Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • यसरी मनाइयो आठौं राष्ट्रिय झण्डा महोत्सव-(फोटो फिचर)
यसरी मनाइयो आठौं राष्ट्रिय झण्डा महोत्सव-(फोटो फिचर) ‘यो नागरिक स्तरबाट मनाइएको दिवस हो' : जयनारायण शाह
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, वैशाख १, २०८०

नेपालगन्ज : विगतका वर्षझै यसवर्ष पनि नेपालगन्जमा नागरिक स्तरबाट राष्ट्रिय झण्डा दिवस मनाइएको छ । दिवसको अवसरमा नेपालगन्जस्थित रामलिला मैदानमा शुक्रबार बेलुका आठौं राष्ट्रिय झण्डा महोत्सव गरिएको हो । 

हरेक वर्ष नयाँ वर्षको दिन नेपालगन्जमा झण्डा दिवस मनाउने गरिन्छ । अन्तरालको आयोजना तथा बास नेपाल र गैर सरकारी संस्था महासंघ नेपाल बाँकेको संयोजनमा महोत्सव गरिएको हो । राष्ट्रिय झण्डा दिवसका परिकल्पनाकार एवम् अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले दिवसको सुरुवातदेखी हालसम्म जसरी पनि निरन्तरता दिदै आएको बताए ।

‘हामीले गतवर्ष रंगशालामा मनायौं, बीचमा कोभिडको कारणले गर्दा निरन्तरता दिने विभिन्न उपाय गर्यौ, हामीले जसरी पनि निरन्तरता दिने प्रयास गरेका हौं,’ उनले भने । यो कुनै सरकारले तोेकेको दिवस नभएको शाहले बताए ।

उनले अगाडी भने, ‘यो नागरिक स्तरबाट मनाइएको दिवस हो, राष्ट्रिय तथा अन्र्तराष्टिय दिवसहरु मनाइन्छ, नामै नसुनेका दिवस पनि मनाइन्छ, स्वदेशी दिवसमा बिदा दिने र काट्ने चलन पनि छ, विश्वका विभिन्न देशले मनाउने दिवस मनाउँछौं, स्वदेशी र विदेशी दिवस मनाइरहँदा हामी आफ्नो ध्वजाको दिवस मनाउने कुनै आधिकारिक ब्यवस्था छैन ।’

Jhanda Diwas 8th Jaya Narayan Shaha1681487538.jpg

राष्ट्रिय झण्डालाई बीचमा च्यात्ने र जलाउने काम भएका बेलामा आफुहरुले झण्डाको महत्व र गरिमालाई बढाउनुपर्छ भनेर  नागरिक स्तरबाट दिवस मनाउन सुरु गरेको प्रष्ट्याए । ‘यसलाई जनस्तरमा लैजानुपर्छ र दिवसलाई महोत्सवको रुपमा मनाउनुपर्छ भनेर हाम्रो नेपाली नयाँ वर्षको दिनलाई पारेर दिवस मनाउन सुरु गरेका हौं,’ उनले भने । शाहले रामलिला मैदानमा ठुलो राष्ट्रिय झण्डा राख्न नेपालगन्ज उपमहानगरपालिकालाई आग्रह गरे । 

उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सांसद माया पुन, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष चन्द्र तिमिल्सिेना, गैसस बाँकेका निर्वतमान अध्यक्ष नमस्कार शाह, कपास विकास समितिका अध्यक्ष हेमन्तराज काफ्ले, विभिन्न सामाजिक क्षेत्रका अगुवा, नागरिक समाज, कलाकार, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

सो क्रममा वरिष्ठ गायक कमल बिके निर्मोही, वरिष्ठ कलाकार श्यामानन्द सिंह लगायत कलाकारले आफ्नो प्रस्तुती देखाएका थिए । कार्यक्रम सञ्चालन गैसस बाँकेका सदस्य रमेश सिटौलाले गरेका थिए । 

Jhanda Diwas 8th Maya Pun1681487539.jpg

Jhanda Diwas 8th Prashant Bist1681487553.jpg

Jhanda Diwas 8th Photo 61681487545.jpg

Jhanda Diwas 8th Photo 101681487550.jpg

Jhanda Diwas 8th Photo 111681487551.jpg

Jhanda Diwas 8th Photo 81681487547.jpg

Jhanda Diwas 8th Photo 21681487540.jpg

Jhanda Diwas 8th Photo 91681487547.jpg

Jhanda Diwas 8th Photo 51681487544.jpg

Jhanda Diwas 8th Photo 11681487539.jpg

Jhanda Diwas 8th Photo 121681487552.jpg

Jhanda Diwas 8th Photo 41681487541.jpg

Jhanda Diwas 8th Photo 31681487540.jpg

 


प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  २१:३४
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्