Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • बागेश्वरी मन्दिरको महा–आरती आज 'श्रावण मास विशेष' 
बागेश्वरी मन्दिरको महा–आरती आज 'श्रावण मास विशेष' 
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, साउन १९, २०८२

नेपालगन्ज : बागेश्वरी मन्दिरमा सोमबार(आज) हुन लागेको महा–आरतीलाई श्रावण मास विशेषका रुपमा सञ्चालन गरिने भएको छ । बागेश्वरी मन्दिर गुठी ब्यवस्थापन समिति नेपालगन्जले त्यसको तयारी गरेको हो । यसबारेमा जानकारी दिन आइतबार समितिले पत्रकार भेटघाट समेत गरेको थियो ।

समितिका अध्यक्ष गोपालप्रसाद अधिकारीले आज १३२ औं र साउन २६ मा १३३ औं श्रृंखला भव्य रुपमा मनाउन लागिएको जानकारी दिए । मन्दिरले साउन ५ र १२ गतेको महाआरतीलाई पनि विशेष रुपमा सम्पन्न गरेको थियो । साउन महिनाका बाँकी रहेका दुई वटा सोमबारलाई अझ भब्य बनाउने तयारी रहेको अध्यक्ष अधिकारीले बताए । 

उनका अनुसार आज महाआरतीमा ७ लाख दिप प्रज्वलन (लक्ष्यवर्ती) गरिने भएको छ । महाआरतीमा बाँके र बर्दियाका विभिन्न मठमन्दिरमा मठाधीश, सन्त, महन्तका साथै छिमेकी देश भारतको उत्तर प्रदेशका शक्तिपीठ र मठमन्दिरका महन्तहरूलाई आमन्त्रण गरी श्रावण मास विशेष बनाउने जानकारी दिए ।

Press-Meet_Bageshwori-Mandir-1754283673.jpg
नाट्टा बाँके च्याप्टरको संयोजनमा ७ लाख दिप प्रज्वलन र साउनको अन्तिम सोमबार २६ गते १३३ औं श्रृंखला महाआरतीमा रुद्राभिषेक गरेर हरेक भक्तलाई रुद्राक्ष प्रसाद उपलब्ध गराउने तयारी भएको समितिका सदस्य सुनिलसिंह हमालले बताए । महाआरती स्थलमा खुशियालीसहित शान्त र सौम्य आतिसबाजी पनि गरिने समितिले जनाएको छ ।

महाआरती सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक हमालको नेतृत्वमा महाआरती नियमित रुपमा सञ्चालन हुँदै आएको छ । नेपालगन्जमा सम्पन्न दोस्रो वेष्टर्न ट्राभल मार्टको अवसर पारेर बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति र नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा नाट्टा बाँके च्याप्टरको समन्वयमा २०७९ माघ १५ गते महाआरती सुरु भएको थियो । 
 


प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप समाज
‘प्रेस काउन्सिलका कामलाई केही फरक ढंगले लैजान खोजेका छौं’ : सदस्य अर्याल 
‘प्रेस काउन्सिलका कामलाई केही फरक ढंगले लैजान खोजेका छौं’ : सदस्य अर्याल  शुक्रबार, साउन १६, २०८२
‘मिडिया काउन्सिल विधेयक मिडिया मैत्री छैन, सच्याएर लैजानुपर्छ’ : कार्यबाहक अध्यक्ष आचार्य 
‘मिडिया काउन्सिल विधेयक मिडिया मैत्री छैन, सच्याएर लैजानुपर्छ’ : कार्यबाहक अध्यक्ष आचार्य  शुक्रबार, साउन १६, २०८२
नेपालगन्ज विमानस्थलमा पुर्वाधार पर्याप्त, दिल्ली उडानको निर्णय गर्न माग
नेपालगन्ज विमानस्थलमा पुर्वाधार पर्याप्त, दिल्ली उडानको निर्णय गर्न माग बिहीबार, साउन १५, २०८२
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप बुधबार, साउन १४, २०८२
राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर
राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर सोमबार, साउन १२, २०८२
मध्यराति बोलबम नुहाउने क्रममा सुन्दरीजलमा फसेका पाँच जनाको सेनाद्धारा उद्धार
मध्यराति बोलबम नुहाउने क्रममा सुन्दरीजलमा फसेका पाँच जनाको सेनाद्धारा उद्धार सोमबार, साउन १२, २०८२
वीपी र पुष्पलालको योगदानबारे नेपालगन्जमा परिचर्चा 
वीपी र पुष्पलालको योगदानबारे नेपालगन्जमा परिचर्चा  शनिबार, साउन १०, २०८२
भट्ट ‘असार महिनाका उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
भट्ट ‘असार महिनाका उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित शनिबार, साउन १०, २०८२
लोकप्रीय
  • Week
  • Month
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर
राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

सम्पादक

शारदा खड्का

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्