Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, चैत ९, २०८२

बाँके (बैजनाथ) : बैजनाथ गाउँपालिकाले थारु समुदायको सँस्कृति संरक्षणमा जोड दिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को बार्षिक बजेटमार्फत थारु समुदायका बड्घर र चौकीदारलाई साईकल वितरण गरेको हो । गाउँपालिका कार्यालय परिसर रामपुरमा सोमबार औपचारिक रुपमा साईकल हस्तान्तरण गरिएको हो । 

गाउँपालिकाको वडा नम्बर १ देखी ८ सम्म गठित ३६ वटा टोलमा थारु समुदायका बड्घर र चौकीदारलाई ३६ वटा साईकल वितरण गरिएको अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिए । उनका अनुसार बड्घर र चौकीदारलाई हिडडुल गर्न सहजताका लागि साईकल वितरण गरिएको हो । 

थारु समुदायमा बड्घर र चौकीदारले गाउँ–समाजका विवाद मिलाउने प्रचलन रहेको छ । थारु समुदाय मिलेर हरेक वर्षको माघीमा बड्घर र चौकीदार छनोट गर्ने प्रचलन छ । गाउँपालिकाले साईकल वितरण गरेपछि आफुहरुलाई धेरै राहत मिलेको बैजनाथका बड्घरहरुले बताएका छन् । 

साईकल हस्तान्तरणका क्रममा गाउँपालिका अध्यक्ष शाही, उपाध्यक्ष निर्मला रोकाय, वडा नम्बर ४ का वडाअध्यक्ष प्रेमबहादुर शाही, अन्य जनप्रतिनिधि, गाउँपालिकाका प्रशासन शाखा प्रमुख तप्तराज आचार्य, अन्य कर्मचारी, थारु समुदायका अगुवा, बड्घर तथा चौकीदार लगायतको उपस्थिती रहेको थियो । 

Cycle-Bitaran_Baijanath-Photo-1-1774276695.jpeg

Cycle-Bitaran_Baijanath-Photo-2-1774276697.jpeg

Cycle-Bitaran_Baijanath-Photo-4-1774276696.jpeg

Cycle-Bitaran_Baijanath-Photo-3-1774276695.jpeg


प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  २०:२३
प्रतिक्रिया दिनुहोस्
थप समाज
नेपालगन्जमा सकियो प्रादेशिक बाल भेला, १५ बुदें घोषणा पत्र जारी 
नेपालगन्जमा सकियो प्रादेशिक बाल भेला, १५ बुदें घोषणा पत्र जारी  सोमबार, जेठ ११, २०८३
लुम्बिनीको वार्षिक नीति तथा कार्यक्रम आज पेस हुँदै
लुम्बिनीको वार्षिक नीति तथा कार्यक्रम आज पेस हुँदै सोमबार, जेठ ११, २०८३
पत्रकार महासंघ बाँकेको पन्ध्रौँ साधारण सभा, ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी
पत्रकार महासंघ बाँकेको पन्ध्रौँ साधारण सभा, ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी आइतबार, जेठ १०, २०८३
यामाहा माइलेज च्यालेन्ज : ८२.०६ किमि प्रतिलिटर ल्याउँदै बिनिसा फस्ट
यामाहा माइलेज च्यालेन्ज : ८२.०६ किमि प्रतिलिटर ल्याउँदै बिनिसा फस्ट आइतबार, जेठ १०, २०८३
बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न समिति गठन
बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
पत्रकार महासंघ बाँकेको १५ औं साधारण सभामा पत्रकारहरु पुरस्कृत
पत्रकार महासंघ बाँकेको १५ औं साधारण सभामा पत्रकारहरु पुरस्कृत शनिबार, जेठ ९, २०८३
सार्वजनिक सडक क्षेत्रभित्रका संरचना हटाउन सडक डिभिजनको उर्दी
सार्वजनिक सडक क्षेत्रभित्रका संरचना हटाउन सडक डिभिजनको उर्दी शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
प्रेस काउन्सिल, गोरखापत्र र सार्वजनिक सेवा प्रसारण संस्थामा दरखास्त आह्वान
प्रेस काउन्सिल, गोरखापत्र र सार्वजनिक सेवा प्रसारण संस्थामा दरखास्त आह्वान बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्