Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • 'जेन-जी' आन्दोलनका सहिदको सम्झनामा डुडुवाले गर्यो श्रद्धाञ्जली सभा
'जेन-जी' आन्दोलनका सहिदको सम्झनामा डुडुवाले गर्यो श्रद्धाञ्जली सभा स्वर्गिय सुलभराज श्रेष्ठ र आयुस थापाको परिवारलाई एक लाख एक हजार प्रदान गर्ने घोषणा 
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, असोज ५, २०८२

बाँके (डुडुवा) : ‘जेन–जी’ आन्दोलनका ‘सहिद’ नेपालगन्जका स्वर्गिय सुलभराज श्रेष्ठ र आयुस थापासहित क्रममा सहादत प्राप्त गरेका ब्यक्तिको सम्झनामा डुडुवा गाउँपालिकाले आइतबार बृहत श्रद्धाञ्जली सभा गरेको छ । गाउँपालिका कार्यालय बनकट्टी परिसरमा आयोजित श्रद्धाञ्जली सभालाई जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, डुडुवा–२ का वडाअध्यक्ष दुर्गाप्रसाद बर्मा, डुडुवा–३ का वडाअध्यक्ष आमोद तिवारी र बाँकेका जेन–जी प्रतिनिधि रितिक शाहीले श्रद्धाञ्जली ब्यक्त गर्दै सम्बोधन गरे । 

उक्त सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ‘जेन–जी’ले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम जस्ता विषयमा उठाएका मागहरु जायज रहेको भन्दै आन्दोलन सकिएपछि डुडुवामा एउटा समुहले कार्यालयका कागजातमा आगजनी गरेको र अर्को समुहले तालाबन्दीसहित कर्मचारीमाथी कुटपिट तथा दुर्व्यवहार गरेको बताए । तालाबन्दीका कारण गाउँपालिकाको काम ठप्प हुँदा आफ्ना मालिकहरु (जनता) ले सेवा नपाएको बताए ।

Duduwa-Shradanjali-Sava-Photo-12-1758455106.jpg
जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेका बाँकेका सुलभराज श्रेष्ठ र आयुस थापाको परिवारलाई डुडुवा गाउँपालिकाले एक लाख एक हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने अध्यक्ष चौधरीले घोषणा गरे । डुडुवा गाउँपालिकाको बारेमा भ्रम छर्ने गरी सामाजिक सञ्जालमा फोटो र भिडियो राखेर केही ब्यक्तिले बद्नाम गर्ने काम गरेकोमा सचेत रहन उनले सबैलाई आग्रह गरे । जनताबाट २०७४ र २०७९ सालमा पराजित भएका विजय यादवव र भण्डारीलाल यादव(अहिर)को नेतृत्वमा केही ब्यक्तिहरु उचालिएर लगाइरहेको आरोपमा कुनै सत्यता नभएको उनको भनाई छ । 

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले नक्कली जेन–जीले डुडुवा गाउँपालिकामाथी निराधार आरोप लगाउँदै ताला लगाएर काम रोकेको बताए । यस्तै वडाअध्यक्षद्धय दुर्गाप्रसाद बर्मा र आमोद तिवारीले ब्यक्तिगत रिसिबी साँध्ने उद्देश्यले चुनाव हारेका केही ब्यक्तिको नेतृत्वमा एक समुहले गाउँपालिकामा तालाबन्दी गरेको बताए । 

Duduwa-Shradanjali-Sava-Photo-11-1758455104.jpg
जेनजी प्रतिनिधी रितिक शाहीले आफुहरुले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नका लागि आवाज उठाएर आन्दोलन गरेको स्मरण गराउँदै आन्दोलनको आडमा बाहिरका अराजक ब्यक्तिहरु आएर सरकारी सम्पत्तीमा आगजनी, तोडफोड र लुटपाट मच्चाएको बताए । जेनजी आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठ र आयुस थापासहित धेरैले देशमा केही परिवर्तन ल्याउनका लागि रगत बगाएको उनले बताए । 

जेनजी आन्दोलनका नाममा घुसपैठ गरी आगजनी, तोडफोड र लुटपाटमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ । श्रद्धाञ्जली सभामा गाउँपालिका उपाध्यक्ष साहिदा बानो, अन्य वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरुसहित करिव तीन हजारको संख्यामा उपस्थिती रहेको थियो । सो क्रममा जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेकाहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो । 

Duduwa-Shradanjali-Sava-Photo-13-1758455106.jpg

Duduwa-Shradanjali-Sava-Photo-14-1758455113.jpg

Duduwa-Shradanjali-Sava-Photo-15-1758455111.jpg

Duduwa-Shradanjali-Sava-Photo-6-1758455094.jpg

Duduwa-Shradanjali-Sava-Photo-5-1758455093.jpg

Duduwa-Shradanjali-Sava-Photo-8-1758455097.jpg

Duduwa-Shradanjali-Sava-Photo-7-1758455095.jpg

Duduwa-Shradanjali-Sava-Photo-10-1758455101.jpg

Duduwa-Shradanjali-Sava-Photo-9-1758455101.jpg

Duduwa-Shradanjali-Sava-Photo-4-1758455091.jpg

Duduwa-Shradanjali-Sava-Photo-1-1758455088.jpg

Duduwa-Shradanjali-Sava-Photo-2-1758455088.jpg

Duduwa-Shradanjali-Sava-Photo-3-1758455090.jpg

Duduwa-Shradanjali-Sava-Photo-16-1758455113.jpg

Duduwa-Shradanjali-Sava-Photo-17-1758455115.jpg

Duduwa-Shradanjali-Sava-Photo-18-1758455116.jpg

Duduwa-Shradanjali-Sava-Photo-19-1758455118.jpg


प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १७:४६
प्रतिक्रिया दिनुहोस्
थप समाज
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्