Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
शनिबार, मंसिर १६, २०८०
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
खेल
  • Home
  • खेल
  • फत्तेपुरको फुटबलमा बाजी मार्ने टिमलाई खसी पुरस्कार 
फत्तेपुरको फुटबलमा बाजी मार्ने टिमलाई खसी पुरस्कार 
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, कात्तिक ५, २०७९

बाँके(फत्तेपुर) : दिपावली तथा छठ पर्वका अवसरमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ मा आयोजित वडा स्तरिय फूटबल प्रतियोगिता जारी छ । प्रतियोगिताको शुक्रबार कार्यक्रमका प्रमुख अतिथी एवम् राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । 

उद्घाटन भए लगत्तै फुटबल खेल सुरु गरिएको थियो । वडा नम्बर ६ कार्यालयले आयोजना गरेको उक्त प्रतियोगिता आइतबार समापन हुनेछ । पनेरियास्थित खेल मैदानमा जारी प्रतियोगिताका सबै खेल नकआउट प्रणालीका आधारमा खेलाइएको वडाअध्यक्ष लवराज खरेलले जानकारी दिए । प्रतियोगिताका विजेतालाई २५ हजार रुपैँया बराबरको खसी र प्रमाण पत्र प्रदान गरिने उनले बताए ।

यस्तै उपविजेता टिमलाई १५ हजार रुपैँया बराबरको खसी र प्रमाण पत्र दिइने वडाअध्यक्ष खरेलले जानकारी दिएका छन् । यसैगरी उत्कृष्ठ खेलाडी  र उत्कृष्ठ गोलकिपरलाई नगद ५/५ हजारका दरले पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  २२:३१
प्रतिक्रिया दिनुहोस्
थप खेल
राप्ती सोनारीकी कृति परियार २.५ किमी किड्समा पहिलो 
राप्ती सोनारीकी कृति परियार २.५ किमी किड्समा पहिलो  बिहीबार, मंसिर १४, २०८०
नेपालगन्ज म्याराथनको रौनकता-(हेर्नुस् १२ तस्बिर)
नेपालगन्ज म्याराथनको रौनकता-(हेर्नुस् १२ तस्बिर) शनिबार, मंसिर ९, २०८०
पार्कीलाई नेपालगन्ज म्याराथन उपाधि, सन्तोषीले गरिन् ह्याट्रिक
पार्कीलाई नेपालगन्ज म्याराथन उपाधि, सन्तोषीले गरिन् ह्याट्रिक शनिबार, मंसिर ९, २०८०
नवौं धारा नेपालगन्ज म्याराथनको तयारी पुरा
नवौं धारा नेपालगन्ज म्याराथनको तयारी पुरा बिहीबार, मंसिर ७, २०८०
विश्वकप क्रिकेटमा अस्ट्रेलिया कीर्तिमानी विश्व च्याम्पियन
विश्वकप क्रिकेटमा अस्ट्रेलिया कीर्तिमानी विश्व च्याम्पियन सोमबार, मंसिर ४, २०८०
नेपालगन्जमा पहिलो लुम्बिनी प्रदेश स्तरीय स्विमिङ प्रतियोगितामा 
नेपालगन्जमा पहिलो लुम्बिनी प्रदेश स्तरीय स्विमिङ प्रतियोगितामा  शनिबार, कात्तिक २५, २०८०
नेपालगन्जमा पहिलो पटक हुँदै प्रदेश स्तरीय पौडी प्रतियोगिता
नेपालगन्जमा पहिलो पटक हुँदै प्रदेश स्तरीय पौडी प्रतियोगिता बिहीबार, कात्तिक २३, २०८०
आर्मीले जित्यो मुख्यमन्त्री कोहलपुर गोल्डकप उपाधी
आर्मीले जित्यो मुख्यमन्त्री कोहलपुर गोल्डकप उपाधी बुधबार, कात्तिक २२, २०८०
मुख्यमन्त्री कोहलपुर गोल्डकपको फाइनलमा भिड्दै आर्मी र चर्च व्वाईज
मुख्यमन्त्री कोहलपुर गोल्डकपको फाइनलमा भिड्दै आर्मी र चर्च व्वाईज मंगलबार, कात्तिक २१, २०८०
लोकप्रिय
  • Week
  • Month
पार्कीलाई नेपालगन्ज म्याराथन उपाधि, सन्तोषीले गरिन् ह्याट्रिक
पार्कीलाई नेपालगन्ज म्याराथन उपाधि, सन्तोषीले गरिन् ह्याट्रिक
काँग्रेस नेतृ डा. राणालाई नेपालगन्ज विमानस्थलमा स्वागत
काँग्रेस नेतृ डा. राणालाई नेपालगन्ज विमानस्थलमा स्वागत
काँग्रेस नेतृ डा. आरजु नेपालगन्ज आउँदै, विभिन्न कार्यक्रममा ब्यस्त हुने
काँग्रेस नेतृ डा. आरजु नेपालगन्ज आउँदै, विभिन्न कार्यक्रममा ब्यस्त हुने
३० हजार घुस रकमसहित सई पक्राउ 
३० हजार घुस रकमसहित सई पक्राउ 
भेरी अस्पतालमा ‘एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी’ सेवा सुरु 
भेरी अस्पतालमा ‘एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी’ सेवा सुरु 
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणबारे न्यायाधीशको राय बाझियो 
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणबारे न्यायाधीशको राय बाझियो 
रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्ने आदेश
रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्ने आदेश
लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursancha[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्