Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
खेल
  • Home
  • खेल
  • खेलकुद मन्त्री अथकले गरे राष्ट्रिय युवा परिषद अनुगमन
खेलकुद मन्त्री अथकले गरे राष्ट्रिय युवा परिषद अनुगमन
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले राष्ट्रिय युवा परिषद कार्यालयको अनुगमन गरेका छन् । राष्ट्रिय युवा परिषदको अध्यक्ष समेत रहेका उनले शुक्रबार भक्तपुर ठिमीस्थित परिषदको कार्यालयमा पुगेर अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा युवा परिषदका प्रशासकिय प्रमुख बाबुराम ढुंगानासहितका कर्मचारी तथा युवा परिषदका सदस्यहरुले मन्त्री अथकलाई फुलगुच्छाले सम्मान गरेका थिए । त्यसक्रममा मन्त्री अथकले कार्यालय भवन तथा युवा परिषद अन्तर्गतका ६ वटा शाखाको निरिक्षण गरेका हुन् ।

निरिक्षणपछि कर्मचारी तथा पदाधिकारीहरुलाई निर्देशन दिदैं मन्त्री अथकले युवा परिषदलाई युवाहरुको केन्द्रका रुपमा स्थापित गर्न प्रतिवद्ध भएर काम गर्न आग्रह गरे । ४० प्रतिशत बढी युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको युवा परिषदले युवाहरुको मनोविज्ञान बुझेर योजनाहरु तर्जुमा गर्नुपर्ने बताए ।

‘भविष्य बोकेका युवाहरुको मनोविज्ञान तथा भावना बुझेर दिर्घकालीन योजनाको खाका तयार गर्नुहोस्,’ उनले भने । कार्यक्रममा युवा तथा खेलकदु मन्त्रालयका निमिक्त सचिव कमलप्रसाद पोखरेल र सहसचिव विष्णुराज ढकालले मन्त्रालयले मन्त्रीका रुपमा उर्जावान ब्यक्ति पाएको भन्दै अहिलेसम्म विविध कारणले रोकिएका र हुन नसकेका महत्वपूर्ण नीतिगत कुरालाई अगाडी बढाउने प्रक्रिया सुरु भएको बताए । उक्त कार्यक्रममा युवा परिषदका प्रशासकीय प्रमुख बाबुराम ढुंगानाले कार्यालयको प्रगती विवरण पेश गरेका थिए । 
 


प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्
थप खेल
लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली पोखरा प्रस्थान
लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली पोखरा प्रस्थान मंगलबार, असार १०, २०८२
नेपालगन्जमा गरियो प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता
नेपालगन्जमा गरियो प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता आइतबार, असार ८, २०८२
आर्दश र धम्बोझी माविलाई मेयर कप भलिबल प्रतियोगिताको उपाधि
आर्दश र धम्बोझी माविलाई मेयर कप भलिबल प्रतियोगिताको उपाधि शुक्रबार, जेठ ३०, २०८२
प्रथम नगर माबि स्तरीय मेयर कप भलिबल प्रतियोगिताको फाईनल समिकरण पूरा 
प्रथम नगर माबि स्तरीय मेयर कप भलिबल प्रतियोगिताको फाईनल समिकरण पूरा  बिहीबार, जेठ २९, २०८२
नेपालगन्जमा सन्चालनमा आयो प्रथम नगर मावि स्तरीय मेयर कप भलिबल प्रतियोगिता
नेपालगन्जमा सन्चालनमा आयो प्रथम नगर मावि स्तरीय मेयर कप भलिबल प्रतियोगिता बुधबार, जेठ २८, २०८२
‘प्रथम नगर स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता’ सुरु 
‘प्रथम नगर स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता’ सुरु  शुक्रबार, जेठ ९, २०८२
नेपालगन्जमा ब्याडमिन्टन र भलिबल प्रतियोगिता गर्दै पूर्व खेलाडी समाज 
नेपालगन्जमा ब्याडमिन्टन र भलिबल प्रतियोगिता गर्दै पूर्व खेलाडी समाज  शुक्रबार, जेठ २, २०८२
एपिएफ क्लवलाई लुम्बिनी कप महिला फुटबलको उपाधि 
एपिएफ क्लवलाई लुम्बिनी कप महिला फुटबलको उपाधि  शुक्रबार, वैशाख १२, २०८२
लुम्बिनी कप फुटबलमा हुँदैछ एपिएफ र पुलिसबीच रोमाञ्चक खेल
लुम्बिनी कप फुटबलमा हुँदैछ एपिएफ र पुलिसबीच रोमाञ्चक खेल बिहीबार, वैशाख ११, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
Narainapur Gaupalika ko Jari Sandesh Narainapur Gaupalika ko Jari Sandesh
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्