Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, असोज २५, २०८२

नेपालगन्ज : नेपालगन्जको धम्बोझीमा रहेको ‘चारतारे’ होटल सिटी प्यालेसमा शुक्रबार बेलुका बेग्लै रौनकता छायो । तिहारको पुर्वसन्ध्यामा विभिन्न साँस्कृतिक भेषभुषामा सजिएका कलाकारले थरीथरीका नेपाली मौलिक नृत्यहरु प्रस्तुत गरे । कलाकारको प्रस्तुतीले त्यहाँ उपस्थित भएका सबैलाई आर्कषण गर्यो ।

नृत्य अवलोकन गर्न नेपालगन्जका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व भएको थियो । नेपाली मौलिक कला संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ होटल सिटी प्यालेसले ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’ कार्यक्रम आयोजना गरेको हो । 

होटल सञ्चालक लोकेन्द्र अर्यालले नेपाली मौलिक कला संस्कृति संरक्षण गर्ने उद्धेश्यले सांस्कृतिक कार्यक्रम गरिएको जानकारी दिए । ‘यो नितान्त नेपाली मौलिक कला संस्कृति संरक्षण गर्ने उद्देश्यले गरिएको कार्यक्रम हो, पहिलो दिनको कार्यक्रमबाट राम्रा प्रतिक्रियाहरु आएका छन्,’ सञ्चालक अर्यालले भने । 

सांस्कृतिक कार्यक्रमको संयोजन गरेका नाट्टा बाँके च्याप्टरका निर्वतमान अध्यक्ष एवम् पर्यटन क्षेत्रका अगुवा श्रीराम सिग्देलले नेपालगन्जमा नेपाली मौलिक कला संस्कृति झल्किने गरी गरिएको यो कार्यक्रम नितान्त नौलो रहेको बताए ।
‘नेपाली मौलिक कला संस्कृति लोप हुदै गइरहेका बेला यो कार्यक्रमले थोरै भएपनि हाम्रा संस्कृति संरक्षणमा मद्धत गर्नेछ,’ सिग्देलले भने, ‘नेपालगन्ज शहरभन्दा टाढा गएर नेपाली मौलिक कला संस्कृति हेर्न र नेपाली परिकारहरु खान रुचाउने पाहुनाहरुका लागि आफ्नै क्षेत्रमा यस्तो कार्यक्रम देख्न पाउनु महत्वपूर्ण अवसर पनि हो ।’ 

सुदुरपश्चिमको लोकप्रिय मानिने ‘देउडा नृत्य’ बाट सुरु गरिएको प्रस्तुतीका क्रममा मारुनी लगायत दर्जनौं नृत्य प्रस्तुत गरिएको थियो, भने कार्यक्रमको अन्त्यमा देउसी भैलो खेलेर समापन गरिएको थियो । उक्त कार्यक्रमको उद्घोषण तिलक गाउँलेले गरेका थिए । 

