Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • मतगणना विवादबारे अदालतले दियो अल्पकालिन आदेश, संघको ताला खुल्यो- (भिडियो सहित)
मतगणना विवादबारे अदालतले दियो अल्पकालिन आदेश, संघको ताला खुल्यो- (भिडियो सहित) रानाभाटलाई निर्वाचित भएको घोषणा नगर्न र प्रमाणपत्र नदिन आदेश
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, भदौ ११, २०८०

नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा भएको मतगणना विवादबारे अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले सोमबार विपक्षी नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन गराउन गठित निर्वाचन समिति समेत विरुद्ध यस्तो आदेश जारी गरेको हो ।

संघको महासचिव पदका प्रत्यासी उम्मेदवार टंकप्रसाद शर्माले दायर गरेको रिट निवेदनको सुनुवाई गर्दै अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । निवेदकले प्रश्न उठाई निवेदन गरेको देखिएकोले यसको बैधानिकता परीक्षण गर्न बाँकी नै रहेको परिप्रेक्ष्यमा सो निर्णय बमोजिम बिपक्षीहरुबाट हुन सक्ने गैर कानुनी कार्य तत्काल रोक्नुपर्ने देखिएकाले यही भदौं १८ गतेसम्मका लागि भदौं ८ गतेको निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगरी यथास्थितीमा राख्न आदेश दिइएको छ । 

भिडियो हेर्नुस् :

यस्तै अदालतले विपक्षी भिमबहादुर रानाभाटलाई नेपालगन्ज उद्योग वाणिज्य संघको महासचिव पदमा निर्वाचित भएको घोषणा नगर्न, प्रमाणपत्र नदिन, सपथ ग्रहण नगराउन, सो पदको हैसियतमा कुनै काम नगर्न नगराउन, निर्वाचन समितिले गरेको काम व्यवहारहरु कार्यान्वयन नगर्न, गणना नभएका र गणना भएका मतपत्रहरु, मुचुल्काहरु सुरक्षित राख्नु र राख्न लगाउन पनि आदेश गरेको छ ।

अदालतको आदेश पश्चात साझा प्रजातान्त्रिक उद्योगी, व्यवसायी समुहले नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयमा लगाएको ताला सोमबार बेलुका खोलेको छ । सो क्रममा प्रजातान्त्रिक उद्योगी, व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाले नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीलाई साँचो हस्तान्तरण गरेपछि ताला खोलिएको थियो ।

त्यसक्रममा नेपाली काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सुधान्सु कोइराला, संघका पुर्वअध्यक्ष सुनिल शर्मा, संघका अध्यक्ष पदका प्रत्यासी ललितकुमार रौनियार, नवनिर्वाचित उपाध्यक्ष चिरञ्जीवी ओली, उपाध्यक्ष पदकी उम्मेदवार करिष्मा योगी, महासचिव पदका उम्मेदवार टंकप्रसाद शर्मा, संघका नवनिर्वाचित उप-महासचिव टेकबहादुर खड्का, कोषाध्यक्ष मख्खनबहादुर धामी, सदस्य शिव दाहाल, प्रदिपकुमार गुप्ता, उद्योगी व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । 

NGCCI_Adalat ko Aadesh 11693241810.jpg

NGCCI_Adalat ko Aadesh 21693241811.jpg

NGCCI_Adalat ko Aadesh 31693241811.jpg


प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  २२:३९
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्