Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बिहीबार, असोज ११, २०८०
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
खेल
  • Home
  • खेल
  • खेलकुद मन्त्री गहतराजले घरमै पुगेर दिए स्वर्गीय खेलाडी थापाको परिवारलाई समवेदना
खेलकुद मन्त्री गहतराजले घरमै पुगेर दिए स्वर्गीय खेलाडी थापाको परिवारलाई समवेदना
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, कात्तिक ३, २०७९

पोखरा :  युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने क्रममा दुर्घटनाबाट निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको परिवारलाई घरमै पुगेर समवेदना दिएका छन । 
प्रतियोगिता अन्तरगत आइतबार बिहान पोखराको सराङकोटमा 'क्रस कन्ट्री' खेलमा दुर्घटना हुँदा उनको निधन भएको थियो । बिभागिय टोली त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा सहभागी थापा करिव १ सय मिटर उचाईबाट खसेका थिए । दुर्घटना लगत्तै दु:ख व्यक्त गरेका मन्त्री गहतराजले बिहीबार बिहानै पोखरास्थित थापाको घरमा पुगेर थापाप्रति भावपुर्ण श्रद्धाञ्जली दिदै परिवारहरुमा गहिरो समवेदना प्रकट गरेका हुन् ।
 'खेलाडी निसिम थापाको निधनबाट राष्ट्रले ठुलो क्षति व्यहोरेको छ, शोकको यो घडीलाई शक्तिमा बदल्न म नेपाल सरकारको तर्फबाट अनुरोध गर्दछु,' मन्त्री गहतराजले भने । सो क्रममा मन्त्री गहतराजले सम्मान स्वरुप स्वर्गीय थापालाई चेक सहित मरनोपरान्त स्वर्ण पदक प्रदान गरेका थिए ।
यस्तै रंगशाला परिसरमा अर्धकदको शालिक स्थापना गरिने उनलेे प्रतिवद्दता जनाएका छन । सरकार र खेलकुद मन्त्रालयले स्वर्गीय खेलाडी थापाको विषयमा आवश्यक निर्णय गर्ने बताए । सो क्रममा राखेपका सदस्य दिपेन्द्र बिस्ट, खेलाडी लगायतको उपस्थिती रहेको थियो । खेलकुद परिषदले उनको बिमा समेत गरिदिएको थियो । बिमा कम्पनीबाट रकम निकासाका लागि खेलकुद परिषदले पहल गर्ने राखेपका सदस्य दिपेन्द्र बिस्टले जानकारी दिए ।          IMG_20221020_1224481666248320.jpg    IMG_20221020_1224091666248306.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्
थप खेल
यू-१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
यू-१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा सोमबार, असोज ८, २०८०
१९ औँ एसियाली खेलकुद प्रतियोगिताको भव्य उद्घाटन
१९ औँ एसियाली खेलकुद प्रतियोगिताको भव्य उद्घाटन शनिबार, असोज ६, २०८०
क्यानको सचिवमा पारस खड्का निर्वाचित
क्यानको सचिवमा पारस खड्का निर्वाचित शनिबार, असोज ६, २०८०
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत बुधबार, भदौ २०, २०८०
नेपाल भारतसँग १० विकेटले पराजित
नेपाल भारतसँग १० विकेटले पराजित मंगलबार, भदौ १९, २०८०
भारत विरुद्ध नेपालले गुमायो ७ विकेट
भारत विरुद्ध नेपालले गुमायो ७ विकेट सोमबार, भदौ १८, २०८०
नवौं धारा नेपालगन्ज म्याराथन मंसिरमा हुने 
नवौं धारा नेपालगन्ज म्याराथन मंसिरमा हुने  शुक्रबार, भदौ १५, २०८०
पौडी स्टारद्वय गौरिका र नासिरले बनाए नयाँ राष्ट्रिय कीर्तिमान 
पौडी स्टारद्वय गौरिका र नासिरले बनाए नयाँ राष्ट्रिय कीर्तिमान  सोमबार, साउन ८, २०८०
खेलकुद विकास समितिको कार्यालयमा लगाइएको ताला खोलियो 
खेलकुद विकास समितिको कार्यालयमा लगाइएको ताला खोलियो  बुधबार, साउन ३, २०८०
लोकप्रिय
  • Week
  • Month
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursancha[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्