Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
शनिबार, मंसिर १६, २०८०
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
खेल
  • Home
  • खेल
  • विश्वकप क्रिकेटमा अस्ट्रेलिया कीर्तिमानी विश्व च्याम्पियन
विश्वकप क्रिकेटमा अस्ट्रेलिया कीर्तिमानी विश्व च्याम्पियन
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, मंसिर ४, २०८०

अहमदाबाद : ओपनर ट्रेभिस हेडले १ सय ३७ रनको उत्कृष्ट इनिङ्स खेलेपछि त्यसमै टिकेर अस्ट्रेलियाले आइतबार कीर्तिमानी छैटौंपल्ट विश्वकप क्रिकेट ट्रफी जितेको छ । अस्ट्रेलिया नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा भारतमाथि ६ विकेटको प्रभावशाली जित निकाल्न सफल रह्यो ।

जितका लागि २ सय ४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया एक समय तीन विकेट गुमाएर ४७ रनको स्थितिमा थियो । त्यही स्थितिमा बायाँहाते ब्याटर हेडले प्रतियोगितामा आफ्नो दोस्रो शतक पूरा गरेका थिए । अस्ट्रेलिया जितसम्म पुग्दा ७ ओभरको खेल बाँकी थियो ।

अस्ट्रेलिया एकदिवसीय क्रिकेटको विश्व च्याम्पियन भएको छैटौंपल्ट हो । यो कीर्तिमान पनि हो । भारतको यस विश्वकपमा पहिलो हार हो भने अस्ट्रेलिया पछिल्ला ९ खेलमा लगातार विजयी रहेको छ । हेडले १ सय २० बलको सामना गरे ।

उनको ब्याटबाट १५ चौका र ४ छक्का निस्केको थियो । कमजोर सुरुआत गरेको अस्ट्रेलियाका लागि हेडले मार्नस लाबुस्यानसँग चौथो विकेटका लागि निर्णायक १ सय ९२ रनको साझेदारी गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
थप खेल
राप्ती सोनारीकी कृति परियार २.५ किमी किड्समा पहिलो 
राप्ती सोनारीकी कृति परियार २.५ किमी किड्समा पहिलो  बिहीबार, मंसिर १४, २०८०
नेपालगन्ज म्याराथनको रौनकता-(हेर्नुस् १२ तस्बिर)
नेपालगन्ज म्याराथनको रौनकता-(हेर्नुस् १२ तस्बिर) शनिबार, मंसिर ९, २०८०
पार्कीलाई नेपालगन्ज म्याराथन उपाधि, सन्तोषीले गरिन् ह्याट्रिक
पार्कीलाई नेपालगन्ज म्याराथन उपाधि, सन्तोषीले गरिन् ह्याट्रिक शनिबार, मंसिर ९, २०८०
नवौं धारा नेपालगन्ज म्याराथनको तयारी पुरा
नवौं धारा नेपालगन्ज म्याराथनको तयारी पुरा बिहीबार, मंसिर ७, २०८०
नेपालगन्जमा पहिलो लुम्बिनी प्रदेश स्तरीय स्विमिङ प्रतियोगितामा 
नेपालगन्जमा पहिलो लुम्बिनी प्रदेश स्तरीय स्विमिङ प्रतियोगितामा  शनिबार, कात्तिक २५, २०८०
नेपालगन्जमा पहिलो पटक हुँदै प्रदेश स्तरीय पौडी प्रतियोगिता
नेपालगन्जमा पहिलो पटक हुँदै प्रदेश स्तरीय पौडी प्रतियोगिता बिहीबार, कात्तिक २३, २०८०
आर्मीले जित्यो मुख्यमन्त्री कोहलपुर गोल्डकप उपाधी
आर्मीले जित्यो मुख्यमन्त्री कोहलपुर गोल्डकप उपाधी बुधबार, कात्तिक २२, २०८०
मुख्यमन्त्री कोहलपुर गोल्डकपको फाइनलमा भिड्दै आर्मी र चर्च व्वाईज
मुख्यमन्त्री कोहलपुर गोल्डकपको फाइनलमा भिड्दै आर्मी र चर्च व्वाईज मंगलबार, कात्तिक २१, २०८०
त्रिभुवन आर्मी मुख्यमन्त्री कोहलपुर गोल्डकपको फाइनलमा
त्रिभुवन आर्मी मुख्यमन्त्री कोहलपुर गोल्डकपको फाइनलमा सोमबार, कात्तिक २०, २०८०
लोकप्रिय
  • Week
  • Month
पार्कीलाई नेपालगन्ज म्याराथन उपाधि, सन्तोषीले गरिन् ह्याट्रिक
पार्कीलाई नेपालगन्ज म्याराथन उपाधि, सन्तोषीले गरिन् ह्याट्रिक
काँग्रेस नेतृ डा. राणालाई नेपालगन्ज विमानस्थलमा स्वागत
काँग्रेस नेतृ डा. राणालाई नेपालगन्ज विमानस्थलमा स्वागत
काँग्रेस नेतृ डा. आरजु नेपालगन्ज आउँदै, विभिन्न कार्यक्रममा ब्यस्त हुने
काँग्रेस नेतृ डा. आरजु नेपालगन्ज आउँदै, विभिन्न कार्यक्रममा ब्यस्त हुने
३० हजार घुस रकमसहित सई पक्राउ 
३० हजार घुस रकमसहित सई पक्राउ 
भेरी अस्पतालमा ‘एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी’ सेवा सुरु 
भेरी अस्पतालमा ‘एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी’ सेवा सुरु 
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणबारे न्यायाधीशको राय बाझियो 
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणबारे न्यायाधीशको राय बाझियो 
रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्ने आदेश
रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्ने आदेश
लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursancha[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्