Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अर्थ
  • Home
  • अर्थ
  • टेलिकमले फोरजी एलटिई नमस्ते वाइफाई विस्तार गर्ने
टेलिकमले फोरजी एलटिई नमस्ते वाइफाई विस्तार गर्ने
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, माघ ६, २०७८

काठमाडौं : नेपाल टेलिकमले सुगम तथा दुर्गम स्थानहरूमा दु्रत गतिको डेटा तथा भ्वाइस सेवा उपलब्ध गराउन फोरजी एलटिई नमस्ते वाइफाई विस्तार गर्ने भएको छ ।  कम्पनीले एफटिटिएच उपलब्ध नभएका स्थानहरूमा फोरजी एलटिई नमस्ते वाइफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराउने भएको हो ।

यी प्याकेजहरू ग्राहकसम्म सहज रुपमा र्पुयाउन टेलिकम साइबरनेटिक्स प्रालिबीच सम्झौता भएको छ । बुधबार भएको सम्झौतामा कम्पनीका प्रमुख व्यवसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रालिका सिइओ जेम्स न्याछ्योले हस्ताक्षर गरे ।

फोरजी एलटिई नमस्ते वाइफाईमार्फत टेलिकमले हाल इन्डिभिज्युअल प्याकेज र गभर्मेन्ट इन्स्टिट्युसनल प्याकेज उपलब्ध गराइरहेको जनाएको छ । इन्डिभिज्युअल प्याकेज अन्तर्गत होम ब्रोडब्यान्ड बेसिक आठ सय रुपैयाँमा ६० जिबी ३० दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी, एक वर्षका लागि नौ हजार रुयैयाँमा ७२० जिबी प्याक उपलब्ध छ ।

यसलाई प्रति महिना ६० जिबीका दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एडअन प्याकको रूपमा चार सय रुपैयाँमा १५ दिनका लागि ६० जिबी प्याक लिन सकिन्छ । होम ब्रोडब्यान्ड प्रिमियमअन्तर्गत एक हजार दुई सय रुपैयाँमा १२० जिबी प्याक उपलब्ध हुनेछ ।

यो ३० दिनसम्म प्रयोग गर्न सकिन्छ । त्यसैगरी, एक वर्षका लागि १३ हजार पाँच सय रुपैयाँमा १,४४० जिबी प्याक उपलब्ध हुन्छ । 


प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  २१:५३
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
त्रिवि सेवा आयोगको निर्णयविरुद्ध विद्यार्थी आमरण अनशनमा
त्रिवि सेवा आयोगको निर्णयविरुद्ध विद्यार्थी आमरण अनशनमा मंगलबार, पुस १५, २०८२
सरकारले बन्द गराएको चार दिनमै खुले फेसबुक, युटुव सहितका सामाजिक सञ्जाल 
सरकारले बन्द गराएको चार दिनमै खुले फेसबुक, युटुव सहितका सामाजिक सञ्जाल  सोमबार, भदौ २३, २०८२
फेसबुक, एक्स, युट्युबसहित २६ सञ्जाल बन्द गर्ने सरकारको तयारी
फेसबुक, एक्स, युट्युबसहित २६ सञ्जाल बन्द गर्ने सरकारको तयारी बिहीबार, भदौ १९, २०८२
लुम्बिनी प्राविधिक विश्व विद्यालय : स्नातह तहमा नयाँ भर्ना प्रक्रिया सुरु
लुम्बिनी प्राविधिक विश्व विद्यालय : स्नातह तहमा नयाँ भर्ना प्रक्रिया सुरु शुक्रबार, साउन ९, २०८२
टिकटकमाथिको प्रतिबन्ध आज हटाउँदै सरकार 
टिकटकमाथिको प्रतिबन्ध आज हटाउँदै सरकार  बिहीबार, भदौ ६, २०८१
बैजनाथलाई बनाइँदै पूर्ण ‘डिजिटल’ गाउँपालिका  
बैजनाथलाई बनाइँदै पूर्ण ‘डिजिटल’ गाउँपालिका   शुक्रबार, जेठ ३२, २०८१
नेपालगन्ज आउँदै नासाका वैज्ञानिक डा. जेइग्लर 
नेपालगन्ज आउँदै नासाका वैज्ञानिक डा. जेइग्लर  बिहीबार, जेठ ३, २०८१
देशभर इन्टरनेट सेवामा एकै पटक समस्या
देशभर इन्टरनेट सेवामा एकै पटक समस्या बिहीबार, वैशाख २०, २०८१
लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा टुंगो नलाग्दा पुर्वाधार बनाउन अन्यौल
लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा टुंगो नलाग्दा पुर्वाधार बनाउन अन्यौल मंगलबार, भदौ ५, २०८०
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्