Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • बाँके राष्ट्रिय निकुञ्जको 'टाइम कार्ड' मा ७ मिनेट घटाइयो
बाँके राष्ट्रिय निकुञ्जको 'टाइम कार्ड' मा ७ मिनेट घटाइयो
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, भदौ २, २०८३

कोहलपुर : बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्गको यात्रा समय घटाउने निर्णय गरिएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यमा मंगलबार भएको समन्वयात्मक बैठकले निकुञ्ज क्षेत्रमा सवारी आवागमन सहज बनाउँदै यात्रा समय घटाउने निर्णय गरेको हो ।

बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल, रणध्वज गणका गणपति खिमबहादुर डाँगी, कोहलपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष ओपेन्द्रनाथ योगी, वडा नम्बर १२ का अध्यक्ष वीरेन्द्र शाहलगायतको उपस्थितिमा भएको बैठकले सो  निर्णय गरेको हो ।

बैठकले निकुञ्जको सिमानामा पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोस्टदेखि खैरी चेकपोस्टसम्म लगाइएको टाइम कार्डको समयावधि घटाउने निर्णय गरेको छ ।

बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१ अनुसार ४० किलोमिटर प्रतिघण्टाको दरले १४ दशमलव २ किलोमिटर दूरी पार गर्नुपर्ने समय निर्धारण गरिएकोमा हाल कायम रहेको न्यूनतम २४ देखि अधिकतम २८ मिनेटको समयलाई घटाएर न्यूनतम २१ देखि अधिकतम २४ मिनेट कायम गरिने भएको छ ।

वैज्ञानिक तवरले विश्लेषण गर्दा उक्त दूरी न्यूनतम २१ मिनेटदेखि अधिकतम २४ मिनेटमा पार गर्न सकिने देखिएकाले नयाँ समय लागू गर्ने निर्णय गरिएको अध्यक्ष शाहाले बताए ।

यसैगरी, राजमार्गमा पर्यटन प्रवर्द्धन, मानव वन्यजन्तु सहअस्तित्व तथा सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा सूचना बोर्ड, होर्डिङ बोर्ड र साइनपोस्ट स्थापना गर्ने निर्णय गरिएको छ। यसका लागि कोहलपुर नगरपालिका र बाँके राष्ट्रिय निकुञ्जबीच आवश्यक समन्वय तथा सहकार्य गरिने भएको छ।

बैठकले बाँके जिल्लामा पर्यटन प्रवर्द्धन गर्न बाँके राष्ट्रिय निकुञ्जलाई ‘ब्रान्डिङ’ गरी प्रचार–प्रसार गर्ने निर्णयसमेत गरेको छ। नेपालगन्ज उपमहानगरपालिकासहित अन्य सरोकारवाला निकायसँग समन्वय गरी जुडुवा नाका, राँझा चोक, नेपालगन्ज विमानस्थल र कोहलपुर चौराह चोकमा ठूला होर्डिङ बोर्ड तथा सूचना बोर्ड राखेर निकुञ्जको प्रचार–प्रसार गर्ने व्यवस्था मिलाइने भएको छ ।

बैठकमा निकुञ्ज संरक्षणसँगै पर्यटन प्रवर्द्धन र स्थानीय विकासलाई जोडेर अघि बढ्ने विषयमा समेत छलफल भएको थियो । कोहलपुर नगरपालिका, बाँके राष्ट्रिय निकुञ्ज, नेपाली सेना तथा अन्य सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ।

उक्त बैठकमा सहायक अपरेसन अधिकृत निशान श्रेष्ठ, सफर रेमी, प्रेम चाकी, पर्मला गिरीलगायत रणध्वज गण तथा बाँके राष्ट्रिय निकुञ्जका अधिकारीहरू समेत सहभागी थिए ।


प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १५:३५
प्रतिक्रिया दिनुहोस्
थप समाज
जेन-जी आन्दोलनको दाग अझै नमेटिएको एउटा न्यायालय
जेन-जी आन्दोलनको दाग अझै नमेटिएको एउटा न्यायालय मंगलबार, भदौ २, २०८३
किशोर श्रेष्ठलाई छाड्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई छाड्न सर्वोच्चको आदेश सोमबार, भदौ १, २०८३
गुरही प्रकृति, परिवार र समुदायको पर्व
गुरही प्रकृति, परिवार र समुदायको पर्व सोमबार, भदौ १, २०८३
भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथी दर्जा दिईदैँ
भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथी दर्जा दिईदैँ सोमबार, भदौ १, २०८३
आज नागपञ्चमी, नागको पुजा आराधना गरी मनाइँदै
आज नागपञ्चमी, नागको पुजा आराधना गरी मनाइँदै सोमबार, भदौ १, २०८३
प्रेस युनियनको महाधिवेशन काठमाडौंमा हुने, निर्वाचन समिति गठन
प्रेस युनियनको महाधिवेशन काठमाडौंमा हुने, निर्वाचन समिति गठन आइतबार, साउन ३१, २०८३
अविरल वर्षाले पोल भाँचिदा बिद्युत सेवा अवरुद्ध 
अविरल वर्षाले पोल भाँचिदा बिद्युत सेवा अवरुद्ध  आइतबार, साउन ३१, २०८३
राप्ती राजमार्ग पहिरोले अवरुद्ध
राप्ती राजमार्ग पहिरोले अवरुद्ध आइतबार, साउन ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभा स्थगन गर्न अन्तरिम आदेश
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभा स्थगन गर्न अन्तरिम आदेश
प्रेस युनियन बाँकेको १३ औँ अधिवेशन भदौं ६ मा गर्ने तयारी
प्रेस युनियन बाँकेको १३ औँ अधिवेशन भदौं ६ मा गर्ने तयारी
बैजनाथको शिक्षामा सुधारिदै गुणस्तर
बैजनाथको शिक्षामा सुधारिदै गुणस्तर
थापालाई नेपालगन्ज उद्योग वाणिज्य संघमा उम्मेदवार बनाउने निर्णय
थापालाई नेपालगन्ज उद्योग वाणिज्य संघमा उम्मेदवार बनाउने निर्णय
चप्परगौरी–चुनाहा घाटमा झोलुंगे पुलको ठेक्का 
चप्परगौरी–चुनाहा घाटमा झोलुंगे पुलको ठेक्का 
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभा स्थगन गर्न अन्तरिम आदेश
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभा स्थगन गर्न अन्तरिम आदेश
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयमा समस्याको निरुपन’
‘जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयमा समस्याको निरुपन’ दूरसञ्‍चार
‘कसैले पनि दवाव दिएको अनुभुति छैन’
‘कसैले पनि दवाव दिएको अनुभुति छैन’ दूरसञ्‍चार
‘किसानसँग पालिका प्रमुख कार्यक्रममा गरेको लगानीको प्रतिफल आईरहेको छ’
‘किसानसँग पालिका प्रमुख कार्यक्रममा गरेको लगानीको प्रतिफल आईरहेको छ’ दूरसञ्‍चार
Home Add Home Add
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०
कर्पोरेट कार्यालय : हनुमानथान, काठमाडौं

सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्