Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संसदमा रोकिएको ‘खानी विधेयक’ स्वीकृत
संसदमा रोकिएको ‘खानी विधेयक’ स्वीकृत
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, भदौ १, २०८३

काठमाडौं : गणपूरक संख्या नपुगेर रोकिएको ‘खानी तथा खनिज पदार्थ विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएको छ ।

प्रतिनिधिसभा बैठकमा सोमबार सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि बैठकले उक्त प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।

यसअघि गत साउन २६ गतेको बैठकमा गणपूरक संख्या नपुगेपछि यो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन । कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न कम्तीमा ६९ जना सांसदको उपस्थिति आवश्यक पर्नेमा तीन मिनेट घण्टी बजाएर संख्या यकिन गर्दा सदनमा ६१ जना सांसद मात्रै उपस्थित थिए ।

आवश्यक संख्या नपुगेपछि सभामुख अर्यालले उक्त विधेयकलाई अर्को बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने भन्दै त्यस दिनको प्रक्रिया स्थगित गरेका थिए । सोमबारको बैठकले यसलाई अघि बढाएसँगै विधेयकमाथिको थप संसदीय प्रक्रिया सुरु भएको छ ।


प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  १६:१९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'म हिन्दु हुँ, बौद्ध धर्मलाई पनि उत्तिकै सम्मान गर्छु' : देउवा
'म हिन्दु हुँ, बौद्ध धर्मलाई पनि उत्तिकै सम्मान गर्छु' : देउवा आइतबार, साउन ३१, २०८३
कांग्रेस इतर समूहको भेलामा प्रस्तुत ५ प्रतिवेदन पारित
कांग्रेस इतर समूहको भेलामा प्रस्तुत ५ प्रतिवेदन पारित आइतबार, साउन ३१, २०८३
अध्यक्ष ओलीलाई झपट रावलको ४ बुँदे सुझाव
अध्यक्ष ओलीलाई झपट रावलको ४ बुँदे सुझाव आइतबार, साउन ३१, २०८३
सकिदै कांग्रेस इतर समूहको राष्ट्रिय सम्मेलन
सकिदै कांग्रेस इतर समूहको राष्ट्रिय सम्मेलन आइतबार, साउन ३१, २०८३
आवेगमा आएर नेमप्लेट राख्नु विधिसम्मत होइन : उपसभापति शर्मा
आवेगमा आएर नेमप्लेट राख्नु विधिसम्मत होइन : उपसभापति शर्मा शनिबार, साउन ३०, २०८३
कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा विभिन्न प्रतिवेदन पेश
कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा विभिन्न प्रतिवेदन पेश शनिबार, साउन ३०, २०८३
धवलशमशेर राणाले दिए ‘जय नेपाल पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन
धवलशमशेर राणाले दिए ‘जय नेपाल पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन शुक्रबार, साउन २९, २०८३
राष्ट्रिय भेलामा देउवाको सम्बोधन (पूर्णपाठ)
राष्ट्रिय भेलामा देउवाको सम्बोधन (पूर्णपाठ) शुक्रबार, साउन २९, २०८३
लोकप्रीय
  • Week
  • Month
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभा स्थगन गर्न अन्तरिम आदेश
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभा स्थगन गर्न अन्तरिम आदेश
प्रेस युनियन बाँकेको १३ औँ अधिवेशन भदौं ६ मा गर्ने तयारी
प्रेस युनियन बाँकेको १३ औँ अधिवेशन भदौं ६ मा गर्ने तयारी
बैजनाथको शिक्षामा सुधारिदै गुणस्तर
बैजनाथको शिक्षामा सुधारिदै गुणस्तर
थापालाई नेपालगन्ज उद्योग वाणिज्य संघमा उम्मेदवार बनाउने निर्णय
थापालाई नेपालगन्ज उद्योग वाणिज्य संघमा उम्मेदवार बनाउने निर्णय
चप्परगौरी–चुनाहा घाटमा झोलुंगे पुलको ठेक्का 
चप्परगौरी–चुनाहा घाटमा झोलुंगे पुलको ठेक्का 
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभा स्थगन गर्न अन्तरिम आदेश
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभा स्थगन गर्न अन्तरिम आदेश
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयमा समस्याको निरुपन’
‘जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयमा समस्याको निरुपन’ दूरसञ्‍चार
‘कसैले पनि दवाव दिएको अनुभुति छैन’
‘कसैले पनि दवाव दिएको अनुभुति छैन’ दूरसञ्‍चार
‘किसानसँग पालिका प्रमुख कार्यक्रममा गरेको लगानीको प्रतिफल आईरहेको छ’
‘किसानसँग पालिका प्रमुख कार्यक्रममा गरेको लगानीको प्रतिफल आईरहेको छ’ दूरसञ्‍चार
Home Add Home Add
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०
कर्पोरेट कार्यालय : हनुमानथान, काठमाडौं

सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्