Nepalgunj-Saskritik-Sandhya-Photo-9-1760162998.jpg

Nepalgunj-Saskritik-Sandhya-Photo-10-1760163000.jpg

Nepalgunj-Saskritik-Sandhya-Photo-1-1760162990.jpg

Nepalgunj-Saskritik-Sandhya-Photo-4-1760162992.jpg

Nepalgunj-Saskritik-Sandhya-Photo-3-1760162992.jpg

Nepalgunj-Saskritik-Sandhya-Photo-2-1760162990.jpg

Nepalgunj-Saskritik-Sandhya-Photo-6-1760162994.jpg

Nepalgunj-Saskritik-Sandhya-Photo-7-1760162996.jpg

Nepalgunj-Saskritik-Sandhya-Photo-8-1760162996.jpg

Nepalgunj-Saskritik-Sandhya-Photo-5-1760162995.jpg


प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्
थप विशेष
‘अस्टिम्की’ लोक चित्रकलाको संरक्षणप्रति चिन्ता ब्यक्त
‘अस्टिम्की’ लोक चित्रकलाको संरक्षणप्रति चिन्ता ब्यक्त सोमबार, भदौ १५, २०८३
चलचित्र ‘बा : एक योद्धा’ को नेपालगन्जमा ग्रान्ड प्रिमियर
चलचित्र ‘बा : एक योद्धा’ को नेपालगन्जमा ग्रान्ड प्रिमियर मंगलबार, भदौ ९, २०८३
उपाध्यायलाई प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार, रचनावली कृति विमोचन
उपाध्यायलाई प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार, रचनावली कृति विमोचन शनिबार, साउन १६, २०८३
खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श
खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श शनिबार, असार २७, २०८३
आचार्यको ‘आरोह अवरोह’ विमोचन
आचार्यको ‘आरोह अवरोह’ विमोचन मंगलबार, जेठ २६, २०८३
'रेडियो प्रेमी वान' श्याम गिरीको कला 'योगा डान्स'
'रेडियो प्रेमी वान' श्याम गिरीको कला 'योगा डान्स' सोमबार, वैशाख ७, २०८३
बाँकेमा 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव' 
बाँकेमा 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव'  शनिबार, फागुन २, २०८२
पुस्तकालयले गर्ने चुनाबी बहस स्थगित
पुस्तकालयले गर्ने चुनाबी बहस स्थगित बिहीबार, माघ १५, २०८२
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय बुधबार, माघ १४, २०८२
लोकप्रीय
  • Week
  • Month
रसुवा बाढीको पीडा : परिवारले न श्वास पाए, न त लास
रसुवा बाढीको पीडा : परिवारले न श्वास पाए, न त लास
भोटेकोसी बाढी पीडितलाई जानकी गाउँपालिकाले घोषणा गर्यो राहत
भोटेकोसी बाढी पीडितलाई जानकी गाउँपालिकाले घोषणा गर्यो राहत
बाढी पीडितका लागि उच्च र जिल्ला बारको सहयोग
बाढी पीडितका लागि उच्च र जिल्ला बारको सहयोग
भोटेकोसी बाढी पीडितलाई नेपालगन्जका अस्पतालबाट ६० लाख बढी सहयोग
भोटेकोसी बाढी पीडितलाई नेपालगन्जका अस्पतालबाट ६० लाख बढी सहयोग
पहिरोले दार्चुलामा आंशिक थुनियो चौलानी नदी
पहिरोले दार्चुलामा आंशिक थुनियो चौलानी नदी
शिक्षिकाले यातना दिदाँ राप्ती सोनारीमा छात्रा बेहोस, अस्पताल भर्ना 
शिक्षिकाले यातना दिदाँ राप्ती सोनारीमा छात्रा बेहोस, अस्पताल भर्ना 
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
रसुवा बाढीको पीडा : परिवारले न श्वास पाए, न त लास
रसुवा बाढीको पीडा : परिवारले न श्वास पाए, न त लास
'रसुवा बाढी पीडितलाई फेरीपनि त्यही ठाउँमा पीडित बनाईराख्नु हुँदैन'
'रसुवा बाढी पीडितलाई फेरीपनि त्यही ठाउँमा पीडित बनाईराख्नु हुँदैन'
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयमा समस्याको निरुपन’
‘जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयमा समस्याको निरुपन’ दूरसञ्‍चार
‘कसैले पनि दवाव दिएको अनुभुति छैन’
‘कसैले पनि दवाव दिएको अनुभुति छैन’ दूरसञ्‍चार
‘किसानसँग पालिका प्रमुख कार्यक्रममा गरेको लगानीको प्रतिफल आईरहेको छ’
‘किसानसँग पालिका प्रमुख कार्यक्रममा गरेको लगानीको प्रतिफल आईरहेको छ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०
कर्पोरेट कार्यालय : हनुमानथान, काठमाडौं

सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९७४७९१२०००

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्