Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
खेल
  • Home
  • खेल
  • नेपालगन्जमा पहिलो लुम्बिनी प्रदेश स्तरीय स्विमिङ प्रतियोगितामा 
नेपालगन्जमा पहिलो लुम्बिनी प्रदेश स्तरीय स्विमिङ प्रतियोगितामा 
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, कात्तिक २५, २०८०

नेपालगन्ज : नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा पहिलो पटक आयोजना गरिएको लुम्बिनी प्रदेशस्तरीय स्विमिङ प्रतियोगिता सम्पन्न भएको छ । 

नेपालगन्ज स्विमिङ क्लबले शनिबार आयोजना गरेको प्रतियोगिताको ५० मिटरको खुल्ला पुरुषतर्फको बटरफ्लाईमा नेपालगन्जकाअमित रावलले स्वर्ण, दाङका सुवास पाण्डेले रजत र नेपाली सेनाका भुवन बोटेले कास्य पदक प्राप्त गरे ।

यस्तै ५० मिटरकै खुल्ला पुरुष फ्रिस्टाइलमा दाङका सुवास पाण्डेले स्वर्ण, नेपाली सेनाका भुवन बोटेले रजत र नेपालगन्जका अमित रावलले कास्य पदक प्राप्त गरे ।

महिलाको ५० मिटर खुल्ला फ्रिस्टाइलमा सुप्रिया रावलले स्वर्ण, डा. महिमा शाहले रजत र जमुना डाँगीले कास्य पदक प्राप्त गरेका छन् । सोही प्रकारले १५ वर्ष मुनिका बालिकाको ५० मिटर फ्रिस्टाइलमा जमुना डाँगीले स्वर्ण, संस्कृति अधिकारीले रजत र कश्वी गुरुङले कास्य पदक जिते ।  

Paudi Winner1699725912.jpeg

यस्तै १४ वर्ष मुनिका बालकको ५० मिटर फ्रिस्टाइलमा अनमोल केसीले स्वर्ण, श्यामुल सुनारले रजत र उज्वल क्षेत्रीले कास्य पदक प्राप्त गरे । यसैगरी १२ वर्षमुनिका बालकको ५० मिटर फ्रिस्टाइलमा इभान्सु भट्टराईले स्वर्ण, प्रज्वल रानाले रजत र सिजन थापाले कास्य पदक प्राप्त गरे ।  

१२ वर्ष मुनिका बालिकको ५० मिटर फ्रिस्टाइलमा सारिकाले स्वर्ण र आरोशी डि.सी.ले रजत पदक प्राप्त गरे । त्यसैगरी १० वर्ष मुनिका बालकको २५ मिटर फ्रिस्टाइलमा सुशान्त बोहोराले स्वर्ण,बसन्त थारुले रजत र मनन शर्माले कास्य पदक जिते ।  

त्यस्तै १० वर्ष मुनिका बालिकाको २५ मिटर फ्रिस्टाइलमा समृद्धि न्यौपानेले स्वर्ण र प्रिसेस जिसीले रजत पदक जिते । त्यस्तै ८ वर्ष मुनिका बालकको २५ मिटर फ्रिस्टाइलमा संस्कार न्यौपानेले स्वर्ण, सुमित वाग्लेले रजत र रिजन बोहोराले कास्य पदक जिते ।  

पदक विजेता खेलाडीलाई नेपाल पौडी संघका केन्द्रिय अध्यक्ष अशोक बज्राचार्य, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय भट्टराई, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, नेपालगन्ज स्विमिङ क्लबका अध्यक्ष केशवराज न्यौपाने लगायतले मेडल, प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए । 
प्रतियोगितामा बाँके, बर्दिया, दाङ, रुपन्देही र नवलपरासी जिल्लाका ५६ जना खेलाडीले प्रतिष्पर्धा गरेका थिए । 

२०७६ सालमा नेपालगन्जमा सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १९ करोडको लागतमा निर्माण गरिएपनि खेल हुन नसकेको सो पौडी पोखरीमा पहिलो पटक यस्तो प्रतियोगिता आयोजना गरिएको हो । 


प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  २३:४६
प्रतिक्रिया दिनुहोस्
थप खेल
मेयर कपको फाइनलमा नेपालगञ्ज च्याम्प्स र ज्योति स्पोर्ट्स एकेडेमी आमने-सामने
मेयर कपको फाइनलमा नेपालगञ्ज च्याम्प्स र ज्योति स्पोर्ट्स एकेडेमी आमने-सामने बुधबार, चैत ११, २०८२
ब्रोदर्स एफसीलाई नाइट फुटबल उपाधि
ब्रोदर्स एफसीलाई नाइट फुटबल उपाधि आइतबार, चैत ८, २०८२
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎ बिहीबार, फागुन २८, २०८२
नेपालगन्ज मेयर कपमा नेपालगन्ज मोडल एकेडेमी ६ विकेटले विजयी
नेपालगन्ज मेयर कपमा नेपालगन्ज मोडल एकेडेमी ६ विकेटले विजयी बुधबार, फागुन २७, २०८२
सुपरस्टारलाई 'प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो' उपाधी
सुपरस्टारलाई 'प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो' उपाधी शनिबार, फागुन ९, २०८२
टी-२० विश्वकप : वेस्ट इन्डिज सुपर ८ मा, लगातार तीन हारपछि नेपाल बाहिरियो
टी-२० विश्वकप : वेस्ट इन्डिज सुपर ८ मा, लगातार तीन हारपछि नेपाल बाहिरियो आइतबार, फागुन ३, २०८२
तेस्रोपटक विश्‍वकप खेल्दा सुपर ८ मा पुग्ने नेपालको लक्ष्य
तेस्रोपटक विश्‍वकप खेल्दा सुपर ८ मा पुग्ने नेपालको लक्ष्य बिहीबार, माघ २२, २०८२
हिमालय बिद्या निकेतनलाई चौथो उप-प्रमुख कप बैजनाथ गाउँपालिका स्तरिय खेलकुद उपाधी 
हिमालय बिद्या निकेतनलाई चौथो उप-प्रमुख कप बैजनाथ गाउँपालिका स्तरिय खेलकुद उपाधी  बिहीबार, माघ ८, २०८२
नरैनापुर-६ मा सुरु भयो दोस्रो वडा कप फुटबल प्रतियोगिता 
नरैनापुर-६ मा सुरु भयो दोस्रो वडा कप फुटबल प्रतियोगिता  सोमबार, माघ ५, २०८२
लोकप्रीय
  • Week
  • Month
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
सभामुख अर्यालले सम्हाले कार्यभार
सभामुख अर्यालले सम्हाले कार्यभार
एमाले सं‌सदीय दलमा बादल
एमाले सं‌सदीय दलमा बादल
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्