Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • यस्तो छ नेपालगन्ज फोटो फेस्टिबल-(फोटा फिचर)
यस्तो छ नेपालगन्ज फोटो फेस्टिबल-(फोटा फिचर)
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, वैशाख ८, २०८०

नेपालगन्ज : तेस्रो नेपालगन्ज फोटो फेस्टिबल शुक्रबारबाट सुरु भएको छ । उक्त फेस्टिबलको नेपाली काँग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का संघिय सांसद किशोर राठौरले उद्घाटन गरेका हुन् । 

वर्ष फोटो घोषणा गरी तस्बिरको फोटो खिचेर उनले उद्घाटन गरेका थिए । अन्तरालको आयोजनामा नेपालगन्जको होटल बाटिकामा फेस्टिबल सञ्चालन भइरहेको छ । बास नेपाल, नेपालगन्ज ग्यालरी र रक्षकको सहकार्यमा भएको उक्त फोटो फेस्टिबल शनिबारसम्म चल्नेछ । 

सहमहामन्त्री राठौरले फोटो फेस्टिल नेपालगन्जमा आयोजना गरिनु खुसीको कुराको भएको बताउँदैं साविक मध्य र सुदुरपश्चिम क्षेत्र विकासका दृष्टिले पछि परेकोले यस्ता कार्यक्रमले यस क्षेत्रको विकासमा सहयोग गर्ने विश्वास गरे । देशको विकास गर्ने कुरामा यस्ता कार्यक्रम नेपालगन्जमा आवश्यक रहेको बताए । नेता राठौरले बाँके र बर्दियाको विकासमा आफुले इमान्दार भएर काम गर्ने बताए । 

Nepalgunj Photo Festival 131682096816.jpg

नेपालगन्ज फोटो फेस्टिबलमा फोटो प्रतियोगिताको आठ विधामा आएका मध्ये १ सय १५ उत्कृष्ठ फोटाहरु भने नेपालगन्ज ग्यालरीमा प्राप्त बाँकेका एक से एक फोटोहरु प्रर्दशनीमा राखिएका छन् । फोटो प्रतियोगितामा डेलिलाईफ, कल्चर, टुरिजम, नेचर एण्ड कन्जरभेसन, स्र्पोट्स, नेपाल स्माईल, एग्रीकल्चर र न्युज बिधामा करिव २ हजार फोटोको सहभागिता रहेको थियो । 

एग्रीकल्चर बिधामा आएको राजबहादुर शाहीले खिचेको मुगुको छायाँनाथ रारा नगरपालिका स्थित ताल्चा गाउँकी एक महिला रुखमा लटरम्भ फलेको स्याउ टिप्दै गरेको तस्बिरले फोटो अफ दी ईअरको उपाधी जित्यो भने न्युज बिधामा मोती बिन्दुको अपरेसन गरेर पाँच बर्षपछी पुनः आँखा देख्न पाएका रामेछाप भतौलिका ८० बर्षिय रुद्रलाल तामाङ डा. सन्दुक रुइतको नाक छोएको अंगद ढकालले खिचेको फोटो उत्कृष्ठ भयो । 

Nepalgunj Photo Festival 81682096808.jpg

यस्तै ढकालले नै खिचेको फोटो नेपाल स्माईलमा उत्कृष्ठ हुँदा शाहीले खिचेको मुगुमा जोत्दै गरेको किसानको फोटो कृषि बिधातर्फ उत्कृष्ठ हुन सफल भयो । यसैगरी बबी साईको पोखरामा बराहा भैरव नाचको तस्बिरले कल्चर बिधामाउत्कृष्ठ हुदामकवानपुरको हेटौडामा पाडोलाई झोलुङ्गे पुल तराउदै गरेको मनोज पौडेलको तस्बिर डेलि लाईफमा उत्कृष्ठ भयो । 

नेचर एण्ड कन्र्जरभेसनमा श्रीराम खत्रीको काठमाडौंको टौदहमा पानीबाट माछा मार्दै ग्रेट कर्मोरान्टहरू तस्बिर उत्कृष्ठ भयो भने क्रिकेटमा क्याचलिन प्रयास गर्दैैै गरेको सत्यम जोशीको तस्बिर स्र्पोट्स बिधामा उत्कृष्ठ भयो । टुरिजम बिधामा भने सिर्जना ओलीको तस्बिर उत्कृष्ठ भयो । 

Nepalgunj Photo Festival 71682096807.jpg

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा बरिष्ठ फोटो पत्रकार विकास कार्की, फोटो पत्रकार क्लबका अध्यक्ष श्रुती श्रेष्ठ र बरिष्ठ फोटोगा्रफर रमेश मल्ल रहेको निर्णायक समितीले उत्कृष्ठ फोटोहरुको छनौट गरेको थियो ।  

मोफसलमा क्षेत्रीय स्तरमा सुरुवात भएको फोटो फेस्टिबल राष्ट्रिय स्तरमा स्थापित भएकोमा खुशी ब्यक्त गर्दैै नेपालको प्रवद्र्धन गर्ने फोटोहरुलाई मात्र नभएर फोटोग्राफर हरुलाई पनि फोटोसँगै प्रबद्र्धन गर्नुपर्ने र फेस्टिबलले नेपालको फोटो ग्राफीको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा वरिष्ठ फोटो पत्रकार विकास कार्कीले बताए । 

८ विधामा फोटो प्रतियोगिता आयोजना गरिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए । प्रत्येक बिधाको उत्कृष्ठ फोटोलाई नगद ५ हजार र प्रतियोगिताको सर्वोकृष्ठ फोटोलाई नगद २५ हजार ५ सय पचपन्न रुपैया पुरस्कार समापनको दिन प्रदान गरिने पनिशाहले बताए ।  

सो क्रममा लुम्बिनी प्रदेशका सांसद सञ्जुकुमारी चौधरी, बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, जिल्ला प्रहरी प्रमुख सन्तोषसिंह राठौंर, गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष चन्द्र तिमिल्सेना, नेपालगन्ज उद्योग ब्यवसायी संघका पुर्वअध्यक्ष नन्दलाल बैश्य लगायतको उपस्थिती रहेको थियो । 

Nepalgunj Photo Festival 111682096814.jpg

Nepalgunj Photo Festival 101682096810.jpg

Nepalgunj Photo Festival 91682096810.jpg

Nepalgunj Photo Festival 51682096805.jpg

Nepalgunj Photo Festival 61682096805.jpg

Nepalgunj Photo Festival 41682096804.jpg

Nepalgunj Photo Festival 31682096803.jpg

Nepalgunj Photo Festival 11682096801.jpg

 

 

Nepalgunj Photo Festival 21682096801.jpg

 

Nepalgunj Photo Festival 21682096801.jpg

Nepalgunj Photo Festival 121682096815.jpg


प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  २२:५०
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्