Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
खेल
  • Home
  • खेल
  • लुम्बिनी कप फुटबलमा हुँदैछ एपिएफ र पुलिसबीच रोमाञ्चक खेल
लुम्बिनी कप फुटबलमा हुँदैछ एपिएफ र पुलिसबीच रोमाञ्चक खेल प्रतियोगिताको उपाधि कस्ले जित्ला ?
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, वैशाख ११, २०८२
तस्बिर : अमित रावल

नेपालगन्ज : नेपालगन्जमा जारी ‘लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा दुई विभागिय टिमबीच प्रतिस्पर्धा हुदैछ । नेपालगन्ज रंगशालामा शुक्रबार(भोलि) अपरान्ह ४ बजे सुरु हुने फाइनल खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा ८ वटा टिमले भाग लिएका छन् । प्रतियोगिताका विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

फाइनलमा भिड्नु अघि दुबै टिमले उपाधि जित्ने दाबी गरे । आयोजक अन्तरालले बिहीबार गरेको पत्रकार भेटघाटमा दुबै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रिने बताए । पुलिसका प्रशिक्षक सुमन सुवेदीले फाइनल खेलमा आफुहरु एपिएफलाई गोल गर्नबाट रोक्ने रणनीतिका साथ खेल्ने बताए ।

‘हामीले एपिएफलाई जसरी हुन्छ रोक्ने नै हो, काउण्टर अट्याक गर्ने हो,’ उनले भने ‘हामीलाई उपाधिको भोक धेरै छ, यसपटक एपिएफलाई जित्छौं जस्तो लाग्छ ।’ एपिएफका प्रशिक्षक भगवती थापाले आफ्नो टिमलाई लुम्बिनी कप पनि जित्ने दवाव रहेको बताइन् । उनले भनिन्, ‘प्रोफेसनमा गएको टिमलाई दवाव त हुन्छ नै, तर जित्नैपर्छ भनेर खेलाडीलाई धेरै प्रेसर गरेर मात्रै हुदैन ।’ एपिएफका कप्तान अनिता बस्नेतले प्रतिद्धन्द्धीलाई कहिल्यै पनि कमजोर ठान्न नहुने बताइन् ।

‘पुलिस क्लवका खेलाडी पनि बलियो नै हुनुहुन्छ,’ उनले भनिन् ‘उपाधि जित्ने मनोबलका साथ हामी मैदानमा छिर्नेछौं ।’ पुलिस क्लव आफ्नो टिमका लागि नयाँ प्रतिद्धन्द्धी नभएको प्रशिक्षक थापाले बताइन् । पुलिसका कप्तान निरु थापाले खेलमा हारजित हुनु स्वभाविक कुरा भएको बताउँदै भनिन्, ‘खेलमा जे पनि हुन्छ, मैदानमा छिरेपछि खेलाडीले जित्न कै लागि खेल्ने हो ।’ 

LLumbini-cup-Pre-match-press-conference-NPC-&-APF-FC-43-1745497643.jpg
प्रतियोगितामा पुलिस क्लवले भारतको सिलगुडी एफसीलाई हराएर सेमिफाइनल र त्रिभुवन आर्मी क्लवलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । यस्तै एपिएफले कर्णाली प्रदेश फुटबल संघलाई हराएर सेमिफाइनल र रौतहट जिल्ला फुटबल संघलाई पराजित गर्दैै फाइनलमा पुगेको थियो । प्रतियोगिताको फाइनल खेल अवलोकन गर्न दर्शकको ओइरो लाग्ने आयोजकले अपेक्षा लिएको छ । प्रतियोगिता अवलोकन गर्नका लागि प्रवेश शुल्क तोकिएको छ ।

अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहका अनुसार भिआईपी प्यारापिटका लागि ५ सय रुपैयाँ र ३ सय रुपैयाँ तथा नर्मल प्यारापिटका लागि २ सय रुपैयाँ टिकट वापतको शुल्क तोकिएको छ । खेल अवलोकन गर्न तोकिएको शुल्कको ५० प्रतिशत छुट बिद्यार्थीलाई दिइने आयोजकले जनाएको छ । 

 


प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १८:०९
प्रतिक्रिया दिनुहोस्
थप खेल
प्रथम अशोक स्मृति कप फुटबल आजदेखि सुरु हुँदै
प्रथम अशोक स्मृति कप फुटबल आजदेखि सुरु हुँदै आइतबार, वैशाख २७, २०८३
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि आइतबार, वैशाख २७, २०८३
नेपालगञ्जमा हुँदै प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता
नेपालगञ्जमा हुँदै प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता बुधबार, वैशाख १६, २०८३
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता आइतबार, वैशाख १३, २०८३
पौडी पोखरीका लागि कपडा धुने वासिङ मेसिन सहयोग
पौडी पोखरीका लागि कपडा धुने वासिङ मेसिन सहयोग बुधबार, वैशाख ९, २०८३
नाईजेरियन जष्ट जोनलाई खजुरा गोल्डकपको उपाधि
नाईजेरियन जष्ट जोनलाई खजुरा गोल्डकपको उपाधि आइतबार, वैशाख ६, २०८३
प्रथम खजुरा गोल्डकपको उपाधि जित्न नाइजेरियन र जेविएमबीच हुदै प्रतिस्पर्धा 
प्रथम खजुरा गोल्डकपको उपाधि जित्न नाइजेरियन र जेविएमबीच हुदै प्रतिस्पर्धा  आइतबार, वैशाख ६, २०८३
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा बिहीबार, वैशाख ३, २०८३
प्रथम खजुरा गोल्डकप : ‘फोर ब्रर्दश एफसी’ सेमिफाइनलमा
प्रथम खजुरा गोल्डकप : ‘फोर ब्रर्दश एफसी’ सेमिफाइनलमा मंगलबार, वैशाख १, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्