Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • जेन-जी आन्दोलनमा ज्यान गुमाएका सुलभको अन्त्येष्टी, आयुसको भोलि
जेन-जी आन्दोलनमा ज्यान गुमाएका सुलभको अन्त्येष्टी, आयुसको भोलि
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, भदौ २७, २०८२
तस्बिर : समिरमान श्रेष्ठ

नेपालगन्ज : जेन-जीको प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई युवाको शव गृहनगर नेपलागन्ज ल्याइएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ निवासी २१ वर्षीय सुलभराज श्रेष्ठ र १९ वर्षका आयुस थापाको शव शुक्रबार अपरान्ह नेपालगन्ज ल्याइएको हो । 

नेपालगन्ज ल्याए लगत्तै स्वर्गिय शुलभ र आयुसको शवलाई नगर परिक्रमा गराइएको थियो । सुलभको शवलाई उनले अध्ययन गरेको भेरी इंगलिस मिडियम स्कुलमा राखेर अन्तिम श्रद्धाञ्जली पश्चात धार्मिक विधिपूर्वक शुक्रबार नै अन्त्येष्टी गरिएको छ ।

यस्तै आयुसको शवको अन्त्येष्टी भने शनिबार(भोलि) गरिने भएको छ । स्वर्गिय सुलभलाई श्रद्धाञ्जली दिन तथा अन्येष्टी गर्ने क्रममा हजारौंको सहभागिता रहेको थियो । 

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित राप्ती नदीको सिधनियाघाटमा शुक्रबार बेलुका सुलभको अन्त्येष्टी गरिएको हो । आफन्तका अनुसार सुलभ र आयुस परिवारका एक्ला सन्तान हुन् । 

तस्बिर : अर्जुन ओली

Antesti_Sulav-1757696181.jpg
 


प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  २२:४१
प्रतिक्रिया दिनुहोस्
थप समाज
संविधान रक्षाका लागि नेपालगन्जमा मौन प्रदर्शन
संविधान रक्षाका लागि नेपालगन्जमा मौन प्रदर्शन शुक्रबार, भदौ २७, २०८२
भ्रामक र झुट्टा समाचारमा विश्वास नगर्न सेनाको अनुरोध
भ्रामक र झुट्टा समाचारमा विश्वास नगर्न सेनाको अनुरोध शुक्रबार, भदौ २७, २०८२
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली बिहीबार, भदौ २६, २०८२
नौवस्ता बाल सुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु 
नौवस्ता बाल सुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु  बुधबार, भदौ २५, २०८२
'जेनजी' आन्दोलनको दोस्रो दिन प्रर्दशनकारी आक्रामक, नेता र पार्टी कार्यालयमा आगजनी
'जेनजी' आन्दोलनको दोस्रो दिन प्रर्दशनकारी आक्रामक, नेता र पार्टी कार्यालयमा आगजनी मंगलबार, भदौ २४, २०८२
सरकारले बन्द गराएको चार दिनमै खुले फेसबुक, युटुव सहितका सामाजिक सञ्जाल 
सरकारले बन्द गराएको चार दिनमै खुले फेसबुक, युटुव सहितका सामाजिक सञ्जाल  सोमबार, भदौ २३, २०८२
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु सोमबार, भदौ २३, २०८२
जेनजीको प्रदर्शनका क्रममा गोली लागेर १८ जनाको मृत्यु, २ सय ५० बढी घाइते-(अपडेट)
जेनजीको प्रदर्शनका क्रममा गोली लागेर १८ जनाको मृत्यु, २ सय ५० बढी घाइते-(अपडेट) सोमबार, भदौ २३, २०८२
लोकप्रीय
  • Week
  • Month
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
नेपालगन्जमा जेन-जीको प्रदर्शन, वीपी चोक क्षेत्र अस्तब्यस्त
नेपालगन्जमा जेन-जीको प्रदर्शन, वीपी चोक क्षेत्र अस्तब्यस्त
गृहमन्त्री लेखकले दिए राजीनामा
गृहमन्त्री लेखकले दिए राजीनामा
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस लुम्बिनी प्रदेश समितिबाट पदमुक्त
पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस लुम्बिनी प्रदेश समितिबाट पदमुक्त
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्