Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • 'मान्छे खाने पाटेबाघसँग भाग्यले बच्यौं'
'मान्छे खाने पाटेबाघसँग भाग्यले बच्यौं'
गोपाल ओली
गोपाल ओली सोमबार, असोज ४, २०७८

नेपालगन्ज  : संविधान दिवसको दिन, असोज ३ गते । अफिस बिदालाई सदुपयोग गरेर हामी चार जना मन मिल्ने साथीहरु नेपालगन्जबाट दाङ गएका थियौं । दाङबाट सोही दिन फर्किनुपर्ने बाध्यता हामीलाई थियो । आइतबार (हिजो) दिउँसोतिर हामी दाङबाट नेपालगन्जका लागि हिड्यौं ।

साथीहरु बीचको यात्रा भएकाले एकदमै रमाईलै भइरहेको थियो । यात्राका क्रममा साथीहरुबीच हाँसो, ठट्टा पनि चल्थ्यो । हामी आफ्नै सुरमा नेपालगन्जतिर फर्किरहेका थियौं । हामी जब दाङ र बाँकेको सिमाक्षेत्र शिवखोलामा आईपुग्यौं । त्यहाँ बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको चेकपोष्ट छ ।

चेकपोष्टका सेनाले बाटोमा मोटरसाईकलमा यात्रा गर्नेहरुलाई सम्झाई बुझाई गर्दा रहेछन् । हामीहरु समुहमा यात्रा गरिरहेको हुँदा सेनाले हामीलाई सम्झाएर छाडिदियो । चेकपोष्ट पार गर्ने वित्तिकै हाम्रो मुटुले ठाउँ छाड्न थाल्यो ।

चेकपोष्टका सेनाले बाटोमा मोटरसाईकलमा यात्रा गर्नेहरुलाई सम्झाई बुझाई गर्दा रहेछन् । हामीहरु समुहमा यात्रा गरिरहेको हुँदा सेनाले हामीलाई सम्झाएर छाडिदियो । चेकपोष्ट पार गर्ने वित्तिकै हाम्रो मुटुले ठाउँ छाड्न थाल्यो ।

 

कतै बाघले खाने त होईन हामीलाई ?’ तरपनि हामीले त्यो डरलाई भुलाउने कोसिस गरिरह्यौं । तर, राजमार्गको छेउछाउमा हेर्दै बाईक चलाउने काम गर्यौ । किनकी केहीदिन अघि मात्रै बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम(गाभर)मा बाघले मान्छे खाएको घटना हाम्रा दिमागमा ताजै थियो ।

बाघले मान्छे खाएको र पशु चौपाया खाएको खतरा क्षेत्रमा प्रवेश गर्दै थियौं । हामी सौरी र गाभर बीचमा पर्ने स्यानीखोली भन्ने ठाउँमा आईपुगेका थियौं, दुई वटा पाटेबाघ त राजमार्गकै छेउमा मज्जाले बसिरहेका रहेछन् ।

हामी यात्रा गर्दै शिवखोलाबाट कुसुम बजार आईपुग्यौं । कुसुम बजार क्रस गरिसकेपछि झन् मनमा अनेक डर पैदा हुन थाले । किनकी बाघले मान्छे खाएको र पशु चौपाया खाएको खतरा क्षेत्रमा प्रवेश गर्दै थियौं । हामी सौरी र गाभर बीचमा पर्ने स्यानीखोली भन्ने ठाउँमा आईपुगेका थियौं, दुई वटा पाटेबाघ त राजमार्गकै छेउमा मज्जाले बसिरहेका रहेछन् ।

ती बाघ यस्तो पोजिसनमा थिए, कि उनीहरु कसैलाई पनि एकैपटक झम्टिन सक्ने पोजिसनमा देखिन्थ्ये । हामीभन्दा करिव २० मिटर टाढाको दुरिमा थिए, ति बाघ । यदी बाघले हामीलाई आक्रमण गर्न चाहेको भए, मोटरसाईकलमा एकैचोटी जम्प गर्न सक्ने पोजिसनमा थिए । हामीहरुको त सातो नै उड्यो ।

यो पनि हेर्नुस् 

गाभरमा मान्छे खाने पाटेबाघको जोडीले दिशा बदले ( भिडियो सहित )

‘अब बाँचिदैन, बाघले आज खाने भयो’ भन्ने मनमा लाग्यो । त्यसपछि भाग्यले बाँच्न सफल भएको मलाई अनुभुती भयो । बाघलाई देखेर हामी डरायौं, तर त्यो बाघको जोडीलाई कुनै डर थिएन । निर्धक्कसँग त्यहाँ बसिरहेका थिए । यो घटनाले मेरो मनमा अनेक प्रश्नहरु उब्जिएका छन् ।

राजमार्गमा अब पहिलेको जस्तो आफ्नै सुरमा मोटरसाईकलमा यात्रा गर्न ठिक रहेनछ । मान्छे खाएको बाघलाई अहिलेसम्म निकुञ्जले नियन्त्रणमा लिएको छैन । बाघको गतिविधी हेर्दा अझैपनि जंगली सिकार भन्दा मान्छे र पशु चौपायातिर ध्यान दिइरहेको देखिन्छ । तसर्थ, निकुञ्जले छिटो भन्दा छिटो बाघलाई नियन्त्रणमा लिएर राजमार्गमा उत्पन्न भइरहेको भयलाई कम गर्न जरुरी छ । 

भिडियो हेर्नुस् :


प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  ०९:३१
#बाँके राष्ट्रिय निकुञ्ज
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्