Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • लायन्स क्लबले गर्दैै मेल्भिन जोनमा एक सय बढी सेवाका काम
लायन्स क्लबले गर्दैै मेल्भिन जोनमा एक सय बढी सेवाका काम नेपालगन्जमा भोलि प्रभात फेरि गर्दै सरसफाई
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, पुस २२, २०८२

नेपालगन्ज : लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका क्लबहरुले बुधबारदेखि क्लबका संस्थापक संस्थापक मेल्भिन जोन्सको जन्म दिवसको अवसरमा साता भरी १०० बढी सेवाका कार्यक्रम गर्ने भएका छन् ।

डिष्ट्रिक ३२५ एनको १४७औं सप्ताहब्यापी मेल्भिजोन जन्मजयन्ती समारोहले मंगलबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रमका डिष्ट्रिक कोडिनेटर सावित्रा शर्माले लायन्स क्लबहरुले स्वास्थ्य शिविर, न्यानो कपडा वितरण, विद्यार्थीलाई शैक्षिक सामग्री र स्टेशनरी वितरण, आश्रमममा खाद्यान्न वितरण र भोजन खुवाउने लगायतका कार्यक्रमहरु आयोजना गर्ने जानकारी दिइन ।

मेल्भिन जोन साप्ताव्यापी कार्यक्रमको औपचारिक शुभारम्भ २३ पुस बुधबार बिहान नेपालगन्जको सुर्खेत रोडमा एरिया नं. ४ का सम्पूर्ण क्लबले संयुक्त रुपमा पञ्चेबाजासहित सरसफाइ गर्दै प्रभात फेरि मार्फत नगरवासीलाई सरसफाइ सम्बन्धी सचेतना जगाउँदै गर्नेछन् । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र डिष्ट्रिक गर्भनर ज्ञानेन्द्रकुमार श्रेष्ठले संयुक्त रुपमा मेल्भिन जोन साताब्यापी कार्यक्रमको औपचारिक शुभारम्भ गर्नेछन् ।

पत्रकार सम्मेलनमा गर्भनर श्रेष्ठले सरसफाइ कार्यक्रममा सहभागिताका लागि नगरवासीलाई पनि आव्हान गरेका थिए । सो अवसरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनमा पूर्वगर्भनर मुकुट ढकालले हरेक वर्ष मेल्भिन जोनमा लायन्स क्लबहरुले सेवाका कामहरु गरेर समाजमा योगदान गरिरहेको भन्दै समाचार लेखेर सघाउन पत्रकारसँग आग्रह गरेका थिए ।

डिष्ट्रिक ३२५ एनको १४७औं सप्ताहब्यापी मेल्भिजोन जन्मजयन्ती समारोह डिष्ट्रिक कोडिनेटर सावित्रा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीले लायन्य क्लबहरुले गर्ने सेवा सम्बन्धी कामका समाचार लेखेर पत्रकारले सघाउने प्रतिबद्धता जनाएका थिए ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको एरिया नं. १ काठमाडौंमा ७ क्लब, एरिया नं. २ दाङ, प्युठान, रोल्पा र रुकुममा २४ क्लब, एरिया नंं. ३ सुर्खेत, दैलेख र जाजरकोटमा २१ क्लब, एरिया नंं. ४ बाँके र बर्दियामा ३२ क्लब र एरिया नं. ५ कैलाली, कञ्चनपुर र अछाममा ३८ वटा गरी १२२ वटा लायन्स क्लबहरु रहेका छन् ।


प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  २३:०२
प्रतिक्रिया दिनुहोस्
थप समाज
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्