर्ममता, घिर्सादै भ्यानमा हालियो  आइतबार, जेठ १८, २०८२
संघीय संसदको दुवै सदनको बैठक आज बस्दै
संघीय संसदको दुवै सदनको बैठक आज बस्दै बुधबार, जेठ १४, २०८२
प्रधानमन्त्रीले भने, ‘गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउनुपर्छ’
प्रधानमन्त्रीले भने, ‘गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउनुपर्छ’ सोमबार, जेठ १२, २०८२
लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश
लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश शुक्रबार, जेठ ९, २०८२
लुम्बिनी प्रदेशको वाइसियलमा दाहाल समुहको बर्चश्व
लुम्बिनी प्रदेशको वाइसियलमा दाहाल समुहको बर्चश्व शनिबार, जेठ ३, २०८२
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश शुक्रबार, जेठ २, २०८२
परराष्ट्रमन्त्री डा राणा र भारतीय वातावरण मन्त्रीबीच भेट
परराष्ट्रमन्त्री डा राणा र भारतीय वातावरण मन्त्रीबीच भेट शुक्रबार, जेठ २, २०८२
टेरामक्स प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर
टेरामक्स प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, जेठ १, २०८२
लोकप्रीय
  • Week
  • Month
आधारभुत रेडियो पत्रकारिता तालिम सुरु 
आधारभुत रेडियो पत्रकारिता तालिम सुरु 
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम 
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम 
राप्ती सोनारीमा आधारभुत पत्रकारिता तालिम सुरु
राप्ती सोनारीमा आधारभुत पत्रकारिता तालिम सुरु
तनहुँको मादी पुलबाट जीप खस्दा तीन जनाको मृत्यु 
तनहुँको मादी पुलबाट जीप खस्दा तीन जनाको मृत्यु 
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा 
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा 
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
मृतकका आफन्तले कुसुममा पुनः गरे सडक अवरुद्ध,  रोकिए सयौं सवारी साधन
मृतकका आफन्तले कुसुममा पुनः गरे सडक अवरुद्ध, रोकिए सयौं सवारी साधन
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बैजनाथ गाउँपालिका उपाध्यक्ष रोकायले आफ्नै कार्यालयमा गरिन तालाबन्दी
बैजनाथ गाउँपालिका उपाध्यक्ष रोकायले आफ्नै कार्यालयमा गरिन तालाबन्दी
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
Narainapur Gaupalika ko Jari Sandesh new Narainapur Gaupalika ko Jari Sandesh new
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्