Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
खेल
  • Home
  • खेल
  • खडक र सन्तोषीलाई नेपालगन्ज म्याराथनको उपाधि
खडक र सन्तोषीलाई नेपालगन्ज म्याराथनको उपाधि
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, मंसिर २४, २०७९

नेपालगन्ज : नेपाल आर्मीका खडकबहादुर खड्का र बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले आठौं नेपालगन्ज म्याराथनको उपाधि हात पारेका छन् । पुरुषतर्फ उपाधि जितेका खड्काले निर्धारित दुरी २ घण्टा २० मिनेट २८ सेकेण्डमा पार गरेका हुन् । यस्तै पुरुषतर्फ आर्मीकै नरेन्द्रसिंह रावत दोस्रो र मोहनदेव जोशी तेस्रो भएका छन् । 

रावतले निर्धारित दुरी २ घण्टा २२ मिनेट २९ सेकेण्ड पार गरेका थिए, भने जोशीले निर्धारित दुरी पार गर्न २ घण्टा २४ मिनेट ३६ सेकेण्ड लगाएका थिए । महिलातर्फ उपाधि जित्ने क्रममा सन्तोषीले निर्धारित दुरी एक घण्टा १६ मिनेट ३६ सेकेण्डमा दूरी पार गरेकी हुन् । 

यसैगरी दोस्रो बनेकी भारत देहरादुनकी अन्जली चौहानले एक घण्टा २५ मिनेट १५ सेकेण्डमा दुरी पार गरिन् भने बागमतीकै अन्जु खड्का एक घण्टा ३६ मिनेट ४५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएकी थिइन् ।


प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्
थप खेल
आर्थिक मामिला तथा कानुनमन्त्री अग्रवालद्धारा नेपालगन्ज रंगशाला निरिक्षण 
आर्थिक मामिला तथा कानुनमन्त्री अग्रवालद्धारा नेपालगन्ज रंगशाला निरिक्षण  मंगलबार, असार ३१, २०८२
थाइल्याण्ड जान लागेका खेलाडीलाई लियानाको बिदाई
थाइल्याण्ड जान लागेका खेलाडीलाई लियानाको बिदाई बिहीबार, असार २६, २०८२
लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली पोखरा प्रस्थान
लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली पोखरा प्रस्थान मंगलबार, असार १०, २०८२
नेपालगन्जमा गरियो प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता
नेपालगन्जमा गरियो प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता आइतबार, असार ८, २०८२
आर्दश र धम्बोझी माविलाई मेयर कप भलिबल प्रतियोगिताको उपाधि
आर्दश र धम्बोझी माविलाई मेयर कप भलिबल प्रतियोगिताको उपाधि शुक्रबार, जेठ ३०, २०८२
प्रथम नगर माबि स्तरीय मेयर कप भलिबल प्रतियोगिताको फाईनल समिकरण पूरा 
प्रथम नगर माबि स्तरीय मेयर कप भलिबल प्रतियोगिताको फाईनल समिकरण पूरा  बिहीबार, जेठ २९, २०८२
नेपालगन्जमा सन्चालनमा आयो प्रथम नगर मावि स्तरीय मेयर कप भलिबल प्रतियोगिता
नेपालगन्जमा सन्चालनमा आयो प्रथम नगर मावि स्तरीय मेयर कप भलिबल प्रतियोगिता बुधबार, जेठ २८, २०८२
‘प्रथम नगर स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता’ सुरु 
‘प्रथम नगर स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता’ सुरु  शुक्रबार, जेठ ९, २०८२
नेपालगन्जमा ब्याडमिन्टन र भलिबल प्रतियोगिता गर्दै पूर्व खेलाडी समाज 
नेपालगन्जमा ब्याडमिन्टन र भलिबल प्रतियोगिता गर्दै पूर्व खेलाडी समाज  शुक्रबार, जेठ २, २०८२
लोकप्रीय
  • Week
  • Month
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्