Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • डिआईजी जोशी र गाउँपालिका अध्यक्ष शाहले गरे प्रहरी भवन उद्घाटन-(फोटो फिचर)
डिआईजी जोशी र गाउँपालिका अध्यक्ष शाहले गरे प्रहरी भवन उद्घाटन-(फोटो फिचर)
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, जेठ २९, २०८०

नेपालगन्ज : बाँकेको नरैनापुरमा प्रहरीले सुविधायुक्त भवन निर्माण गरेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ५ स्थित भगवानपुरमा इलाका प्रहरी कार्यालयको भवन निर्माण गरिएको हो । 

नवनिर्मित उक्त भवनको सोमबार लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) उमेशराज जोशी र नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले उद्घाटन गरे । नवनिर्मित कार्यालय भवनसहित कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष पनि निर्माण गरिएको छ । 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै डिआईजी जोशीले प्रहरी संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीको क्षमता अभिबृद्धि गर्ने योजना रहेको बताए । बैज्ञानिक र प्राविधिक उपकरण प्राप्ति र प्रयोगद्वारा संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रदेश प्रहरी कार्यालय सदैव कटिबद्ध रहेको जोशीले सुनाए । 

आधुनिक भवनसँगै प्रहरीको सेवा प्रतिको इमान्दारिता, जिम्मेवारीबोध, प्रहरी आचरण र व्यवहारले प्रहरी प्रतिको जनविश्वास अभिबृद्धि गर्ने विश्वास लिएको उनको भनाई छ । सोही कार्यक्रममा डिआईजी जोशीले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पुरयाउने प्रहरी कर्मचारीलाई पुरस्कार समेत प्रदान गरेका थिए । 

Narainapur Police Vawan udghatan Photo 21686586668.JPG

यस्तै गाउँपालिका अध्यक्ष शाहले नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुने चोरी तस्करी रोकथाम नियन्त्रण गर्नु, शान्ति सुरक्षा अमन चयन कायम गर्नु, अपराध नियन्त्रण र अनुसन्धान गर्नु, समाजमा शान्ति व्यवस्था कायम गर्नु इलाका प्रहरी कार्यालय भगवानपुरको मुख्यः दायित्व र जिम्मेवारी रहेको बताए । इप्रका नरैनापुर अन्य प्रहरी कार्यालय भन्दा निकै महत्वपूर्ण र विशिष्ट भएको बताए ।

अहिलेको मुख्यः समस्या लागूऔषध भएको स्पष्ट पार्दै उनले अबैध रुपमा भित्रिने अन्य बस्तुले देशको अर्थतन्त्र र राजश्वमा असर पुर्याउने तर, लागूऔषले समाज देश नै धस्त पार्ने अध्यक्ष शाहको भनाई थियो । 
‘कसैले दाल चिनी र चामल अबैध रुपमा अयात गर्दा यसबाट राज्यले खासै ठूलो नोक्सानी व्यहोर्नु पर्दैन,’ अध्यक्ष शाहले भने ‘तर थोरै मात्रामा भित्रिएको लागु औषधले हाम्रो समाज, परिवार र देशनै खत्तम पारिदिन्छ ।’ सो क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

Narainapur Police Vawan udghatan Photo 31686586665.JPG

कार्यक्रममा प्रहरी नायव उपरीक्षक एवम् इन्जिनियर ध्रुब अधिकारीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रदेश सरकारको नियमित बजेटबाट कुल ३ करोड ९ लाख लागतमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनको निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक डिल्लीराज विष्ट, प्रहरी वरिष्ठ उपरीक्षक डा. अमिनकुमार श्रेष्ठ, प्रहरी उपरीक्षक तुलबहादुर कार्की, सशस्त्र प्रहरी नायव उपरीक्षक दिपक चन्द, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, नरैनापुर १ का वडाअध्यक्ष इसाक जोलाह, वडा नम्बर २ का वडाअध्यक्ष मसूद अहमद शाह, वडा नम्बर ४ का वडाअध्यक्ष मनोज शर्मा, वडा नम्बर ५ का वडाअध्यक्ष कृष्णचन्द्र मौर्य, वडा नम्बर ६ का वडाअध्यक्ष प्रेमचन्द्र मौर्य, राप्ती सोनारी-६ का वडाअध्यक्ष लवराज खरेल, राप्ती सोनारी-७ का वडाअध्यक्ष रामलखन थारु, नेपाली काँग्रेसका नेता रामचन्द्र मौर्य, नरैनापुरका जिन्सी शाखा प्रमुख भरत महतो, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक इन्द्रजित सुनार, ट्राफिक प्रहरी निरीक्षक तिलक सुनार, सशस्त्र प्रहरी निरीक्षक भानबहादुर कार्की लगायत अतिथीको पनि उपस्थिती रहेको थियो ।

Narainapur Police Vawan udghatan Photo 41686586662.JPG

Narainapur Police Vawan udghatan Photo 51686586661.JPG

Narainapur Police Vawan udghatan Photo 61686586659.JPG


प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  २१:५७
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्