Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • सुनाखरी रेष्टुरेन्टमा काम गर्ने निर्मलाको आफ्नै प्रेमीले गरे हत्या 
सुनाखरी रेष्टुरेन्टमा काम गर्ने निर्मलाको आफ्नै प्रेमीले गरे हत्या 
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, साउन ९, २०८२

नेपालगन्ज : नेपालगन्जको सुनाखरी रेष्टुरेन्टमा काम गर्ने एक युवतीको आफ्नै प्रेमीले हत्या गरेका छन् । नेपालगन्ज-१२ बेलासपुरमा सँगै बस्दै आएका ३३ वर्षीय प्रकाश सुनारले १९ वर्षीया निर्मला थापाको हत्या गरेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार दुबै जना केही वर्षदेखी उक्त स्थानमा ‘लिभिङ टुगेडर’ मा बस्दै आएका थिए । 

दैलेख स्थायी घर भएर सुनाखरी रेष्टुरेन्टमा वेटर सम्बन्धी काम गर्ने निर्मलाको स्थानीय स्वस्तिक कटेजमा काम गर्ने सुनारले हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवम प्रवक्ता दीपक पतालीले जानकारी दिएका छन् । प्रहरीका अनुसार निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरी शवलाई कोठामा बन्द गरेर फरार भएका थिए । 

घटनाको एक दिनपछि प्रकाशले मृतकका परिवारलाई फोन गरेर आफुले निर्मलाको हत्या गरेको खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेमा पनि शुक्रबार बिहान पख फोन गरेर निर्मलाको हत्या आफुले गरेको स्वीकार गर्दै आत्मसमर्पणका लागि प्रहरी कार्यालयमा आउन लागेको जानकारी गराएका थिए । प्रहरी कार्यालय आउँदै गरेका प्रकाशलाई प्रहरीले बीच बाटो धम्बोझी नजिकबाटै नियन्त्रणमा लिएको थियो । 

अभियुक्त प्रकाशले दिएको सूचनाका आधारमा उनीहरु बस्दै आएको डेरामा प्रहरी पुगेर मृतक निर्मलाको शव फेला पारेको थियो । मृतकको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा राखिएको डिएसपी पातलीले बताए । शव पोष्टमार्टम गरेर शनिबार परिवारको जिम्मा लगाइने उनउले बताए । विवाहित प्रकाशको घरमा श्रीमती, एक छोरा, एक छोरी रहेका छन् । ‘अभियुक्त प्रकाशले निर्मला मेरो कान्छि श्रीमती हो भन्ने बयान दिएको छ, हत्या गर्नुको एकिन कारण अहिलेसम्म खुलेको छैन, अनुसन्धान प्रक्रिया अगाडी बढेको छ,’ डिएसपी पातलीले भने । 


प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  २०:५३
प्रतिक्रिया दिनुहोस्
थप विशेष
भट्ट ‘असार महिनाका उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
भट्ट ‘असार महिनाका उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित शनिबार, साउन १०, २०८२
रुपन्देहीमा नक्कली लालपुर्जा बनाउने गिरोह सक्रिय, मालपोत अधिकृत पक्राउ
रुपन्देहीमा नक्कली लालपुर्जा बनाउने गिरोह सक्रिय, मालपोत अधिकृत पक्राउ शनिबार, साउन १०, २०८२
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' शनिबार, साउन १०, २०८२
लुम्बिनी प्राविधिक विश्व विद्यालय : स्नातह तहमा नयाँ भर्ना प्रक्रिया सुरु
लुम्बिनी प्राविधिक विश्व विद्यालय : स्नातह तहमा नयाँ भर्ना प्रक्रिया सुरु शुक्रबार, साउन ९, २०८२
करेन्ट लागेर सुर्खेतमा दम्पत्तीको मृत्यु 
करेन्ट लागेर सुर्खेतमा दम्पत्तीको मृत्यु  शुक्रबार, साउन ९, २०८२
भिजिट भिसामा कुवेत जान लागेका ४७ महिलाको उद्धार 
भिजिट भिसामा कुवेत जान लागेका ४७ महिलाको उद्धार  शुक्रबार, साउन ९, २०८२
'राप्ती सोनारी गाउँपालिकाको प्रशासन सहज ढंगले चलेको अनुभुति छ'
'राप्ती सोनारी गाउँपालिकाको प्रशासन सहज ढंगले चलेको अनुभुति छ' शुक्रबार, साउन ९, २०८२
नेपालगन्जमा ‘चिया’ अभियान सुरु गर्ने तयारी
नेपालगन्जमा ‘चिया’ अभियान सुरु गर्ने तयारी सोमबार, साउन ५, २०८२
लोकप्रीय
  • Week
  • Month
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
फत्तेपुर खल्लाझगडियामा राप्ती कटानको स्थलगत निरीक्षण
फत्तेपुर खल्लाझगडियामा राप्ती कटानको स्थलगत निरीक्षण
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्