Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • जमुनाहामा अलपत्र नेपाली भन्छन्, ‘दसै मनाउन नेपाल फर्किदा सिमाबाट छिर्नै पाएनौं’
जमुनाहामा अलपत्र नेपाली भन्छन्, ‘दसै मनाउन नेपाल फर्किदा सिमाबाट छिर्नै पाएनौं’
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, असोज १७, २०८०
नेपालगन्जको जमुनाहामा अलपत्र परेका नेपाली । तस्बिर : दूरसञ्चार

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालिन कर्फ्यु लागेको छ । तर, भारतबाट काम गरेर फर्किने नेपाली मजदुरलाई कर्फ्यु लागेको कुरा के थाहा ? भारतका विभिन्न स्थानबाट आएका उनीहरु जब सिमा प्रवेश गर्न थाले, तब थाहा पाए नेपालगन्जमा लागेको कर्फ्यु । 

जसका कारण भारतबाट काम गरेर आउने थुप्रै नेपाली अलपत्र परे । नेपालगन्जमा तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले मंगलबार दिउँसोदेखी अनिश्चितकालिन कर्फ्यु लगाएको थियो । कर्फ्यु लागेका कारण उनीहरु सिमाक्षेत्रमा अलपत्र परेका हुन् । एक मजदुरले भने, ‘मजदुरीका लागि भारतमा गएका थियौं, दसै मनाउन नेपाल फर्किदा सिमाबाट छिर्नै पाएनौं, हामी घण्टौंसम्म सिमामै अलपत्र पर्यौं ।’ उनी जस्ता थुप्रै नेपाली मजदुरले सिमाक्षेत्रमा रात बिताएका छन् । 

ईलाका प्रहरी कार्यालय जमुनाहा नेपालगन्जका ईन्चार्ज एवम् प्रहरी वरिष्ठ नायव निरीक्षक मिनबहादुर बिष्टले कर्फ्युका कारण सिमाक्षेत्रमा रोकिएका नेपालीलाई गन्तब्यसम्म पुर्याउन सुरु गरिएको बताए । उनका अनुसार सिमा क्षेत्रमा रोकिएका नेपाली नागरिक झण्डै २ हजारको संख्यामा रहेका छन् ।

 नेपालगन्जका यातायात ब्यवसायीसँग समन्वय गरेर सिमा क्षेत्रमा रोकिएका यात्रुलाई सुरक्षित गन्तब्यसम्म पुर्याउने काम गरिएको वरिष्ठ सई बिष्टले बताए । ‘करिव ५ सय जति यात्रुलाई ९ वटा बसमा जमुनाहादेखी राँझा चोकसम्म पठायौं, अझै १४/१५ सयको हाराहारीमा नाकामै छन्, यिनीहरुलाई गन्तब्यमा पठाउन थप बसहरु आउँदैछन्,’ उनले भने । 

भारतबाट फर्केका नेपालीले आफुहरु मध्यरातीबाट नाकामा अलपत्र परेको बताइरहँदा बरिष्ठ सई बिष्टले भने बिहान साढे ६ बजे मात्र सिमा क्षेत्रमा उनीहरु आईपुगेको दाबी गरेका छन् । अधिकांस नेपाली नागरिक भारतको सिमला लगायत ठाउँबाट आएका हुन् । नजिकिदै गरेको दसै मनाउनका लागि अधिकांस ब्यक्ती परिवार सहित फर्केका छन् । 

जिल्ला प्रशासन कार्यालय बाँकेले पुर्बमा राप्ती पुल, उत्तरमा राझा चोक, दक्षिणमा जमुनाहा नाका र पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटोसम्म कर्फ्यु लगाएको छ । कर्फ्यु लागेको बाहेकका ठाउँमा यातायातका साधन, बजार, उद्योग, ब्यवसाय तथा बिद्यालय सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

कर्फ्यु लगाएपछि नेपालगन्जको जनजीवन सामान्य बनेको छ । ठाउँ-ठाउँमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिएका छन् । नेपालगन्ज उपमहानगर क्षेत्रको बजार, उद्योग ब्यवसाय, बिद्यालय लगायत सबै क्षेत्र बन्द छन् । 


प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्
थप विशेष
कैलाली कारागारको कुटपिटमा गम्भीर घाइते एक जनालाई काठमाडौं पठाइयो
कैलाली कारागारको कुटपिटमा गम्भीर घाइते एक जनालाई काठमाडौं पठाइयो शनिबार, साउन २४, २०८२
कैलाली कारागारभित्र गुण्डा समूहको ‘ग्याङ वार’
कैलाली कारागारभित्र गुण्डा समूहको ‘ग्याङ वार’ शनिबार, साउन २४, २०८२
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी शनिबार, साउन २४, २०८२
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह शनिबार, साउन २४, २०८२
आज जनै पूर्णिमा, धुमधामका साथ मनाइदै
आज जनै पूर्णिमा, धुमधामका साथ मनाइदै शनिबार, साउन २४, २०८२
उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति बारको असन्तुष्टि
उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति बारको असन्तुष्टि शुक्रबार, साउन २३, २०८२
भारत उत्तराखण्डको बाढीमा जाजरकोटका १३ मजदुर बेपत्ता
भारत उत्तराखण्डको बाढीमा जाजरकोटका १३ मजदुर बेपत्ता बिहीबार, साउन २२, २०८२
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण बुधबार, साउन २१, २०८२
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो मंगलबार, साउन २०, २०८२
लोकप्रीय
  • Week
  • Month
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण
'हरियो साउन' मा सन्तानेश्वर महादेव मन्दिर दर्शन
'हरियो साउन' मा सन्तानेश्वर महादेव मन्दिर दर्शन
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्