Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • कुसुमेश्वरको विवाद मिलाउन गाउँपालिकाले दियो निर्देशन
कुसुमेश्वरको विवाद मिलाउन गाउँपालिकाले दियो निर्देशन
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, वैशाख ३, २०८०

बाँके (अगैया) : राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ स्थित कुसुमेश्वर माध्यामिक बिद्यालयको ब्यवस्थापन समिति सदस्य मनोनयनमा उत्पन्न विवाद मिलाउन राप्ती सोनारी गाउँपालिकाले निर्देशन दिएको छ ।

बिद्यालय ब्यवस्थापन समिति सदस्य मनोनयनप्रति ‘जग्गादाता’ परिवारले आपत्ति जनाएपछि विवाद उत्पन्न भएको थियो । उक्त बिद्यालयको विवाद गाउँपालिकासम्म पुगेपछि यस्तो निर्देशन दिइएको हो । विगतमा हरेक ब्यवस्थापन समितिमा दाताको तर्फबाट एक जनालाई मनोनित गरिन्थ्यो ।

तर, यसपटक आफ्नो परिवारलाई ‘उपेक्षा’ गरिएको भन्दै जग्गादाता स्वर्गिय पिताम्बर खत्रीका छोरा देवीराम खत्री र नाति विजयकुमार खत्रीले गाउँपालिका समक्ष निवेदन पेश गरेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले कुसुमेश्वर माध्यामिक बिद्यालय राप्ती सोनारी १ को बिद्यालय ब्यवस्थापन समितिलाई आवश्यक छलफल गरी समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

बिद्यालयमा शिक्षा ऐन २०२८ को दफा १२ बमोजिम बिद्यालय ब्यवस्थापन समितिको गठन गर्दा रहने सदस्यहरु (दफा १२ को ‘ग’ बमोजिम) मनोनित गर्ने अधिकार बिद्यालय ब्यवस्थापन समितिलाई रहेको र सो कार्य गर्दा चन्दादातालाई बेवास्ता गरी अन्य ब्यक्तिहरु मनोनित गरिएको भनी कार्यालयमा निवेदन आएकोले ब्यवस्थापन समितिले आवश्यक छलफल गरी समस्या समाधान गर्न भनिएको छ । 

गत चैत २३ गते बसेको बिद्यालय ब्यवस्थापन समिति बैठकबाट प्रचलित शिक्षा ऐन तथा नियमावलीको दफा १२ को उपदफा (१) (ग) अनुसार ‘शिक्षाप्रेमी’ र ‘स्थानीय बुद्धिजिवी’ का तर्फबाट दुई जनालाई मनोनित गरिएको बिद्यालयले उल्लेख गरेको थियो । शिक्षा ऐन र नियमावलीमा भएको ब्यवस्था विपरित जग्गादातालाई अपमान हुने गरी परिवारका सदस्यलाई ब्यवस्थापन समितिमा मनोनित नगरिएको भन्दै आपत्ती जनाएका थिए ।

देवीरामका बुवा र विजयका हजुरबुवा स्वर्गिय पिताम्बर खत्रीले उक्त बिद्यालयका लागि बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ मा आफ्नो १४ विघा २ कठ्ठा १४ धुर जमिन दान गरेका थिए । बिद्यालयले २०२० सालदेखी उक्त जग्गा उपभोग गर्न सुरु गरेपनि २०३३ सालमा कानुनी रुपले बिद्यालयको नाममा हस्तान्तरण भएको थियो । उक्त जग्गा नै बिद्यालयको एक मात्र आम्दानीको स्रोतको रुपमा रहेको छ ।

बिद्यालयले उक्त जग्गालाई वर्षेनी ठेक्का दिएर पनि लाखौं रुपैयाँ आम्दानी गरिरहेको छ । जग्गाको आम्दानीबाट बिद्यालयले निजी स्रोतका शिक्षकको तलब, बिद्यालयको प्रशासनिक खर्च लगायतमा ब्यवस्थापन गरिरहेको छ ।

स्वर्गिय दाता खत्रीले जग्गादान गरेपछि उक्त बिद्यालयको हरेक ब्यवस्थापन समितिमा दाताको तर्फबाट परिवारका सदस्यलाई मनोनित गरिदै आएको थियो । बिद्यालय परिसरमै जग्गादाता स्वर्गिय खत्रीको शालिक समेत राखिएको छ । 

Gaupalika Letter_Rapti Sonari1681664915.jpg

यो पनि पढ्नुस् :

कुसुमेश्वरको ब्यवस्थापन समिति मनोनयनमा विवाद, जग्गादाता परिवारलाई 'उपेक्षा'


प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  २२:५२
प्रतिक्रिया दिनुहोस्
थप समाज
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्