Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • ७ औं राष्ट्रिय थारु साहित्य सम्मेलनको तयारी तीब्र
७ औं राष्ट्रिय थारु साहित्य सम्मेलनको तयारी तीब्र
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, माघ १४, २०७९

नेपालगन्ज : बाँकेमा हुन लागेको ७ औं राष्ट्रिय थारु साहित्य सम्मेलनको तयारी तीब्र पारिएको छ । थारु लेखक संघ नेपाल बाँके र थारु गोचाली समाज नेपाल राप्ती सोनारीले नेपालगन्जमा शनिबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा संघका केन्द्रीय सदस्य शेखर दहितले यही माघ २० गतेदेखी २२ गतेसम्म जिल्लाको राप्ती सोनारी गाउँपालिक वडा नम्बर ६ सिधनवामा सम्मेलन हुन लागेको जानकारी दिए । सम्मेलनमा थारु भाषा, साहित्य, कला, सँस्कृती, परम्परा लगायत विषयमा छलफल र बहस हुने उनले बताए । 

‘सम्मेलनमा आएका पाहुनालाई राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्र बर्फानीबाबा आश्रम, सन्तानेश्वर मन्दिर, भुवर भवानी मन्दिर लगायत क्षेत्रको अवलोकन गराउने कार्यक्रम रहेको छ,’ थारु गोचाली समाजका महासचिव कालुराम समर्पणले भने । 

२०७३ सालमा पहिलो राष्ट्रिय थारु साहित्य सम्मेलन दाङमा भएको थियो । दोस्रो सम्मेलन कैलालीको धनगढी, तेस्रो बर्दियाको बढैयातालमा, चौथो रुपन्देहीको मुर्गिया, पाँचौं सुर्खेतको नयाँ गाउँ, छैठौं सम्मेलन कञ्चनपुरमा आयोजना गरिएको थियो । 


प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य
रियालिटी शो 'एक्टिङ स्टार सिजन-१' विजेता नविनालाई स्वागत 
रियालिटी शो 'एक्टिङ स्टार सिजन-१' विजेता नविनालाई स्वागत  शुक्रबार, असोज ३१, २०८२
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’   शनिबार, असोज २५, २०८२
सनत रचना कथा सम्मानबाट ‘बहुरुपी’का लेखक सुवेदी सम्मानित
सनत रचना कथा सम्मानबाट ‘बहुरुपी’का लेखक सुवेदी सम्मानित सोमबार, असोज ६, २०८२
साहित्यकार तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’
साहित्यकार तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ शनिबार, साउन १०, २०८२
चलचित्र पत्रकार संघ बाँकेबाट सुवेदी र गिरी सम्मानित 
चलचित्र पत्रकार संघ बाँकेबाट सुवेदी र गिरी सम्मानित  आइतबार, जेठ ४, २०८२
नेपालीपनको आभास गराउने ‘द्रौपदी’ चैत्र ८ गते प्रदर्शनमा आउने
नेपालीपनको आभास गराउने ‘द्रौपदी’ चैत्र ८ गते प्रदर्शनमा आउने बिहीबार, फागुन २९, २०८१
फिल्म प्रचार गर्न ‘लाज शरणम’ निर्माण पक्ष पश्चिममा  
फिल्म प्रचार गर्न ‘लाज शरणम’ निर्माण पक्ष पश्चिममा   शुक्रबार, फागुन १६, २०८१
राप्ती सोनारी महोत्सव : गायक कृष्ण रेउलेको दमदार प्रस्तुती
राप्ती सोनारी महोत्सव : गायक कृष्ण रेउलेको दमदार प्रस्तुती सोमबार, फागुन ५, २०८१
सगरमाथाका चुनारालाई 'इन्टर स्कुल डान्सिङ स्टार' उपाधि
सगरमाथाका चुनारालाई 'इन्टर स्कुल डान्सिङ स्टार' उपाधि बुधबार, माघ २३, २०८१
लोकप्रीय
  • Week
  • Month
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्