Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • केहीले नयाँको क्रियाशिल रोक्न खोजेका थिए, हामीले दिलाउन सफल भयौं : क्षेत्रीय सभापति खत्री-(भिडियो सहित)
केहीले नयाँको क्रियाशिल रोक्न खोजेका थिए, हामीले दिलाउन सफल भयौं : क्षेत्रीय सभापति खत्री-(भिडियो सहित) 'निर्वाचन तालिका आइसक्यो, तोकिएकै दिन वडा अधिवेशन हुन्छन्'
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, कात्तिक १३, २०७८

बाँके(कुसुम) : नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले केन्द्रबाट निर्वाचन तालिका आइसकेकाले यही कात्तिक २७ गते तोकिएकै दिन वडा अधिवेशन हुने बताएका छन् ।

नेपाली कांग्रेस राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाउँ कार्यसमिति कुसुमले शनिबार आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी खत्रीले पार्टीको विधान अनुसार कात्तिक २७ गते क्षेत्र नम्बर १ का ३० वटै वडामा एकैसाथ अधिवेशन गर्ने तयारी भइरहेको बताए ।

क्रियाशिल सदस्यता वितरणका विषयमा यसअघि केन्द्रमा एउटा सहमती भएको र लगत्तै लिष्ट प्रकाशित गर्दा कर्मचारीबाट केही नामहरुमा बद्मासी हुँदा त्यसले पुनः विवाद सिर्जना गरेको सभापति खत्रीले प्रष्ट्याए ।‘केन्द्रमा एउटा सहमती गर्यौ र त्यो लिष्ट प्रकाशित भयो, त्यसपछि पनि सहमतीका नामहरुमा कर्मचारीबाट बदमासी भएको छ, त्यसलाई पनि करेक्सन गर्ने भन्ने सहमती भएको छ,’ उनले भने ‘भएको यत्ति हो, कसैले के गरे, कसैले के गरे, मलाई थाहा छैन, आफ्नो अनुकुल जसले पनि गर्न खोज्छ, गर्न पनि चाहन्छ, त्यो स्वभाविक हो, अन्तिममा निस्कर्ष यसरी निस्केको हो ।’ 

राप्रपा परित्याग गरेकालाई कांग्रेसमा प्रवेश गराउँदै क्षेत्रीय सभापति माधवराम खत्री । तस्बिर : दूरसञ्चार

क्रियाशिल सदस्यतामा विवाद सिर्जना गरेर केही ब्यक्तिले नयाँलाई सदस्यताबाटै बञ्चित गर्न खोजेको र आफुले त्यसलाई रोक्न सफल भएको उनले बताए । ‘सबैले फाराम भरेकाले १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्यता पाउनुपर्छ भनेर हामीले भनेका थियौं, तर केही साथीहरुले १३ औं महाधिवेशनका सदस्यलाई मान्यता दिनुपर्यो, नयाँलाई रोकौं भन्नु भएको थियो, त्यो हामीले मानेनौं, हामीले भनेको जस्तै नयाँ क्रियाशिललाई सदस्यता दिइयो, अब टुंगिसक्यो ।’ 

विगतको निर्वाचनमा आफ्ना उम्मेदवारविरुद्ध घात–अन्र्तघात गर्ने, एमाले र माओबादीसँग साँटगाठ गर्ने ब्यक्तिलाई अहिले पार्टीको चुनावमा राम्रोसँग चिन्न क्षेत्रीय सभापति खत्रीले कार्यकर्तालाई आग्रह गरे । ‘जतिबेला हामी बाहिरका उम्मेदवारसँग लड्नुपर्ने थियो, त्यो बेलामा एमाले र माओबादी रोज्न तिर लाग्ने, अहिले आएर पार्टीको चिन्ता गर्ने ? यसले कांग्रेस बन्दैन,’ उनले भने ।

कांग्रेसको सवाल अहिले को राम्रो, को जाद्रो र कांग्रेसमा को गुट राम्रो, को गुट जाद्रो भन्ने नभएर ६ महिनापछि हुन लागेको स्थानीय निर्वाचन पनि रहेको बताए । ‘निर्वाचन आयोगले सरकारलाई दिइसक्यो चैतमा निर्वाचन गर्ने भनेर, हामी कांग्रेसलाई फेरी जिताउन तयार छौं भने आजका मितिदेखी सबै क्रियाशिलले मतदाता नामावलीमा नाम संकलन कहाँ-कहाँ भए, कहाँ-कहाँ छुट्यो, कहाँ-कहाँ छुटाउनु भएको छ, त्यहाँ छुटाउनेलाई भर्न लगाउने, पहिलो काम त्यो गरौं,’ सभापति खत्रीले भने । 

कांग्रेसका नेता, कार्यकर्ता पहिले मतदाता नामावली संकलनमा लाग्नुपर्ने बताए । 'सबैलाई भर्न लगाऔं, तिहारको अगाडी नै गरौं,' उनले भने । नेपाली कांग्रेसको क्षेत्रीय सभापतिमा आफु पुन: दोहोरिन लागेको कारण स्पष्ट पार्दै उनले आफुले आदर, सम्मान गर्ने र आफुभन्दा सिनियर ब्यक्ती जिल्ला सभापतिको उम्मेदवार बन्न लागेकाले यसपटक क्षेत्रीय सभापतिमा पुनः दोहोरिनुपर्ने स्थिती आएको बताए । 

‘मेरो मर्यादाले जिल्लामा लड्न दिदैन । त्यसकारण म पुनः क्षेत्रीय सभापतिमा लड्नुपर्ने अवस्था आयो,’ सभापति खत्रीले भने ‘हातको चरी उडाएर आकाशको चरी खोज्न थाल्ने हो भने त्यो पनि मुर्खता हुन्छ ।’ आफु क्षेत्रीय सभापति भएर एक पटक पुनः कांग्रेसलाई अझ चलायमान गराउन चाहेको बताए । 

नेपाली कांग्रेस राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाउँ कार्यसमिति सभापति टिकाराम बस्नेतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता हुर्मत न्यौपाने, यमबहादुर खड्का, पुर्वक्षेत्रीय सभापति कृष्णप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, महासंघका पुर्वमहासचिव एवम कांग्रेसका क्षेत्रीय प्रतिनिधी पोषण केसी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, नेपाल शिक्षक संघ बाँकेका पुर्वअध्यक्ष रुद्रबहादुर ओली, राप्ती सोनारी १ का वडाअध्यक्ष चन्द्रबहादुर ओली लगायतले शुभकामना मन्तब्य दिएका थिए । उक्त कार्यक्रममा राप्रपा परित्याग गरी थम्मनबहादुर भण्डारी, पिमलाल डाँगी, लक्ष्मीदेवी लुंगेली लगायत करिव एक दर्जन ब्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेको गाउँ कार्यसमिति सचिव मोहन डाँगीले जानकारी दिए । कार्यक्रम सञ्चालन रुद्रमणि ढकालले गरेका थिए । 

भिडियो हेर्नुस् :


प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  २१:२४
प्रतिक्रिया दिनुहोस्
थप विशेष
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा सोमबार, जेठ ११, २०८३
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्