Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जानकी गाउँपालिकाको टोली काठमाडौंमा भेटघाटमै ब्यस्त 
जानकी गाउँपालिकाको टोली काठमाडौंमा भेटघाटमै ब्यस्त 
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, साउन २१, २०७९

नेपालगन्ज : विभिन्न माग लिएर काठमाडौं पुगेको जानकी गाउँपालिकाको डेलिगेशन टोलीले विभिन्न नेताहरुलाई भेटघाट गरेको छ । गाउँपालिका अध्यक्ष छब्बन खाँ, वडा नम्बर ५ का वडाअध्यक्ष टिकानाथ यादव सहितको टोली काठमाडौं पुगेको हो । 

उक्त टोलीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेता डा. शशांक कोइराला, पार्टी प्रवक्ता डा. प्रकाश शरण महत, केन्द्रिय सदस्य नैनसिंह महर लगायत नेतालाई भेटघाट गरेको हो । 

भेटघाटका क्रममा जानकी गाउँपालिकाको विकास निर्माण लगायत समसामयिक विषयमा छलफल भएको डेलिगेशन टोलीमा सहभागी वडाअध्यक्ष टिकानाथ यादवले जानकारी दिए । उक्त टोलीले काठमाडौंमा रहँदा अन्य ब्यक्तिलाई पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

भेटघाटमा तरुण दलका पुर्वमहामन्त्री एवम् कांग्रेस नेता हुर्मत न्यौपाने, कांग्रेस बाँकेका कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, महाधिवेशन प्रतिनिधी एवम् नेपाल प्रेस युनियनकी केन्द्रिय सदस्य कमला हमाल लगायतको पनि सहभागिता रहेको थियो । 

Janaki Vetghat_Dursanchar1659773283.jpg

Janaki Vetghat_Sashank1659773285.jpg

Janaki Vetghat_Nain sing1659773307.jpg


प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कमल थापामाथी प्रहरीको निर्ममता, घिर्सादै भ्यानमा हालियो 
कमल थापामाथी प्रहरीको निर्ममता, घिर्सादै भ्यानमा हालियो  आइतबार, जेठ १८, २०८२
सत्य तथ्य समाचार लेख्न वडाअध्यक्ष मौर्यको आग्रह 
सत्य तथ्य समाचार लेख्न वडाअध्यक्ष मौर्यको आग्रह  शुक्रबार, जेठ १६, २०८२
संघीय संसदको दुवै सदनको बैठक आज बस्दै
संघीय संसदको दुवै सदनको बैठक आज बस्दै बुधबार, जेठ १४, २०८२
प्रधानमन्त्रीले भने, ‘गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउनुपर्छ’
प्रधानमन्त्रीले भने, ‘गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउनुपर्छ’ सोमबार, जेठ १२, २०८२
लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश
लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश शुक्रबार, जेठ ९, २०८२
लुम्बिनी प्रदेशको वाइसियलमा दाहाल समुहको बर्चश्व
लुम्बिनी प्रदेशको वाइसियलमा दाहाल समुहको बर्चश्व शनिबार, जेठ ३, २०८२
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश शुक्रबार, जेठ २, २०८२
परराष्ट्रमन्त्री डा राणा र भारतीय वातावरण मन्त्रीबीच भेट
परराष्ट्रमन्त्री डा राणा र भारतीय वातावरण मन्त्रीबीच भेट शुक्रबार, जेठ २, २०८२
टेरामक्स प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर
टेरामक्स प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, जेठ १, २०८२
लोकप्रीय
  • Week
  • Month
आधारभुत रेडियो पत्रकारिता तालिम सुरु 
आधारभुत रेडियो पत्रकारिता तालिम सुरु 
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम 
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम 
राप्ती सोनारीमा आधारभुत पत्रकारिता तालिम सुरु
राप्ती सोनारीमा आधारभुत पत्रकारिता तालिम सुरु
तनहुँको मादी पुलबाट जीप खस्दा तीन जनाको मृत्यु 
तनहुँको मादी पुलबाट जीप खस्दा तीन जनाको मृत्यु 
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा 
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा 
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
मृतकका आफन्तले कुसुममा पुनः गरे सडक अवरुद्ध,  रोकिए सयौं सवारी साधन
मृतकका आफन्तले कुसुममा पुनः गरे सडक अवरुद्ध, रोकिए सयौं सवारी साधन
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बैजनाथ गाउँपालिका उपाध्यक्ष रोकायले आफ्नै कार्यालयमा गरिन तालाबन्दी
बैजनाथ गाउँपालिका उपाध्यक्ष रोकायले आफ्नै कार्यालयमा गरिन तालाबन्दी
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
Narainapur Gaupalika ko Jari Sandesh new Narainapur Gaupalika ko Jari Sandesh new
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्