Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • अन्तर विद्यालय स्तरीय एकल नृत्य प्रतियोगितामा १० जना छनोट
अन्तर विद्यालय स्तरीय एकल नृत्य प्रतियोगितामा १० जना छनोट खुमन अधिकारीको गीतमा नाचे दर्शक
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, माघ २०, २०८१

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा जारी प्रादेशिक महोत्सव २०८१ मा आयोजना गरिएको अन्तरविद्यालय स्तरीय एकल नृत्य प्रतियोगिताको फिनालेमा १० जना छनोट भएका छन् ।

महोत्सवका सांस्कृतिक उप–समितिका वरिष्ठ सल्लाहकार सुन्दर गुरुङका अनुसार शनिबार पाँच र आइतबार पाँच गरी १० जना फिनालेमा पुग्न सफल भएका हुन् । फिनालेमा पुग्ने कलाकारहरुमा सबैभन्दा धेरै जना युनाइटेड एजुकेशनल एकेडेमीका ३ जना ग्रीष्मा राना क्षेत्री, सुदीप परियार र स्नेह गुरुङ रहेका छन् ।

त्यसैगरी धर्ती विष्ट मगर गोरखा युनाइटेड पब्लिक स्कुल कोहलपुर, सुस्मिता शर्मा फ्लोरिड एकेडेमी डुडुवा ५ कम्दी, संस्कृति शर्मा जनसेवा माध्यमिक विद्यालय जानकी–३, प्राप्ती गुरुङ जेनिथ एकेडेमी खजुरा ३, सुमित्रा राना मगर ज्ञानोदय नमुना मावि खजुरा र राधा बस्नेत मोडेल एकेडेमी नेपालगन्ज १८ तेजनगर रहेका छन् ।प्रतियोगिताको माघ ११–१५ गतेसम्म हुने पहिलो चरणमा जिल्लाका ३५ जनाले नृत्य प्रतियोगितामा भाग लिएका थिए ।

माघ १६–१८ गतेसम्म शीर्ष २० जना छनोट भए । माघ १९ र २० गते शीर्ष १४ बीच सेमिफिनाले चरणको प्रतिस्पर्धा भएकोे थियो । आगामी २२ माघमा माघमा शीर्ष १० जनाबीच ग्राण्ड फिनाले हुनेछ । प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरुस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने फिनालेका बाँकी ७ जनाले जनही ५ हजार रुपैयाँ र प्रमाणपत्र पाउनेछन् ।

महोत्सवमा मनोरञ्जन प्रदान गर्न स्थानीय कलाकारले हरेक दिन दुई वटा साँस्कृतिक पहिचान झल्कने सामूहिक नृत्य प्रस्तुत गरिरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो बेजोड प्रस्तुती दिइरहेका छन् ।
खुमन अधिकारीको गीतमा नाचे दर्शक
नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवको ११ औं दिन आइतबार लोकप्रिय गायक खुमन अधिकारीले दर्शकलाई छमछमी नचाएका थिए । उनले आधा दर्जन बढी गीत गाएका थिए ।

गायिका रेश्मा पुन, गायक दोशरण चौधरी, डान्सर अस्मिता पुरी लगायतका कलाकारहरुको महोत्सवमा प्रस्तुति रहेको थियो । हुम्लाका कलाकारले कर्णाली प्रदेशको डेउडा सांंस्कृतिक प्रस्तुती दिएका थिए ।महोत्सव सांस्कृतिक उप-समितिका संयोजक मख्खन धामीका अनुसार १२औं दिन गायक शिव परियार, एञ्जिला रेग्मी, लक्ष्मी आचार्य, हास्य कलाकारद्वय शिवशंकर रिजाल जोगिन्दर र सुरेन्द्र केसी मुला सागको प्रस्तुती हुनेछ ।

प्रादेशिक महोत्सवका प्रचार समितिका संयोजक डम्बरबहादुर चन्द मेला अवधि सकिन लागिरहेकाले बाँकेवासीलाई सहभागी हुन आग्रह गर्छन् । 


प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  २२:५३
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य
साहित्यकार तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’
साहित्यकार तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ शनिबार, साउन १०, २०८२
चलचित्र पत्रकार संघ बाँकेबाट सुवेदी र गिरी सम्मानित 
चलचित्र पत्रकार संघ बाँकेबाट सुवेदी र गिरी सम्मानित  आइतबार, जेठ ४, २०८२
नेपालीपनको आभास गराउने ‘द्रौपदी’ चैत्र ८ गते प्रदर्शनमा आउने
नेपालीपनको आभास गराउने ‘द्रौपदी’ चैत्र ८ गते प्रदर्शनमा आउने बिहीबार, फागुन २९, २०८१
फिल्म प्रचार गर्न ‘लाज शरणम’ निर्माण पक्ष पश्चिममा  
फिल्म प्रचार गर्न ‘लाज शरणम’ निर्माण पक्ष पश्चिममा   शुक्रबार, फागुन १६, २०८१
राप्ती सोनारी महोत्सव : गायक कृष्ण रेउलेको दमदार प्रस्तुती
राप्ती सोनारी महोत्सव : गायक कृष्ण रेउलेको दमदार प्रस्तुती सोमबार, फागुन ५, २०८१
सगरमाथाका चुनारालाई 'इन्टर स्कुल डान्सिङ स्टार' उपाधि
सगरमाथाका चुनारालाई 'इन्टर स्कुल डान्सिङ स्टार' उपाधि बुधबार, माघ २३, २०८१
रैथाने कथा र आख्यान माथि नेपालगन्जमा चर्चा
रैथाने कथा र आख्यान माथि नेपालगन्जमा चर्चा शनिबार, माघ १९, २०८१
प्रादेशिक महोत्सव :  रुपाले लेडिज फस्ट हुन मानिनन्,  पशुपतिलाई पहिले भाले बास्न भनिन्
प्रादेशिक महोत्सव : रुपाले लेडिज फस्ट हुन मानिनन्, पशुपतिलाई पहिले भाले बास्न भनिन् शुक्रबार, माघ १८, २०८१
लोकप्रीय
  • Week
  • Month
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
गृहमन्त्री लेखकले दिए राजीनामा
गृहमन्त्री लेखकले दिए राजीनामा
नेपालगन्जमा जेन-जीको प्रदर्शन, वीपी चोक क्षेत्र अस्तब्यस्त
नेपालगन्जमा जेन-जीको प्रदर्शन, वीपी चोक क्षेत्र अस्तब्यस्त
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस लुम्बिनी प्रदेश समितिबाट पदमुक्त
पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस लुम्बिनी प्रदेश समितिबाट पदमुक्त
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्