Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Dursanchar: News Portal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
खेल
  • Home
  • खेल
  • एपिएफ पुरुष भलिबलको फाइनलमा 
एपिएफ पुरुष भलिबलको फाइनलमा 
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, कात्तिक २, २०७९

पोखरा : पोखरा रंगशालामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितता अन्तरगत भलिबल खेलमा विभागिय टिम एपिएफले गण्डकी प्रदेशमाथि ३-० को सोझो सेटमा जित निकालेको छ । जितसँगै एपिएफ फाइनलमा प्रवेश गरेको छ ।

फाइनल खेलमा एपिएफ आर्मीसँग खेल्नेछ । एकपक्षीय खेलमा एपिएफले २५-२१, २७-२५ र २५-१५ को सोझो सेटमा जित निकालेको छ । पहिलो सेटमा एकसमय १६-१७ कोे स्थिति रहँदा एपिएफले अग्रता जित निकाल्न सफल भयो ।

प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा गण्डकीले बलियो चुनौती पेश गरेपनि एपिएफलाई रहँदा सकेन । तेस्रो सेटमा गण्डकी झनै निरिह बन्दा पराजित हुन पुग्यो । घरेलु मैदानमा खेलिरहेको गण्डकी प्रदेशको समर्थनमा बाक्ले दर्शकको उपस्थिति रहेको थियो । एपीएफ र गण्डकी प्रदेशको खेल भइरहँदा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक पनि खेल स्थलमा पुगेका थिए ।

आयोजकका अनुसार अब एपिएफले उपाधिका लागि बिहीबार आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । आर्मीले बुधबारै अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराएर फाइनलमा पुगेको छ । पुलिस र गण्डकीबीच बिहीबारै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  २२:०३
प्रतिक्रिया दिनुहोस्
थप खेल
एपिएफ क्लवलाई लुम्बिनी कप महिला फुटबलको उपाधि 
एपिएफ क्लवलाई लुम्बिनी कप महिला फुटबलको उपाधि  शुक्रबार, वैशाख १२, २०८२
लुम्बिनी कप फुटबलमा हुँदैछ एपिएफ र पुलिसबीच रोमाञ्चक खेल
लुम्बिनी कप फुटबलमा हुँदैछ एपिएफ र पुलिसबीच रोमाञ्चक खेल बिहीबार, वैशाख ११, २०८२
रौतहटलाई हराउँदै एपिएफ क्लब फाइनल प्रवेश
रौतहटलाई हराउँदै एपिएफ क्लब फाइनल प्रवेश बुधबार, वैशाख १०, २०८२
लुम्बिनी कपमा आज एपिएफ क्लब र रौतहटबीच रोमाञ्चक खेल
लुम्बिनी कपमा आज एपिएफ क्लब र रौतहटबीच रोमाञ्चक खेल बुधबार, वैशाख १०, २०८२
नेपाल पुलिस क्लब लुम्बिनी कप महिला फुटबलको फाइनलमा
नेपाल पुलिस क्लब लुम्बिनी कप महिला फुटबलको फाइनलमा मंगलबार, वैशाख ९, २०८२
अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्ने खेलाडीलाई गाउँपालिकाको सम्मान 
अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्ने खेलाडीलाई गाउँपालिकाको सम्मान  मंगलबार, वैशाख ९, २०८२
लुम्बिनी कपमा आजदेखी सेमिफाइनलका खेल सुरु हुँदै
लुम्बिनी कपमा आजदेखी सेमिफाइनलका खेल सुरु हुँदै मंगलबार, वैशाख ९, २०८२
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा 
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा  सोमबार, वैशाख ८, २०८२
घरेलु मैदानमा बाँके स्तब्ध, रौतहट सेमिफाईनलमा 
घरेलु मैदानमा बाँके स्तब्ध, रौतहट सेमिफाईनलमा  आइतबार, वैशाख ७, २०८२
लोकप्रीय
  • Week
  • Month
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्