Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • प्रेस युनियन बाँकेबाट को-को भए सम्मानित र पुरस्कृत ?- (विस्तृतमा पढ्नुस्)
प्रेस युनियन बाँकेबाट को-को भए सम्मानित र पुरस्कृत ?- (विस्तृतमा पढ्नुस्)
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, साउन २८, २०८०

नेपालगन्ज : नेपाल प्रेस युनियन बाँकेले विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरेको छ । ‘सुशील कोइराला राष्ट्रिय पत्रकारिता सम्मान-२०८०’ बाट वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल सम्मानित भए । नेपाल प्रेस युनियन बाँकेको नेपालगन्जमा सम्पन्न १२ औं जिल्ला अधिवेशनको विशेष समारोहमा दाहाललाई उक्त सम्मान प्रदान गरियो । 

कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, महासचिव दिलिप पौडेल, शाखा अध्यक्ष अर्जुन ओली लगायतले दाहाललाई दोसल्ला ओढाएर सम्मान पत्र तथा र २५ हजार ५ सय ५५ रुपैयाँँको चेक हस्तान्तरण गरेका हुन् । 

नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको स्मृतिमा युनियन बाँकेले तत्कालिन समयमा कोष स्थापना गरेको थियो । पहिलो पुरस्कार यसअघि २०७६ मा वरिष्ठ पत्रकार तारानाथ दाहालले प्राप्त गरेका थिए ।

Photos 31691940161.jpg

संविधानसभा सदस्य अब्दुल हमीद सिद्दिकी ‘भोला’ ले तत्कालिन समयमा आफ्नो संसदीय कोषबाट दुई लाख रुपैयाँ पुरस्कार कोषलाई प्रदान गरेका थिए । सोही समारोहमा ‘प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता राष्ट्रिय पत्रकारिता सम्मान-२०८०’ बाट नेपाल टेलिभिजन कोहलपुरका क्षेत्रीय प्रमुख विजय बर्मालाई प्रदान गरियो । उनलाई २१ हजार १ सय ११ रुपैयाँको चेक तथा सम्मान पत्र प्रदान गरियो । पत्रकार बर्माले सोही समरोहमा उक्त चेक ‘प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता राष्ट्रिय पत्रकारिता सम्मान’ को कोष बृद्धिका लागि प्रेस युनियन बाँकेलाई नै प्रदान गरेका छन् । 

Vijaya Verma1691940166.jpg

यसैगरी ५ हजार ५ सय ५५ रुपैयाँको चेक र सम्मान पत्रसहित ‘जगन्नाथ गौडेल स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार लोकमाया सुवेदी ‘सुमित्रा’लाई प्रदान गरियो । त्यस्तै ५ हजार ५ सय ५५ रुपैयाँको चेक र सम्मान पत्रसहित ‘प्रेस युनियन सिर्जनशील पत्रकारिता पुरस्कार’ गजे थापालाई प्रदान गरिएको छ । त्यस्तै ४ हजार ५ सय ५५ रुपैयाँको चेक र सम्मान पत्र सहित ‘प्रेस युनियन उदीयमान पत्रकारिता पुरस्कार’ कृष्णराज अधिकारीलाई प्रदान गरियो । 

युनियन बाँकेले स्थापना गरेका ५ वटा सम्मान तथा पुरस्कार छनोटका लागि समिति बनाएको थियो । युनियन बाँकेका पुर्वअध्यक्ष मेघराज ओलीको संयोजकत्वमा गठित समितिको सदस्यमा पुर्वअध्यक्ष नरेन्द्र थापा र निर्वतमान अध्यक्ष जयनारायण शाह सदस्य थिए । अधिवेशनको विशेष समारोहमा समितिका संयोजक ओलीले सम्मानित र पुरस्कृत हुने व्यक्तित्वको नाम घोषणा गरेका थिए ।

युनियनले सम्मान तथा पुरस्कार छनोटका लागि कार्यविधि नै बनाएको छ । कार्यविधि मस्यौदा समितिको संयोजकमा शुक्रऋषि चौलागाई र सदस्यद्धयमा अधिवक्ता लोकबहादुर शाह तथा राकेशकुमार मिश्र रहेका थिए । 

युनियन बाँकेले अग्रज पत्रकार सम्मानबाट पत्रकार हेमन्त कर्माचार्य, प्रेम केसी, नेत्र केसी र श्रीराम सिग्देललाई पनि सम्मान गरेको छ । यसैगरी पूर्वअध्यक्ष सम्मानबाट माधव शाह, मेघराज ओली, नरेन्द्र थापा र जयनारायण शाहलाई सम्मान गरिएको छ । पुरस्कार दाता सम्मानबाट संविधानसभा सदस्य अब्दुल हमीद सिद्दिकी ‘भोला’, नेपालगन्जका पूर्वमेयर विजय गुप्ता र लक्ष्मी गौडेललाई सम्मान गरिएको छ । 

Sumitra Pandit1691940164.jpg

Gaje Thapa1691940141.jpg

Krishna Adhikari1691940144.jpg

Hemant Karmacharya1691940141.jpg

Prem KC1691940162.jpg

Netra KC1691940156.jpg

Megh Raj Oli1691940152.jpg

Narendra Thapa1691940153.jpg

Madhav Shaha1691940151.jpg

Laxmi Gaudel1691940144.jpg


प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  २०:३३
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्