Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • बाँके प्रशासनले गर्यो ७ बुँदे साझा प्रतिवद्धता
बाँके प्रशासनले गर्यो ७ बुँदे साझा प्रतिवद्धता
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, पुस २६, २०८२

नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रवाह हुने सेवा र सुविधाको प्रभावकारीता बिषयक सार्वजनिक सुनुवाई गरिएको छ । बास नेपालको सहजिकरणमा भेरी प्राविधिक शिक्षालयमा भएको सुनुवाईमा भएको प्रश्नोत्तरको आधारमा ७ बुँदे साझाँ सार्वजनिक प्रतिवद्धताको घोषणा गरिएको छ ।

यसरी घोषणा गरिएका प्रतिबद्धताहरुमा आमाको नामबाट नागरिकता कानुन बमोजिम प्रदान गर्ने कार्य शुरु भइसकेकाले सो प्रकारका नागरिकता प्रदान गर्न आवश्यक सहजिकरण गर्ने, सोही प्रकारले नागरिकता प्राप्त गर्न नसकेका ब्यक्तिहरुलाई नियमानुसार नागरिकता प्रदान गर्ने, प्रहरीको २४ घण्टा फोन उठ्ने १०० नम्बर व्यस्त भइ नागरिकलाई गुनासो गर्न असहज भएको गुनासो सम्बन्धमा सो समस्या समाधानका लागि तत्काल पहल गर्ने रहेका छन् ।

यस्तै बढ्दो चोरी नियन्त्रणका लागि नागरिक स्तरबाट स्वजागरुकता अपनाउने र प्रहरीबाट बिशेष निगरानी गर्ने, विभिन्न क्षेत्रहरुमा भइरहेको अनैतिक क्रियाकलाप नियन्त्रणका लागि बिशेष अभियान सञ्चालन गर्ने, मालपोत, भूमिसुधारको सेवा बारे आइरहेको गुनासो सम्बन्धमा ध्यानाकृष्ट भइ समस्या समाधानका लागि निरन्तर पहल गर्ने, सरकारी सवारी साधन दूरुपयोग रोकथामका लागि बिशेष निर्देशन भइसकेकाले सो सम्बन्धि सूचना जिल्ला प्रशासनलाई दिन अनुरोध गर्ने रहेका छन् ।

यसैगरी जिल्ला प्रशासनमा दर्ता भएका गैससको विधान संसोधन भएमा नाम संसोधन गर्ने, प्रहरी प्रशासनको मातहतका कर्मचारीहरुबाट घुस मागेको गुनासो प्राप्त भएमा तत्काल कार्वाही गर्ने, जमुनाहा जयसपुर नाकामा खटिने सुरक्षाकर्मीबाट घुस माग्ने गरेको गुनासो सम्बन्धमा सप्रमाण सूचना प्राप्त भएमा तत्काल कार्वाही गर्ने, डिजे, मोडिफाइ बाइक नियन्त्रणका लागि बिशेष अभियान सञ्चालन गर्ने, मानव र वन्यजन्तु बीचको द्धन्द्ध न्यूनीकरणका लागि विशेष पहल गर्ने प्रतिबद्धता गरिएको छ । 

सुनुवाईको सुुरुवातमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रदान गर्ने सेवाका बारेमा सुनुवाईका प्रमुख जवाफदेही वक्ता समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले प्रस्तुत गरेका थिए । बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सहजिकरण गरेको सुनुवाईमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए ।

सुनुवाईका प्रमुख जवाफदेही बक्ता प्रमुख जिल्ला अधिकारी तामाङसहित जिल्ला प्रहरी प्रमुख(एसपी) अंगुर जिसी र सहायक प्रमुख जिल्ला अधिकारी महेश गुरुङले सुनुवाईमा उठेका प्रश्न, जिज्ञासाको जवाफ दिएको बासका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए । 


प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्
थप समाज
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्