Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • क्रियाशिल पत्रकार महिलाको १८ औं वार्षिक उत्सव मनाइयो
क्रियाशिल पत्रकार महिलाको १८ औं वार्षिक उत्सव मनाइयो
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, कात्तिक २९, २०८२

नेपालगन्ज : क्रियाशील पत्रकार महिला(डब्लुडब्लुजे) बाँकेले संस्थाको १८ औं वार्षिक उत्सव विविध कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । वार्षिक उत्सवका अवसरमा शनिबार नेपालगन्जमा स्मारिका विमोचन, पत्रकार महिलाको बाँके भेला र सम्मान कार्यक्रम गरेको हो । उक्त समारोहको संस्थाका केन्द्रीय अध्यक्ष रामकला खड्काले उद्घाटन गरेकी थिइन् ।

अध्यक्ष खड्काले पत्रकार महिलाको संख्यात्मक र गुणात्मक विकासका लागि क्रियाशील पत्रकार महिला संगठित भएको बताउँदै संस्थाले महिला पत्रकारका क्षेत्रमा काम गरिरहेको जानकारी दिइन् । डब्लुडब्लुजे बाँकेका अध्यक्ष सावित्री गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका लुम्बिनी प्रदेश अध्यक्ष लीला शाहले पत्रकार महिलाहरुको भबिष्य पत्रकारिता क्षेत्रमा राम्रो रहको बताउँदै निरन्तरताका लागि सबैको समन्वयात्मक भुमिका आवश्यक रहेकोमा जोड दिइन् ।

सो क्रममा सञ्चारिका समूह लुम्बिनी प्रदेशका उपाध्यक्ष रुपा गहतराज, क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेल, पत्रकार महासंंघ बाँकेका अध्यक्ष नवीन गिरी, उपाध्यक्ष करुणा शाह, नेपालगन्ज उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा पुरी, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य झलक गैरे, महासंघका पूर्वसभापति निरज गौतम, वरिष्ठ पत्रकार शंकरप्रसाद खनाल, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, सञ्चारिका समूह बाँकेका अध्यक्ष पवित्रा परियार, प्रेस यूनियन बाँकेका उपाध्यक्ष कमल खत्री, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, महिला उद्यमी तारा रोकाय र एक्टिङ स्टार विजेता नवीना रानाभाट लगायतले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

सो क्रममा अभिनयमा आधारित रियालिटी शो एक्टिङ स्टारको उपाधि विजेता नवीना रानाभाटसहित ३ जनालाई संस्थाले सम्मान गरेको छ । संस्थाकी केन्द्रीय अध्यक्ष रामकला खड्का, लुम्बिनी प्रदेश अध्यक्ष लीला शाह र जिल्ला अध्यक्ष सावित्री गिरीले संयुक्त रुपमा रानाभाटलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिन् ।

सो क्रममा नेपालगन्जकी पत्रकार सन्ध्या गैरेलाई उदाउँदो पत्रकारका रुपमा सम्मान गरेको छ । दैनिक नेपालगन्जमा कार्यरत गैरेलाई नगद दुई हजार एक सय रुपैयाँ, सम्मानपत्र र दोेसल्ला ओेढाएर सम्मान गरिएको थियो । त्यसैगरी जिल्लामा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को शाखा स्थापना गर्ने बरिष्ठ पत्रकार अक्षरी पोखरेललाई पनि सम्मान गरिएको थियो । सो अवसरमा संस्थाले महिलाका विषय केन्द्रीत हाम्रो आवाज नामक स्मारिकाको तेस्रो अंक पनि विमोचन गरिएको थियो । 

भेलाले १० बुँदे घोषणा पत्र जारी गरेको छ । भेलाले पत्रकार महिलाहरुको व्यवसायिकता र दक्षता अभिवृद्धिका लागि घोषणा पत्र जारी गरेको हो । घोषणापत्रमा पत्रकार महिलाको पेशागत हकहितका लागि सक्रियता बढाउने, क्षमता विकासका कार्यक्रम र प्रविधिवारे जानकारी गराउने, मिडियालाई लैंगिकमैत्री बनाउनका लागि सन्चार संस्थालाई लैंगिक निर्देशिका जारी गर्नका लागि खबरदारी गर्ने उल्लेख छ । 

त्यसैगरी मिडिया हाउसहरुमा पत्रकार महिलाहरुको नेतृत्व बढाउनका लागि पहल गर्ने, कार्यस्थलमा हुने यौनजन्य हिंसा तथा दुव्र्यवहारविरुद्धका सचेतनामूलक कार्यक्रम सन्चालन गर्ने, महिला पत्रकारका लागि डिजिटल सुरक्षा तालिम, अनलाइन दुव्र्यवहार प्रणालीमा र तत्थ जाँचमा जोड दिने, पत्रकार महिलाका लागि खोज पत्रकारिता तालिम, फेलोसिप र लेखनवृतिको अवसर प्रदान गर्ने र बाँकेमा कार्यरत पत्रकार महिलाहरुको अवस्था, चुनौती र अवसरका विषयमा अध्ययन तथा अनुसन्धान गर्ने घोेषणा पत्रमा उल्लेख छ । 


प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  २१:४०
प्रतिक्रिया दिनुहोस्
थप समाज
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्