Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • नेपाल प्रहरीको आधारभुत तालिमबाट ३ सय जवान दीक्षित-(फोटो फिचर)
नेपाल प्रहरीको आधारभुत तालिमबाट ३ सय जवान दीक्षित-(फोटो फिचर) प्रदेश प्रहरी प्रमुख डिआईजी ढकालले गरे दीक्षित
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, असोज ७, २०८०

नेपालगन्ज : नेपाल प्रहरीको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत, हाल नेपालगन्जबाट आइतबार ३ सय जना जवान दीक्षित भएका छन् । दीक्षान्त समारोहका प्रमुख अतिथी एवम् कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख(डिआईजी) भिमप्रसाद ढकालले आधारभुत तालिम प्राप्त प्रहरी जवानलाई दीक्षित गरेका हुन् ।

Nepal Police Jawan_9-139_Training Passing Out Programme Photo 21695569878.jpg

नेपालगन्जमा प्रहरी जवान आधारभुत तालिम ९-१३९ औं समूह २०७९ कात्तिक २० गतेदेखी सुरु भएको थियो । दीक्षान्त समारोहमा प्रमुख अतिथी(डिआईजी ढकालसँगै बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकाल, सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिपकुमार पाल, अनुसन्धान निर्देशक माधव तिमिल्सिना, नेपाली सेनाका महासेनानी मनोज थापा, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक सुशील सिंह राठौर, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश उपाध्यक्ष जानका शाह, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, स्थानीय तहका प्रमुख तथा प्रतिनिधी, विभिन्न कार्यालयका प्रमुख, सुरक्षा निकायका सिनियर अधिकृत, पूर्वप्रहरी एवम् प्रहरी जवानका अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

Nepal Police Jawan_9-139_Training Passing Out Programme Photo 41695569879.jpg

प्रहरी जवान आधारभुत तालिम विभिन्न बिधाको पाँच चरणमा सञ्चालन गरिएको थियो । विभिन्न चरण अन्तरगत पहिलो चरणमा नेपाल तथा नेपाल प्रहरीको परिचय, दोस्रो चरणमा सुरक्षा, तेस्रो चरणमा प्रहरी कार्य तथा अपराध नियन्त्रण, चौथो चरणमा अपराध अनुसन्धान तथा विद्यमान कानून र पाँचौ चरणमा प्रहरी युक्ति तथा कारवाही सम्बन्धि प्रशिक्षण प्रदान गरिएको तालिम केन्द्रका प्रमुख एवम् एसएसपी राठौंरले जानकारी दिए ।

दिक्षान्त समारोहमा तालिम अवधिमा बिभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थी तथा प्रशिक्षण कार्यमा उत्कृष्ट कार्य गर्ने प्रशिक्षकलाई डिआईजी ढकालले पुरुस्कार तथा प्रशंसा पत्र वितरण गरेका थिए ।
तालिममा उत्कृष्ट स्थान सुनिलबहादुर चन्दले हासिल गरेका छन् ।

यस्तै द्वितीय स्थानमा ईश्वर बुढा र तृर्तियमा मिलनराज खनाल रहेका छन् । यसैगरी कवाजतर्फ सन्दिप राम औजी प्रथम, शरीरिक ब्यायाममा धन बोगटी प्रथम, अध्ययनतर्फ ईश्वर बुढा प्रथम, सुनिलबहादुर चन्द  चादमांरी प्रथम र प्रहरी कारवाही तथा युक्तिमा अर्जुन बि.क. प्रथम भएका छन् । उनीहरुलाई पुरस्कार वितरण गरिएको तालिम केन्द्रले जनाएको छ । 

Nepal Police Jawan_9-139_Training Passing Out Programme Photo 31695569880.jpg

Nepal Police Jawan_9-139_Training Passing Out Programme Photo 51695569883.jpeg

Nepal Police Jawan_9-139_Training Passing Out Programme Photo 61695569883.jpeg

Nepal Police Jawan_9-139_Training Passing Out Programme Photo 71695569884.jpeg

Nepal Police Jawan_9-139_Training Passing Out Programme Photo 81695569887.jpeg

Nepal Police Jawan_9-139_Training Passing Out Programme Photo 91695569888.jpeg

Nepal Police Jawan_9-139_Training Passing Out Programme Photo 101695569889.jpeg

तस्बिरहरु : अर्जुन ओली/बिमला चौधरी 


प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  २१:२०
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्