Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • राप्तीपारीका जनप्रतिनिधि भन्छन्, 'तटबन्ध तत्काल मर्मत नगर्ने हो भने क्षति ब्यहोर्नुपर्ने निश्चित छ’
राप्तीपारीका जनप्रतिनिधि भन्छन्, 'तटबन्ध तत्काल मर्मत नगर्ने हो भने क्षति ब्यहोर्नुपर्ने निश्चित छ’
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, वैशाख १०, २०८०

नेपालगन्ज : राप्ती सोनारी ७ फत्तेपुर र नरैनापुर ६ मा भत्केको राप्तीको तटबन्ध मर्मत गर्न चासो नदिएपछि स्थानीय बासिन्दा त्रसित भइरहेका छन् । उक्त तटबन्ध तत्काल मर्मत नगर्ने हो भने ठुलो क्षति ब्यहोर्नुपर्ने निश्चित रहेको यहाँका स्थानीय जनप्रतिनिधि बताउँछन् ।

राप्ती नदीको विभिन्न ठाउँमा निर्माण गरिएको तटबन्धमा २०७९ असोज महिनामा आएको बाढीले क्षति पुर्याएको थियो । राप्ती सोनारी ७ का वडाअध्यक्ष रामलखन थारु भत्केको तटबन्ध तत्काल मर्मत नगर्ने हो भने आउँदो बर्खामा ठुलो जनधनको क्षति ब्यहोर्नुपर्ने निश्चित रहेको बताउँछन् ।

उनका अनुसार राप्ती सोनारी ७ मा मात्रै करिव ११ सय मिटर लामो तटबन्ध मर्मत गर्नु पर्ने देखिएको छ । ‘तटबन्ध भत्केपछि पार्टीका नेता, सांसद र जनताको तटन्ध कार्यालयका कर्मचारी आएर निरीक्षण गर्नुभयो, तत्काल मर्मत गर्ने भनेर वडा कार्यालयलाई बोरा र जाली ल्याउन लगाउनु भयो, त्यतिबेला प्राविधिकले पानीको बहाव धेरै छ भनेपछि काम रोकियो,’ उनले भने ‘त्यसपछि पनि हामीले जनताको तटबन्ध कार्यालयमा धेरै पटक धायौं, तर बजेट छैन भनेर फर्काउनु भयो ।’ 

तटबन्धका लागि वडा कार्यालय र राप्ती सोनारी गाउँपालिका कार्यालयले गर्नुपर्ने सबै कानुनी प्रक्रिया पुरा गरेको वडाअध्यक्ष थारु बताउँछन् । ‘यो काम सिँचाई मन्त्रालयमार्फत जनताको तटबन्ध कार्यालयले गर्ने हो, दाङको लमहीमा यसको कार्यालय छ, कार्यालयका हाकिमले कुरा बढी गर्ने, काम नगर्ने समस्याले गर्दा पनि यो अवस्था आएको हो,’ उनले थपे ।

Fatepur_Tatabanda Photo 21682218717.jpg

बर्खा अगाडी तटबन्ध मर्मत नभएमा ठुलो जनधनको क्षति हुनुका साथै नेपाल सरकारले लगानी गरेको अर्बौको लगानी पनि डुब्ने वडाअध्यक्ष थारुको चिन्ता छ । नरैनापुर गाउँपालिका ६ का वडाअध्यक्ष प्रेमचन्द्र मौर्य बर्खायाम आउँनै लाग्दा स्थानीय बासिन्दामा त्रास सिर्जना भइरहेको बताउँछन् ।

‘हाम्रो वडाको सोनवर्षा गाउँमा डुब्ने डर छ, कुनबेला बाढी आउने हो भनेर जनता त्रसित छन्,’ उनले भने । तटबन्ध मर्मत गर्नका लागि प्रदेश र संघिय सांसदले निरीक्षण गरेर गएपनि अहिलेसम्म मर्मतको काम सुरु नभएको वडाअध्यक्ष मौर्यले सुनाए । उनका अनुसार नरैनापुर ६ मा करिव डेढ सय मिटर क्षेत्र मात्रै तटबन्ध मर्मत गर्नुपर्ने देखिएको छ ।

सम्बन्धित समाचार पढ्नुस् :

बर्खा नजिक आउँदा फत्तेपुर गाउँमा बाढीको डर


प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  २२:५०
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्