Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, साउन २१, २०८२

बाँके(राप्ती सोनारी) : राप्ती सोनारी गाउँपालिकामा बुधबार अपांगता भएका व्यक्तिका लागि कृत्रिम अंग र सहायक सामाग्री वितरण गरिएको छ । विकलाङ्क मित्र समूह/अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपा काभ्रे, लुम्बिनी प्रदेश पूनस्थापना केन्द्र कोहलपुर बाँकेको प्राविधिक सहयोगमा राप्ती सोनारी गाउँपालिकाले ४१ जना अपांगता भएका व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण गरेको हो ।

राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल र उपाध्यक्ष मनिषा सिंह थारुले संयुक्त रुपमा कृत्रिम अंग र सहायक सामाग्री वितरण गरेका हुन् । गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुको अध्यक्षता एवं अध्यक्ष पौडेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा ११ वटा अर्थोसिस, एउटा प्रोस्थेसिस र ७ वटा ह्वील चियर वितरण गरिएको हो ।

कुल १४ वटा ह्वील चियर वितरण गर्नुपर्नेमा केही कारणबस नभएको हुँदा बुधबार ७ वटा मात्र वितरण गरिएको र बाँकी ७ वटा अर्को हप्ताभित्र घर–घरमा पुर्याइदिने लुम्बिनी प्रदेश पुनःस्थापना केन्द्रका इन्चार्ज लेखनाथ आचार्यले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष पौडेलले अपागंता भएका ब्यक्तिलाई गाउँपालिकाले प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको बताए । राप्ती सोनारी गाउँपालिकामा अपागंता भएका ब्यक्तिको संख्या धेरै रहेको र अवश्यकता अनुसार पालैपालो गाउँपालिकाले सहयोग गर्दै आएको बताए ।

यस्तै उपाध्यक्ष थारुले यसअघि पनि दुई वर्षदेखि गाउँपालिकाले वडा र स्वास्थ्य संस्थामा गएर सहायक सामाग्री वितरण गर्दै आएको स्मरण गराइन् । वडामा गरेको कार्यक्रम त्यति प्रभावकारी नभएर गाउँपालिकाको आफ्नै बजेटमा अहिले सबै वडाबाट सहभागिता हुने गरि पालिकाको सभा हलमा कृतिम अंग र सहायक सामाग्री वितरण कार्यक्रम राखिएको जानकारी दिइन् । 

Rapti-Sonari-Add-1751692564.jpg

 


प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  २३:३५
प्रतिक्रिया दिनुहोस्
थप समाज
कैलाली कारागारको कुटपिटमा गम्भीर घाइते एक जनालाई काठमाडौं पठाइयो
कैलाली कारागारको कुटपिटमा गम्भीर घाइते एक जनालाई काठमाडौं पठाइयो शनिबार, साउन २४, २०८२
कैलाली कारागारभित्र गुण्डा समूहको ‘ग्याङ वार’
कैलाली कारागारभित्र गुण्डा समूहको ‘ग्याङ वार’ शनिबार, साउन २४, २०८२
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी शनिबार, साउन २४, २०८२
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह शनिबार, साउन २४, २०८२
आज जनै पूर्णिमा, धुमधामका साथ मनाइदै
आज जनै पूर्णिमा, धुमधामका साथ मनाइदै शनिबार, साउन २४, २०८२
उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति बारको असन्तुष्टि
उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति बारको असन्तुष्टि शुक्रबार, साउन २३, २०८२
भारत उत्तराखण्डको बाढीमा जाजरकोटका १३ मजदुर बेपत्ता
भारत उत्तराखण्डको बाढीमा जाजरकोटका १३ मजदुर बेपत्ता बिहीबार, साउन २२, २०८२
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो मंगलबार, साउन २०, २०८२
लोकप्रीय
  • Week
  • Month
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण
'हरियो साउन' मा सन्तानेश्वर महादेव मन्दिर दर्शन
'हरियो साउन' मा सन्तानेश्वर महादेव मन्दिर दर्शन
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्