Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
खेल
  • Home
  • खेल
  • 'लुम्बिनी कप महिला फुटबल प्रतियोगिता' अब बैशाखमा हुने 
'लुम्बिनी कप महिला फुटबल प्रतियोगिता' अब बैशाखमा हुने 
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, फागुन १८, २०८१

नेपालगन्ज : 'लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता' को मिति पछाडी सारिएको छ । यही फागुन १९ (भोलि) देखि २९ गते सम्म नेपालगन्ज रंगशालामा हुने तय भएपनि प्रतियोगिता आगामी बैशाख ५ गतेसम्मका लागि सारिएको हो ।आयोजक अन्तरालले नेपालगन्जमा आइतबार गरेको पत्रकार सम्मेलनमा आगामी बैशाख ५ गतेदेखि १५ गते सम्म प्रतियोगिता गर्ने जानकारी दियो ।

पत्रकार सम्मेलनमा अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्राविधिक कारणले गर्दा प्रतियोगिताको मिति सारिएको जानकारी दिए । ‘प्राविधिक कारणले गर्दा प्रतियोगिताको आयोजना मिति पछाडी सारेका छौं, नयाँ मितिमा भब्यताका साथ प्रतियोगितालाई सफल बनाइनेछ,’ उनले भने ।

उक्त प्रतियोगितामा नेपालका चर्चित क्लब, विभागीय टिम तथा भारतीय महिला फुटबल टिमलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ । बाँके जिल्ला फुटबल संघको समन्वयमा हुन लागेको प्रतियोगिताले महिला फुटबलको अवस्थालाई माथी उकास्ने विश्वास गरिएको छ । प्रतियोगितामा आयोजक टिम सहित कुल ८ वटा टिम सहभागी हुने भएका छन् ।

पत्रकार सम्मेलनमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, प्रतियोगिताका प्रचार–प्रसार उपसमिति संयोजक निरज गौतम, सचिवालय प्रमुख रमेश मल्ल, समन्वय तथा परिचालन उप-समिति संयोजक तेजबिक्रम शाहले मिति पछाडी सरेपनि थप ब्यवस्थित ढंगले प्रतियोगिता सञ्चालन हुने बताए । सो क्रममा पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीसहित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारको उपस्थिती रहेको थियो । 


प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  २१:०२
प्रतिक्रिया दिनुहोस्
थप खेल
मेयर कपको फाइनलमा नेपालगञ्ज च्याम्प्स र ज्योति स्पोर्ट्स एकेडेमी आमने-सामने
मेयर कपको फाइनलमा नेपालगञ्ज च्याम्प्स र ज्योति स्पोर्ट्स एकेडेमी आमने-सामने बुधबार, चैत ११, २०८२
ब्रोदर्स एफसीलाई नाइट फुटबल उपाधि
ब्रोदर्स एफसीलाई नाइट फुटबल उपाधि आइतबार, चैत ८, २०८२
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎ बिहीबार, फागुन २८, २०८२
नेपालगन्ज मेयर कपमा नेपालगन्ज मोडल एकेडेमी ६ विकेटले विजयी
नेपालगन्ज मेयर कपमा नेपालगन्ज मोडल एकेडेमी ६ विकेटले विजयी बुधबार, फागुन २७, २०८२
सुपरस्टारलाई 'प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो' उपाधी
सुपरस्टारलाई 'प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो' उपाधी शनिबार, फागुन ९, २०८२
टी-२० विश्वकप : वेस्ट इन्डिज सुपर ८ मा, लगातार तीन हारपछि नेपाल बाहिरियो
टी-२० विश्वकप : वेस्ट इन्डिज सुपर ८ मा, लगातार तीन हारपछि नेपाल बाहिरियो आइतबार, फागुन ३, २०८२
तेस्रोपटक विश्‍वकप खेल्दा सुपर ८ मा पुग्ने नेपालको लक्ष्य
तेस्रोपटक विश्‍वकप खेल्दा सुपर ८ मा पुग्ने नेपालको लक्ष्य बिहीबार, माघ २२, २०८२
हिमालय बिद्या निकेतनलाई चौथो उप-प्रमुख कप बैजनाथ गाउँपालिका स्तरिय खेलकुद उपाधी 
हिमालय बिद्या निकेतनलाई चौथो उप-प्रमुख कप बैजनाथ गाउँपालिका स्तरिय खेलकुद उपाधी  बिहीबार, माघ ८, २०८२
नरैनापुर-६ मा सुरु भयो दोस्रो वडा कप फुटबल प्रतियोगिता 
नरैनापुर-६ मा सुरु भयो दोस्रो वडा कप फुटबल प्रतियोगिता  सोमबार, माघ ५, २०८२
लोकप्रीय
  • Week
  • Month
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
सभामुख अर्यालले सम्हाले कार्यभार
सभामुख अर्यालले सम्हाले कार्यभार
कांग्रेसले थाल्यो १५ औं महाधिवेशनको तयारी
कांग्रेसले थाल्यो १५ औं महाधिवेशनको तयारी
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्