Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • नेपालगन्जमा सकियो प्रादेशिक बाल भेला, १५ बुदें घोषणा पत्र जारी 
नेपालगन्जमा सकियो प्रादेशिक बाल भेला, १५ बुदें घोषणा पत्र जारी 
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, जेठ ११, २०८३

नेपालगन्ज : लुम्बिनी प्रदेश स्तरीय बाल भेलाले १५ बुदें घोषणा पत्र जारी गरेको छ । यस्तै भेलामा बाल सञ्जाल गठन तथा अभिमुखिकरण पनि गरिएको छ ।

लुम्बिनी प्रदेशलाई बालमैत्री प्रदेश घोषणाको पहल गर्ने, बाल बालिकाका क्षेत्रमा योजना तथा कार्यक्रमको सुनिश्चितता गर्ने, प्रदेशका सबै जिल्ला र पालिका तहमा बाल समिति सञ्जालहरुको गठन तथा पुर्नगठन गर्ने, बालबालिकामाथी हुने सबै प्रकारका विभेद अन्त्य गर्ने लगायत बालवालिकाको शिक्षा, स्वास्थ्य, सहभागिता र संरक्षण गर्ने साँझा प्रतिबद्धताका साथ घोषणा पत्र तयार गरिएको हो ।

उक्त भेलाको लुम्बिनी प्रदेश बाल अधिकार समितिका अध्यक्ष एवम् सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उद्घाटन गरेका थिए । भेला समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश बाल अधिकार समितिका सदस्य सचिव सम्झना सुवेदीले अत्यन्तै सौहार्दतापूर्वक गठन सर्वसम्मत गठन भएको प्रदेश स्तरीय समुह सञ्जालका पदाधिकारीहरुलाई बधाई ज्ञापन गरिन् । बालवालिकाको सर्वाङ्गिन विकासमा समितिले उत्कृष्ट कार्यगर्ने विश्वास ब्यक्त गरिन् । बाल बालिकाका सवालमा सामाजिक विकास मन्त्रालय सधै अग्रसर रहेको भन्दै उनले यो सबैको साँझा सवाल भएको बताइन् ।

भेला समापनमा बाल अधिकारका लागि नागरिक संस्थाहरुको सञ्जालमा आवद्ध संस्थाहरुको तर्फबाट बोल्दै बास नेपालका निर्देशक हेमराज भट्टले नबनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफलताको शुभकामना ब्यक्त गरे । भेलाले बालवालिकाका सवालमा महत्वपूर्ण छलफलहरु गरेको उनले बताए ।

नवनिर्वाचित अध्यक्ष महिमा खनालले सबैले विश्वास गरेर सर्वसम्मत नेतृत्वको जिम्मेवारी प्रदान गरेकोमा धन्यबाद ज्ञापन गरिन् । उनले सरोकारवाला र बालबालिकाहरुको अपेक्षालाई पुरा गर्न प्रतिबद्ध भएर काम गर्ने बताइन् । आगामी दुई बर्ष सबैको साथ सहयोग रहने र सबैसँग मिलेर बालमैत्री प्रदेश घोषणाको अभियानमा काम गर्ने उनको प्रतिबद्धता थियो ।

भेला समापन कार्यक्रमका प्रदेश बाल अधिकार समितिका सदस्य सचिव सम्झना सुवेदी, योजना आयोगका सदस्य शान्ता भण्डारी, सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख ऋषिराज शर्मा, सामाजिक विकास मन्त्रालयका महिला विकास निरीक्षक कमला ज्ञवाली, पिस नेपालका अध्यक्ष मणि प्रसाद गैरे, नेपालगन्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख पबित्रा पुरी,  बाल अधिकारका लागि नागरिक संस्थाहरुको सञ्जाल लुम्बिनी प्रदेश सदस्य संस्थाहरुका प्रतिनिधि, अभिभावक, पत्रकारको उपस्थिती रहेको थियो । 

सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना, सेभ द चिल्डेन इन्टरनेशनल, पिस नेपाल र बाल अधिकारका लागि नागरिक संस्थाहरुको सञ्जाल लुम्बिनी प्रदेशको सहजिकरणमा बाल भेला तथा बाल सञ्जाल गठन तथा अभिमुखिकरण गरिएको थियो । उक्त भेलामा लुम्बिनी प्रदेशका १२ जिल्लाका बालबालिका र अभिभावकहरुको सहभागिता रहेको थियो । 


प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  ०७:३४
प्रतिक्रिया दिनुहोस्
थप समाज
लुम्बिनीको वार्षिक नीति तथा कार्यक्रम आज पेस हुँदै
लुम्बिनीको वार्षिक नीति तथा कार्यक्रम आज पेस हुँदै सोमबार, जेठ ११, २०८३
पत्रकार महासंघ बाँकेको पन्ध्रौँ साधारण सभा, ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी
पत्रकार महासंघ बाँकेको पन्ध्रौँ साधारण सभा, ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी आइतबार, जेठ १०, २०८३
यामाहा माइलेज च्यालेन्ज : ८२.०६ किमि प्रतिलिटर ल्याउँदै बिनिसा फस्ट
यामाहा माइलेज च्यालेन्ज : ८२.०६ किमि प्रतिलिटर ल्याउँदै बिनिसा फस्ट आइतबार, जेठ १०, २०८३
बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न समिति गठन
बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
पत्रकार महासंघ बाँकेको १५ औं साधारण सभामा पत्रकारहरु पुरस्कृत
पत्रकार महासंघ बाँकेको १५ औं साधारण सभामा पत्रकारहरु पुरस्कृत शनिबार, जेठ ९, २०८३
सार्वजनिक सडक क्षेत्रभित्रका संरचना हटाउन सडक डिभिजनको उर्दी
सार्वजनिक सडक क्षेत्रभित्रका संरचना हटाउन सडक डिभिजनको उर्दी शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
प्रेस काउन्सिल, गोरखापत्र र सार्वजनिक सेवा प्रसारण संस्थामा दरखास्त आह्वान
प्रेस काउन्सिल, गोरखापत्र र सार्वजनिक सेवा प्रसारण संस्थामा दरखास्त आह्वान बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्