Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • 'सुत्केरी आमाले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ' : गाउँपालिका अध्यक्ष थारु 
'सुत्केरी आमाले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ' : गाउँपालिका अध्यक्ष थारु  'आमासँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी छ' : उपाध्यक्ष खत्री
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, चैत १६, २०७८
राप्ती सोनारी ४ बैजापुरमा रहेको राप्ती सोनारी अस्पतालमा सामाग्री वितरण गरिदै ।

बाँके (राप्ती सोनारी) : राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले सुत्केरी अवस्थामा आमाले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने बताएका छन् । आमासँग उपाध्यक्ष कार्यक्रम अन्तरगत पोषण सामाग्री वितरण कार्यक्रमलाई मंगलबार राप्ती सोनारी ७ स्थित स्वास्थ्य चौकी फत्तेपुर र राप्ती सोनारी अस्पताल बैजापुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

गाउँपालिकाले वितरण गरेको पोषण सामाग्रीलाई सही तरिकाले सदुपयोग गर्न पनि उनले आग्रह गरे । ‘जो आमा हुनुहुन्छ, उहाँहरुका लागि सामाग्री दिइएको हो, यसको सही तरिकाले सदुपयोग गर्नुहोला,’ उनले भने । सुत्केरी अवस्थामा आमाको स्वास्थ्य अवस्था कमजोर हुने भएकाले राप्ती सोनारी गाउँपालिकाले पोषण सामाग्री प्रदान गरेको अध्यक्ष थारुको भनाई छ ।

यस्तै गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले सुत्केरी आमालाई लक्षित गरेर गाउँपालिकाले गतवर्षबाट यस्तो कामको सुरुवात गरेको बताईन् । ‘हामीले सिकाईको पाटो पोहोर साल गर्यौं, यो कार्यक्रम प्रभावकारी भएपछि यसवर्ष पनि गाउँपालिकाले निरन्तरता दिएको हो,’ उनले भनिन् ।

साउन महिनादेखीका सुत्केरीलाई समेट्न नसकिएकोमा उपाध्यक्ष खत्रीले दुःख ब्यक्त गरिन् । ‘हाम्रो अन्तिम कार्यकाल चल्दैछ, यदी हामी दोहोरिएर आयौं भने यो कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिन्छौं, यदी हामी आउन सकेनौं भनेपनि नयाँ आउने जनप्रतिनिधीका लागि यो पवित्र कामको सुरुवात गरिदिएका छौं,’ उनले भनिन् । सुत्केरी आमाका लागि यो कार्यक्रम निकै उपयोगी र प्रभावकारी रहेको उपाध्यक्ष खत्रीले जोड दिइन् ।

राप्ती सोनारी ७ फत्तेपुरस्थित स्वास्थ्य चौकीमा सामाग्री वितरण गरिदै ।

आमासँग उपाध्यक्ष कार्यक्रम अन्तरगत राप्ती सोनारीका ९ वटै वडामा रहेका पुस १ गतेदेखी हालसम्मका सुत्केरीलाई उक्त सामाग्री वितरण गरिदैछ । राप्ती सोनारी १ स्थित स्वास्थ्य चौकी कुसुमबाट सुरु भएको उक्त कार्यक्रम अहिले विभिन्न वडामा चलिरहेको छ । सुत्केरी आमालाई पोषण सामाग्री अन्तरगत अण्डा, हर्लिक्स, फलफुल तथा सरसफाई सामाग्री अन्तरगत स्यानिटरी प्याड, नुहाउने र लुगा धुने साबुन, ब्रस, मञ्जन, झुल लगायत वितरण गरिएको छ । 

गाउँपालिकाभरी यसवर्ष ५ सय भन्दा बढी सुत्केरीलाई सामाग्री वितरण गर्ने लक्ष्य राखिएको छ । उक्त सामाग्री वितरणका लागि समृद्धिका लागि सञ्चार नेपाल, राप्ती सोनारी २ अगैया बाँकेले सहजीकरण गरिरहेको छ । 


प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  ०८:४०
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर शनिबार, साउन १७, २०८२
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा  बिहीबार, साउन १५, २०८२
दैलेखी समाज बाँकेको रक्तदानमा ६५ पिन्ट रगत संकलन
दैलेखी समाज बाँकेको रक्तदानमा ६५ पिन्ट रगत संकलन सोमबार, साउन १२, २०८२
भेरी अस्पताल १३५ औं वर्षमा प्रवेश, मनायो वार्षिक उत्सव-(फोटो फिचर)
भेरी अस्पताल १३५ औं वर्षमा प्रवेश, मनायो वार्षिक उत्सव-(फोटो फिचर) सोमबार, साउन १२, २०८२
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता   शनिबार, साउन १०, २०८२
अछामी सेवा समाजको स्थापना दिवसमा ६१ पिन्ट रगत संकलन
अछामी सेवा समाजको स्थापना दिवसमा ६१ पिन्ट रगत संकलन शनिबार, साउन १०, २०८२
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण बुधबार, साउन ७, २०८२
बीमाको भुक्तानी नपाउँदा भेरी अस्पताल चलाउनै समस्या 
बीमाको भुक्तानी नपाउँदा भेरी अस्पताल चलाउनै समस्या  सोमबार, असार २३, २०८२
'पोषणमैत्री' गाउँपालिका बनाउन खजुराको तयारी
'पोषणमैत्री' गाउँपालिका बनाउन खजुराको तयारी शनिबार, असार २१, २०८२
लोकप्रीय
  • Week
  • Month
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर
राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

सम्पादक

शारदा खड्का

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्