Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संसदलाई गरिमामय बनाउन नवनिर्वाचित सांसदलाई राष्ट्रिय सभा सदस्य शर्माको आग्रह 
संसदलाई गरिमामय बनाउन नवनिर्वाचित सांसदलाई राष्ट्रिय सभा सदस्य शर्माको आग्रह 
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, मंसिर २१, २०७९

नेपालगन्ज : राष्ट्रिय सभाका सदस्य युवराज शर्माले संसदलाई गरिमामय बनाउन नवनिर्वाचित सांसदलाई आग्रह गरेका छन् । शर्माले एक प्रेस वक्तब्य जारी गर्दै संसदलाई गरिमामय बनाउन नवनिर्वाचित सांसदले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेका हुन् ।

‘विगतको जस्तो महिनौ संसद चल्न नदिने, हस्ताक्षर गरि अनुपस्थित हुने, प्रभावकारी भूमिकामा देखा नपर्ने, संविधान अनुसार बनेका तयारी ऐन विधेयक पारित नभई निष्कृय हुने अवस्थाको सृजना गर्ने जस्ता अर्कमण्य, भूमिकामा कुनैपनि निर्वाचित सांसद देखापर्नु हुने छैन, भन्ने आशा र अपेक्षा पनि राखेको छु,’ वक्तब्यमा सदस्य शर्माले उल्लेख गरेका छन् ।

जनताको अपेक्षा पनि यस्तै रहेको भन्दै शर्माले भनेका छन्, ‘जनताले राष्ट्रिय मुद्दामा सहमति र सहकार्यको लागि पनि जनादेश गरेको कुरा निर्वाचन परिणामबाट स्पष्ट बुझ्न सकिन्छ, बुझ पचाउनु पट्टकै हुँदैन, नत्र त्यस्ता दल र नेताको पतन भने निश्चित छ ।’

नेपाली काँग्रेसको एउटा नेता वा कार्यकर्ताको हैसियतले कांग्रेस पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत मंसिर ४ गतेको आम निर्वाचनबाट नेपाली काँग्रेस सबभन्दा ठूलो पार्टी बन्न सफल भएकोमा राष्ट्रिय सभा सदस्य शर्माले बधाई दिएका छन् ।

यस्तै पार्टीका नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, पूर्वउपसभापति प्रकाशमान सिंह, पूर्वमहामन्त्री शशांक कोइराला, किशोरसिंह राठौर, केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, शेखर कोइराला, युवा नेता बद्री पाण्डे, प्रदीप पौडेल, सञ्जय गौतम सहित सम्पूर्ण विजयी ‘माननीय’ हरुलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

नेपाली काँग्रेस बाँकेका पुर्वसभापति समेत रहेका राष्ट्रिय सभाका सदस्य शर्माले नेपाली काँग्रेसका धेरै मूल्यवान नेताहरु कारणवश केही मतान्तरले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सफलता पाउनदेखि बञ्चित भएकोमा उनीहरुमा पर्न गएको दुःखप्रति समानुभूति प्रकट पनि गरेका छन् ।

पाँच दलीय गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुन सफल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड), नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहित सबै बिजयी उम्मेदवारलाई समेत शर्माले बधाई एवं कार्यकाल सफलताको शुभकामना दिएका छन् । 
राष्ट्रिय सभाका सदस्य युवराज शर्माद्धारा जारी वक्तब्य :

Uba Raj Sharma Stetment 11670422390.jpg

Uba Raj Sharma Stetment 21670422390.jpg

यो पनि पढ्नुस् :

राष्ट्रियसभा निर्वाचनको टिकट पाउने शर्माको यस्तो छ राजनीतिक उतार-चढाप


प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १९:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा सोमबार, जेठ ११, २०८३
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्