Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘युवा प्रधानमन्त्री बनाउने भए सबैभन्दा बढी हकदार म हुँ’ : नेता राठौंर
‘युवा प्रधानमन्त्री बनाउने भए सबैभन्दा बढी हकदार म हुँ’ : नेता राठौंर प्रेस युनियन बाँकेको पत्रकार भेटघाट
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, मंसिर १२, २०७९

नेपालगन्ज : नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौंरले युवा प्रधानमन्त्री बनाउने विषयमा पार्टीभित्र छलफल भएमा सबैभन्दा बढी हकदार आफु हुने बताएका छन् । युवालाई अगाडी बढाउने भए प्रधानमन्त्री बन्न आफु तयार रहेको उनले प्रष्ट्याए ।

नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा सोमबार आयोजना गरेको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै राठौरले पार्टी र गठबन्धनभित्र छलफल नहुँदै प्रधानमन्त्री बन्ने विषयलाई ब्यक्तिगत रुपमा चर्चामा ल्याउन उचित नहुने बताए । 

‘युवा उहाँ (गगन थापा र विश्वप्रकाश शर्मा) मात्र होईन, उहाँहरुभन्दा सिनियर म छु, म पनि युवा नै हो, म पनि तयार छु नि प्रधानमन्त्री चलाउनलाई,’ प्रतिनिधि सभाका नवनिर्वाचित सांसद राठौंरले भने ‘उहाँ (गगन थापा) स्ववियु सदस्य हुँदा म त्रिचन्द्र कलेजको स्ववियु सभापति थिए,  म पनि तयार छु नि युवामा, गगन जि मात्र होईन, अरु साथीहरु प्रदिप जि पनि तयार हुनुहुन्छ ।’ 

युवा प्रधानमन्त्री चाहिएको भए पार्टीभित्र छलफल हुनुपर्ने सहमहामन्त्री राठौंरले बताए । उनले थपे, ‘युवा जेनेरेसन चाहिएको हो भने छलफल गरौं न, गगन नै मात्र किन त ? या विश्व प्रकाश मात्रै किन त ? ह्वाई नट प्रदिप, ह्वाई नट किशोर राठौंर, ह्वाईनट अरु । युवा भनेपछि गगन र विश्व प्रकाश मात्रै होईन नि, हामीले अवसर पाएका छैनौ, हामीले अवसर पाउने हो भने देखाईदिन्छौं, हामीले हिजोका दिनमा देखाएका पनि छौं ।’ 

Press Meet1669645694.JPG

थापा र शर्मालाई विश्वास गरेर पार्टीका नेता, कार्यकर्ताले महामन्त्री बनाएकाले उनीहरुले पार्टीलाई नै बनाएर देखाउनुपर्ने सुझाव दिए । ‘पार्टीलाई बनाएर देखाएको हामी हेर्न चाहन्छौं, त्यसमा हामीले के सहयोग गर्नुपर्छ, हामी सहयोग गर्न तयार छौं,’ सहमहामन्त्री अगाडी राठौंरले थपे । महामन्त्रीद्धय थापा र शर्माले पाँच वर्षसम्म पार्टीलाई बनाएर देखाउनुपर्ने उनले बताए । 

पत्रकारको जिज्ञासामा राठौंरले संगठनको कमजोरी र नेतृत्व तहमा भएका नेताहरुले काम नगरेका कारण कतिपय ठाउँमा पार्टीले चुनाव हार्नुपरेको बताए । ‘पार्टीको जिम्मेवार तहमा बसेर पार्टीलाई असहयोग गरेका कारण पनि हार भएको हामीले महसुुस गरेका छौं, भोलीका दिनमा यो कुराको छानविन हुन्छ, पार्टीको क्रियाशिल सदस्य भनेको नेता हो, पार्टीको क्रियाशिल सदस्य भएर पार्टीलाई सहयोग नगर्ने पार्टी विरोधी कुरा हो, यसले पार्टीलाई अगाडी बढाउन सक्दैन ।’ 

पार्टीभित्र बसेर पार्टीलाई घात गर्नेलाई कारबाही नगर्ने हो भने पार्टी अगाडी बढ्न नसक्नेमा जोड दिए । अनुशासन नभए घर नबन्ने र पार्टीभित्र अनुशासन, त्याग, तपस्या र बलिदान नभएमा पार्टी नबन्ने उनको बुझाई छ । अहिलेका युवाले पाउने कुरा मात्रै गर्ने गरेको बताए । 

सो क्रममा नवनिर्वाचित प्रदेश सांसद बादशाह कुर्मी, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी लगायत जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो । पत्रकार भेटघाटमा प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिदै सहमहामन्त्री राठौंर र प्रदेश सांसद कुर्मीलाई बागेश्वरी मन्दिरको फोटो अंकित मायाको चिनो प्रदान गरेका थिए । 

स्थानीय तहको निर्वाचनमा जस्तै भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि प्रेस युनियन बाँकेले सिमित स्रोत, साधनका बाबजुद पनि संस्थागत रुपमा दायित्व निर्वाह गरेकोमा सकारात्मक प्रतिक्रिया पाएको बताए । प्रेस युनियनको मुल्य, मान्यतालाई स्थापित गराईराख्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दायित्व निभाउने सबैलाई ओलीले धन्यवाद ब्यक्त गरेका थिए । पत्रकार भेटघाट कार्यक्रम सञ्चालन सचिव विजय मल्लले गरेका थिए । 

Maya ko Chino1669645733.JPG

Maya ko Chino Badsha Kurmi1669645731.JPG

Kishor Rathaur_Press Meet_Banke_Arjun1669645728.JPG

Kishor Rathaur1669645726.jpg

तस्बिरहरु : आशा परियार 

भिडियो हेर्नुस् :


प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  २०:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा सोमबार, जेठ ११, २०८३
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्