Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • ‘नेपालगन्ज किड्स रेस’ र ‘टुर दि ठाकुरद्धारा’ को तयारी पुरा 
‘नेपालगन्ज किड्स रेस’ र ‘टुर दि ठाकुरद्धारा’ को तयारी पुरा 
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, माघ २५, २०७९

नेपालगन्ज : ‘नेपालगन्ज किड्स रेस’ र ‘टुर दि ठाकुरद्धारा’ को पाँचौ संस्करण यही माघ २६, २७ र २८ गते सुरु गरिदैछ । आयोजक नेपालगन्ज साईकिलिङ्ग क्लबले बुधबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो । 

क्लबका अध्यक्ष सतिश निरौलाले सबै तयारी पुरा भएको जानकारी दिए । नेपालगन्ज किड्स रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ वाटरपार्कमा बिहीबार(भोली) बिहान ८ बजे गर्ने तयारी छ । जसमा करिव ३० जना बालबालिकाले प्रतिस्पर्धा गर्नेछन् । 

उक्त कार्यक्रममा प्रथम, द्धितिय र तृर्तिय हुने बालबालिकाले मेडल, प्रमाणपत्रर नगद तथा जिन्सी पुरस्कार प्राप्त गर्नेछन् भने सहभागीले प्रमाणपत्र प्राप्त गर्नेछन् । टुर दि ठाकुरद्धारामा सहभागी हुन नेपालका सातै प्रदेशबाट १ सय ४० र भारतका विभिन्न सहरहरुबाट २९ र स्थानीय १ सय ५ साईकल यात्री २ सय ७४ सहित अतिथी सुरक्षाकर्मी, सञ्चारकर्मी गरी ३ सय जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।

‘माघ २६ गते बाहिरबाट आएका पाहुनालाई नेपालगन्जमा रहेको प्रशिद्ध धार्मिक शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गराई यस क्षेत्रमा रहेका अन्य पर्यटकीय स्थलको अवलोकनका साथै नगर परिक्रमा गराईनेछ,’ अध्यक्ष निरौलाले भने ‘यो कार्यक्रममा ४२ महिला साईकल यात्रीहरुको सहभागिता रहनेछ ।’ 

माघ २७ गते बिहान ७ बजे नेपालगन्जमा रहेको बागेश्वरी मन्दिरबाट औपचारिक कार्यक्रम पश्चात यात्रा प्रारम्भ गरिनेछ । बागेश्वरी मन्दिरबाट सुरु भई उक्त यात्रा त्रिभुवन चोक, विपी चोक, धम्बोझी चोक हँुदै खजुरा, बढैयाताल, बाँसगढी, सतखलुवा, बवई, भुरिगाउँ हुँदै ठाकुरद्धारा सम्मको करिव १ सय किलोमिटर यात्रा गरिने बताइएको छ । 

कार्यक्रममा विशेष सहभागिता जनाउन विश्व साईकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाह तथा चर्चित वाईल्ड लाईफ फोटो ग्राफर चुङ्गवा शेर्पा समेत नेपालगन्ज आउने क्लबले जनाएको छ । तीन सय साईकल यात्री विच वातावरण संरक्षण प्रकृति संरक्षण वन्यजन्तु संरक्षण सम्वन्धी छलफल गरिनेछ । साथै टुर दि ठाकुरद्धारा ५ औं संस्करणका अवसरमा ठाकुरवावा मन्दिर परिसरमा विभिन्न ५ प्रकारका विशेष विरुवा रोपिने अध्यक्ष निरौलाले जानकारी दिए । 
 


प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १९:३१
प्रतिक्रिया दिनुहोस्
थप समाज
प्रथम अशोक स्मृति कप फुटबल आजदेखि सुरु हुँदै
प्रथम अशोक स्मृति कप फुटबल आजदेखि सुरु हुँदै आइतबार, वैशाख २७, २०८३
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि आइतबार, वैशाख २७, २०८३
नेपालगञ्जमा हुँदै प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता
नेपालगञ्जमा हुँदै प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता बुधबार, वैशाख १६, २०८३
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता आइतबार, वैशाख १३, २०८३
पौडी पोखरीका लागि कपडा धुने वासिङ मेसिन सहयोग
पौडी पोखरीका लागि कपडा धुने वासिङ मेसिन सहयोग बुधबार, वैशाख ९, २०८३
नाईजेरियन जष्ट जोनलाई खजुरा गोल्डकपको उपाधि
नाईजेरियन जष्ट जोनलाई खजुरा गोल्डकपको उपाधि आइतबार, वैशाख ६, २०८३
प्रथम खजुरा गोल्डकपको उपाधि जित्न नाइजेरियन र जेविएमबीच हुदै प्रतिस्पर्धा 
प्रथम खजुरा गोल्डकपको उपाधि जित्न नाइजेरियन र जेविएमबीच हुदै प्रतिस्पर्धा  आइतबार, वैशाख ६, २०८३
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा बिहीबार, वैशाख ३, २०८३
प्रथम खजुरा गोल्डकप : ‘फोर ब्रर्दश एफसी’ सेमिफाइनलमा
प्रथम खजुरा गोल्डकप : ‘फोर ब्रर्दश एफसी’ सेमिफाइनलमा मंगलबार, वैशाख १, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्