Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • यामाहा माइलेज च्यालेन्ज : ८२.०६ किमि प्रतिलिटर ल्याउँदै बिनिसा फस्ट
यामाहा माइलेज च्यालेन्ज : ८२.०६ किमि प्रतिलिटर ल्याउँदै बिनिसा फस्ट
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, जेठ १०, २०८३

नेपालगन्ज : नेपालगन्जमा आयोजना गरिएको यामाहा रेजेडआर हाइब्रिड १२५ सीसी सेग्मेन्टको स्कुटरको माइलेज च्यालेन्ज र्‌यालीमा ८२.०६ किलोमिटर प्रति लिटर माइलेज ल्याउँदै बिनिसाराज भण्डारीले फस्ट रनर अपको उपाधि हात पारेकी छिन् । 

नेपालगन्ज, कारकाँदोस्थित यामाहाको शोरुमबाट गाभर होमस्टेसम्म शनिबार भएको माइलेज च्यालेन्जमा ७९.३३ किलोमिटर प्रति लिटर माइलेज ल्याउँदै जानकी चौधरीले  सेकेण्ड रनरअफको उपाधि हात पारेकीछिन् भने ७४.३७ किलोमिटर प्रति लिटर माइलेज ल्याउँदै सन्तोष मल्लले थर्ड रनर अफको उपाधि हात पारे ।

Yamaha-2-1779626442.jpeg
रेजेडआर हाइब्रिड १२५ सीसी सेग्मेन्टको स्कुटरका २४ जना चालकसहित कम्पनीका प्रोडक्ट म्यानेजर, सेल्स म्यानेजरलगायत ४० जनाको उपस्थिति रहेको कम्पनीका प्रोडक्ट म्यानेजर समीक्षा घिमिरेले जानकारी दिइन् । 

ग्राहक र कम्पनीको सम्बन्धलाई घनिष्ट बनाउनुका साथै प्रत्यक्ष ग्राहकबर्गमा भिजेर उनीहरूले स्कुटरमा भोग्दै आएको समस्यालाई सम्बोधन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिनुका साथै यामाहा रेजेडआर हाइब्रिड १२५ सी.सी.लाई नेपालको स्कुटर सेग्मेन्टमा सबैभन्दा उच्च माईलेज दिने स्कुटरका रूपमा गरिँदै आएको दाबीलाई सत्य साबित गर्न पनि कार्यक्रमको आयोजना गरिएको प्रोडक्ट म्यानेजर घिमिरेले जानकारी दिइन् । 

घैँटो र म्युजिकल चियरमा चन्द्रा र मनिता
यसैबीच माइलेज च्यालेन्जमा सहभागी ग्राहकहरुलाई विभिन्न मनोरञ्जनात्मक घैँटो फोड्ने र म्युजिकल चियर खेलहरु खेलाउँदै रेजेडआर हाइब्रिड १२५ सी.सी.का बारेमा जानकारी समेत गराइएको थियो । घैँटो फोड्ने खेलमा मनिता चौधरी र चन्द्रासिंहले एक/एक घैँटो फोड्न सफल भएका थिए भने म्युजिकल चियरमा चा्द्रासिंहले जित हासिल गरेकी थिइन् ।

सहभागीलाई कम्पनीले फुल ट्याङ्की पेट्रोल, ज्याकेट र एक थान पानी पिउने टुमलेट उपलब्ध गराउनुका साथै गाभर होमस्टेमा खाना खुवाएको थियो ।

कसरी बढाउने माइलेज ?
८२.०६ किलोमिटर प्रतिलिटर माइलेज ल्याउँदै फस्ट रनर अफ भएकी बिनिसा राज भण्डारीले समयमै सवारी साधन सर्भिसिङ गर्नुका साथै सवारी साधनको स्पीडमा एकरूपता ल्याउन सके माइलेज बढाउन सकिने बताइन् ।

सवारीसाधन चलाउँदा स्पीड, सवारीसाधनमा हुने वेट र भीडभाडमा सवारीसाधन रोक्‌नका लागि प्रयोग गरिने ब्रेक र एयर फिल्टर फोहोर हुनाले पनि माइलेज थपघट हुने कम्पनीका प्राविधिक बताउँछन् ।


प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  १८:२६
प्रतिक्रिया दिनुहोस्
थप समाज
पत्रकार महासंघ बाँकेको पन्ध्रौँ साधारण सभा, ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी
पत्रकार महासंघ बाँकेको पन्ध्रौँ साधारण सभा, ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी आइतबार, जेठ १०, २०८३
बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न समिति गठन
बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
पत्रकार महासंघ बाँकेको १५ औं साधारण सभामा पत्रकारहरु पुरस्कृत
पत्रकार महासंघ बाँकेको १५ औं साधारण सभामा पत्रकारहरु पुरस्कृत शनिबार, जेठ ९, २०८३
सार्वजनिक सडक क्षेत्रभित्रका संरचना हटाउन सडक डिभिजनको उर्दी
सार्वजनिक सडक क्षेत्रभित्रका संरचना हटाउन सडक डिभिजनको उर्दी शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
प्रेस काउन्सिल, गोरखापत्र र सार्वजनिक सेवा प्रसारण संस्थामा दरखास्त आह्वान
प्रेस काउन्सिल, गोरखापत्र र सार्वजनिक सेवा प्रसारण संस्थामा दरखास्त आह्वान बिहीबार, जेठ ७, २०८३
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर) बुधबार, जेठ ६, २०८३
कोहलपुरमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु
कोहलपुरमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु बुधबार, जेठ ६, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्