Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • नेपालगन्ज किड्स फेस्टिवलको दोस्रो संस्करण तयारी  
नेपालगन्ज किड्स फेस्टिवलको दोस्रो संस्करण तयारी  
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, मंसिर ४, २०८०

नेपालगन्ज : नेपालगन्ज किड्स फेस्टिवलको दोस्रो संस्करण गरिदैछ । बालबालिकामा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्धेश्यले फेस्टिवल गर्न लागिएको हो । फेस्टिवलको दोस्रो संस्करण यही मंसिर १६ गते नेपालगन्जमा हुदैछ । फेस्टिवलको दोस्रो संस्करणमा चार वटा विधालाई महत्व दिएर तयारी गरिएको लिभवेल काउन्सिलिङका अध्यक्ष भोजराज शर्मा ‘नादिर’ले जानकारी दिए ।

उनका अनुसार गायन, नृत्य, चित्रकला र वक्तृत्वकला प्रतियोगिता फेस्टिवलका मूख्य आकर्षण हुन् । त्यसबाहेक फेस्टिवलमा सहभागी भएका बालबालिकाले आफुलाई आउने जुनसुकै कुरा पनि प्रदर्शन गर्न पाउनेछन् । हरेक इभेन्ट्समा प्रिस्कुलदेखि लिएर कक्षा १२ सम्मका विद्यार्थीलाई विभिन्न तीन समुहमा विभाजन गरेर प्रतिस्पर्धामा सहभागी गराउने आयोजकको तयारी रहेको छ ।

नृत्यमा एकल र सामूहिक विधा छन् । चित्रकलामा ‘सफा, समृद्ध र रमाईलो गाउँ’ शीर्षकमा ६ देखि १२ कक्षाका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । वक्तृत्वकला प्रतियोगिताको लागि यस वर्षको शीर्षक ‘समृद्ध नेपालगन्ज, चुनौती र सम्भावनाहरु’ रहेको छ  । 

वक्तृताकला प्रतियोगिताका प्रतिस्पर्धीलाई कुशलवक्ता, व्यवसायी एवम् नेपाल सरकारका अधिकृत सन्तोष खड्काले प्रशिक्षण दिइरहेका छन् । कात्तिक १८ गते भएको पहिलो चरणको अडिसनमा २ सय २७जनाले भागलिएकाथिए । अन्तिम चरणको अडिसनमंसिर ५ गते हुँदैछ ।

बाल साहित्य र सिर्जनाको खुला उत्सवको रुपमा रहेको नेपालगन्ज किड्स फेस्टिवलमा गतवर्ष ४ सय ७० जना बालबालिकाको सहभागिता रहेको थियो । यसपटक फेस्टिवललाई अझै फरक र व्यवस्थित ढंगले आयोजनागर्ने तयारी गरेको शर्माले बताए ।

‘परम्परागत रुपमाभन्दाहामी केही फरक गर्ने प्रयास गरिरहेका छौं, सबै बालबालिकालाई एउटा रमाईलो मेलाको रुपमा लाग्ने गरी उनीहरुको सृजनशीलतातर्फ आकर्षित गर्ने हो, आफ्नो देशको माटोको माया चिनाउने प्रयास हो, यसमा करिव एक हजार बालबालिकालाई सहभागी गराउने लक्ष्य रहेको छ,’ उनले भने । 

फेस्टिवलमा अभिभावकले आफ्ना बालबालिकालाई नृत्य, गायन, चित्रकला, वक्तृत्वकला मध्ये कुनै एक विधामा सहभागी गराउने सक्नेछन् । फेस्टिवलमा हुने मनोरञ्जनात्मक प्रदर्शनी, खेल, साँस्कृतिक पोषाक, फोटो सेसन, पुस्तक, चित्रकला प्रदर्शनीबाट बालबालिकाले धेरै कुरा सिक्ने अवसर पाउने आयोजकको दाबी छ । 


प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  २०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाज
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्