Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • अझै रोकिएन संक्रमण, दुई संक्रमितको मृत्यु
अझै रोकिएन संक्रमण, दुई संक्रमितको मृत्यु
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, भदौ १७, २०७८
कोरोना संक्रमितले उपचार गराइरहेको भेरी अस्पताल नेपालगन्ज । तस्बिर : दूरसञ्चार

नेपालगन्ज : कोरोना भाईरस(कोभिड १९) संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान र दाङका दुई जना महिला रहेका छन् । उनीहरु दुबै जनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

त्रिवेणी गाउँपालिका वडा नम्बर ६ सल्यानकी ६६ वर्षीया महिलाको मृत्यु भएको हो । सल्यानमा गत साउन ३२ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि भदौं ६ गते भेरी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।

स्वास्थ्यमा कुनै सुधार नआएपछि बुधबार राती ९ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । उनका अनुसार गढवा गाउँपालिका वडा नम्बर ६ दाङकी ९५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । भेरी अस्पतालमा यही भदौं १२ गते भर्ना भएकी उनलाई भोलीपल्ट कोरोना पोजेटिभ भएको थियो ।

स्वास्थ्यमा कुनै सुधार नआएपछि बुधबार बेलुकी ७ बजेर २० मिनेटमा मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमणबाट जिल्ला बाहिरबाट उपचारका लागि आएका ४ सय र बाँके जिल्लाका ३ सय २९ जनाको मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।  

 


प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
पूर्वसचिव डा. संगीता मिश्राविरूद्ध भ्रष्टाचार मुद्दा दायर
पूर्वसचिव डा. संगीता मिश्राविरूद्ध भ्रष्टाचार मुद्दा दायर आइतबार, कात्तिक २, २०८२
स्वास्थ्यपेज डटकम छैठौं वर्षमा प्रवेश,  विशेष कार्यक्रम आयोजना
स्वास्थ्यपेज डटकम छैठौं वर्षमा प्रवेश, विशेष कार्यक्रम आयोजना शनिबार, कात्तिक १, २०८२
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता आइतबार, असोज २६, २०८२
स्वास्थ्यमा बैजनाथको छलाङ, नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा
स्वास्थ्यमा बैजनाथको छलाङ, नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा मंगलबार, असोज १४, २०८२
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ को शिविर, ३ सय ५० बढीले लिए सेवा
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ को शिविर, ३ सय ५० बढीले लिए सेवा सोमबार, भदौ २, २०८२
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन् शनिबार, साउन २४, २०८२
भेरी अस्पतालमा सुरु भयो विशेषज्ञ डाक्टरको पढाई
भेरी अस्पतालमा सुरु भयो विशेषज्ञ डाक्टरको पढाई बिहीबार, साउन २२, २०८२
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर शनिबार, साउन १७, २०८२
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा  बिहीबार, साउन १५, २०८२
लोकप्रीय
  • Week
  • Month
महाधिवेशन विधान अनुसार नै गर्ने कांग्रेस कार्यबाहक सभापति खड्काको आश्वासन
महाधिवेशन विधान अनुसार नै गर्ने कांग्रेस कार्यबाहक सभापति खड्काको आश्वासन
घनश्याम भूसाललाई नयाँ पार्टी गठनको संयोजन गर्ने जिम्मा
घनश्याम भूसाललाई नयाँ पार्टी गठनको संयोजन गर्ने जिम्मा
पार्टी कार्यालयमा कांग्रेस सुधार अभियानको प्रदर्शन
पार्टी कार्यालयमा कांग्रेस सुधार अभियानको प्रदर्शन
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्