Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रपतिको सम्बोधनकै बीचमा उठेर हिँडे बालेन
राष्ट्रपतिको सम्बोधनकै बीचमा उठेर हिँडे बालेन
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, वैशाख २८, २०८३

राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन शाह उठेर हिँडेको विषयमा प्रतिपक्षी दल नेकपा एमालेले प्रश्न उठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ४ बजेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बैठकबाट बाहिरिएका थिए।

सामान्यतया राष्ट्रपति सहभागी हुने बैठकमा राष्ट्रपति बाहिरिएपछि मात्र अन्य व्यक्तिलाई बाहिरिन सभामुखले आग्रह गर्छन्। प्रधानमन्त्री शाह भने राष्ट्रपतिलाई आफैले हस्तान्तरण गरेको नीति तथा कार्यक्रम वाचन गरिरहँदा बैठकबाट उठेर हिँडेका थिए।

त्यसलगत्तै साँझ ६ बजेको प्रतिनिधिसभा बैठकमा नेकपा एमाले सांसद गुरूप्रसाद बरालले प्रधानमन्त्री संयुक्त बैठकबाट जुरूक्क उठेर हिँडेकामा आपत्ति जनाए। उनले प्रधानमन्त्री उठेर हिँड्नुले नीति तथा कार्यक्रममा अपनत्व भए/नभएको प्रस्ट पार्न माग गरे। साथै, बरालले प्रधानमन्त्री शाहले राष्ट्रिय पोसाक नलगाएको विषयमा पनि प्रश्न उठाए।

'राष्ट्रिय पोसाकको परिपालन गर्नुपर्छ कि पर्दैन। सभामुखमार्फत रूलिङ माग गर्छु,' बरालले भने, 'राष्ट्रपतिले नीति तथा कार्यक्रम सम्बोधन गर्नुभएको छ। बीचमै बहिष्कार गरेर हिँडेको हामीले देख्यौं। यसले उहाँको नीति तथा कार्यक्रममाथि अपनत्व के हो बुझ्न चाहन्छु।' बरालले अपनत्वमा प्रश्न उठाएपछि विपक्षी दलका सांसदहरूले टेबल ठोकेर समर्थन जनाएका थिए।

त्यस्तै, राष्ट्रपतिले सम्बोधन गरिरहँदा प्रधानमन्त्रीले अर्का मन्त्रीसँग लगातार संवाद गरेको भिडिओ रेकर्डबाट हटाउन समेत बरालले माग गरे। सभामुख डोलप्रसाद अर्यालले उक्त विषयमा बुझ्न सचिवालयलाई निर्देशन दिएका छन्। प्रतिनिधिसभाको साँझ ६ बजेको बैठकमा प्रधानमन्त्री शाहले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रम टेबल गरेका थिए।

सम्बोधनको प्रति टेबल गर्दा प्रधानमन्त्री शाह एक शब्द पनि बोलेनन्।उनले महासचिव पद्मप्रसाद पाण्डेयको सिट अगाडि लगेर सम्बोधनको प्रति राखिदिए र आफ्नो कुर्सीमा पनि नगई बैठकबाट बाहरिए। प्रधानमन्त्री शाह बैठक कक्षबाट फटाफट बाहिरिएको देखेपछि सांसदहरूबीच हाँसो फैलिएको थियो। सांसदहरूको बीचमा हाँसो फैलिएपछि सभामुख डोलप्रसाद अर्यालले समेत बैठक अगाडि बढाएनन्। केही बेर रोकिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले कुर्सीबाट उठेरै प्रधानमन्त्री बाहिरिएको ढोकातर्फ हेरेका थिए। विपक्षी सांसदहरूले हाँसोको पात्र बनाएको देखेपछि सभापति रवि लामिछाने लगायतका अन्य सांसदहरूले असहज महसुस गरेका थिए। चैत १३ गते प्रधानमन्त्रीको शपथ लिएका शाहले प्रतिनिधिसभाको बैठकमा अहिलेसम्म सम्बोधन गरेका छैनन्।

उनले संसदीय व्यवस्था र परम्परामा खासै रूचि देखाएका छैनन्। संसदको पहिलो अधिवेशनमा प्रधानमन्त्री शाहले एक शब्द पनि बोलेका थिएनन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक समेत दलका नेताको अनुपस्थितिमै बसेको थियो। उनले पार्टीका सांसदहरूलाई दलको बैठकमा समेत सम्बोधन गरेका छैनन्।

 


प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  २२:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (लाइभ)
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (लाइभ) सोमबार, वैशाख २८, २०८३
सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै सोमबार, वैशाख २८, २०८३
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सोमबार, वैशाख २८, २०८३
'क्रियाशील अपडेट गर्दिनँ भन्नुहुन्छ भने धन्यवाद, अर्को साथी आउँछ' : गगन थापा
'क्रियाशील अपडेट गर्दिनँ भन्नुहुन्छ भने धन्यवाद, अर्को साथी आउँछ' : गगन थापा आइतबार, वैशाख २७, २०८३
'अदालतको आदेशपछि पनि डोजर चल्नु गलत' :  लामिछाने
'अदालतको आदेशपछि पनि डोजर चल्नु गलत' : लामिछाने आइतबार, वैशाख २७, २०८३
१५ महावाणिज्य दूतलाई पदमुक्त गर्ने सरकारको निर्णय
१५ महावाणिज्य दूतलाई पदमुक्त गर्ने सरकारको निर्णय शुक्रबार, वैशाख २५, २०८३
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मनोज शर्मा सिफारिस
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मनोज शर्मा सिफारिस बिहीबार, वैशाख २४, २०८३
रविसँग भेटेपछि अमेरिकी दूत गोरले भने, 'नेपालसँग सहकार्य गर्न उत्सुक छौँ'
रविसँग भेटेपछि अमेरिकी दूत गोरले भने, 'नेपालसँग सहकार्य गर्न उत्सुक छौँ' शनिबार, वैशाख १९, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्