Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • टाईफाईड रोग विरुद्ध खोप अभियान सञ्चालन गर्ने तयारी
टाईफाईड रोग विरुद्ध खोप अभियान सञ्चालन गर्ने तयारी चैत २३ गतेदेखी २८ गतेसम्म अभियान सञ्चालन हुने
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, चैत २१, २०७८

नेपालगन्ज : टाईफाईड रोग विरुद्ध बाँकेसहित देशभर एकैसाथ खोप अभियान सञ्चालन गरिने भएको छ । यही चैत २३ गतेदेखी २८ गतेसम्म अभियान सञ्चालन गरिनेछ । उक्त खोप १५ महिनादेखी १५ वर्षसम्मका बालबालिकालाई दिइने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए ।

जिल्ला खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीसँग सोमबार गरिएको अभिमुखिकरणमा यस्तो जानकारी दिइएको हो । खोप अभियान सञ्चालन गर्न स्वास्थ्यकर्मी बिद्यालयमै पुग्ने भएका छन् । बिद्यालयमा ८० प्रतिशत र स्वास्थ्य संस्थामा २० प्रतिशत खोप केन्द्र सञ्चालन हुने स्वास्थ्य कार्यालयका नरेश श्रेष्ठले बताए ।

उनका अनुसार जिल्लाका १५ महिनादेखी १५ वर्ष सम्मका १ लाख ४८ हजार ९ सय ३३ जना बालबालिकालाई खोप लगाइनेछ । यसका लागि जिल्लाभर २ सय ६४ खोप केन्द्र राखिने भएको छ ।

कोभिड, हेपाटाइटिस लगायत अन्य खोप लगाएको १४ दिनपछि मात्र टाईफाईड रोग विरुद्धको खोप लगाउन मिल्ने श्रेष्ठले प्रष्ट्याए । ‘यो खोपले स्वास्थ्यमा कुनैपनि असर पुर्याउँदैन, विश्व स्वास्थ्य संगठनले नै प्रमाणित गरिसकेको खोप हो,’ उनले भने । तर, ज्वरो आएको र टाईफाईडको लक्षण देखिएको समयमा यो खोप लगाउन नमिल्ने श्रेष्ठले सुनाए ।

सो क्रममा वरिष्ठ बालरोग विशेषज्ञ डा. बिनोद खेतानले खोप बालबालिकाको लागि अनिवार्य भएको अवस्थामा टाईफाईड विरुद्धको खोप अभियान प्रभावकारी भएको बताए । ‘यो खोप अत्यन्तै राम्रो हो, यसले कुनैपनि साईड इफेक्ट गर्दैन,’ उनले भने । उक्त कार्यक्रम जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवको सभापतित्वमा भएको थियो । 


प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १४:४५
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर शनिबार, साउन १७, २०८२
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा  बिहीबार, साउन १५, २०८२
दैलेखी समाज बाँकेको रक्तदानमा ६५ पिन्ट रगत संकलन
दैलेखी समाज बाँकेको रक्तदानमा ६५ पिन्ट रगत संकलन सोमबार, साउन १२, २०८२
भेरी अस्पताल १३५ औं वर्षमा प्रवेश, मनायो वार्षिक उत्सव-(फोटो फिचर)
भेरी अस्पताल १३५ औं वर्षमा प्रवेश, मनायो वार्षिक उत्सव-(फोटो फिचर) सोमबार, साउन १२, २०८२
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता   शनिबार, साउन १०, २०८२
अछामी सेवा समाजको स्थापना दिवसमा ६१ पिन्ट रगत संकलन
अछामी सेवा समाजको स्थापना दिवसमा ६१ पिन्ट रगत संकलन शनिबार, साउन १०, २०८२
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण बुधबार, साउन ७, २०८२
बीमाको भुक्तानी नपाउँदा भेरी अस्पताल चलाउनै समस्या 
बीमाको भुक्तानी नपाउँदा भेरी अस्पताल चलाउनै समस्या  सोमबार, असार २३, २०८२
'पोषणमैत्री' गाउँपालिका बनाउन खजुराको तयारी
'पोषणमैत्री' गाउँपालिका बनाउन खजुराको तयारी शनिबार, असार २१, २०८२
लोकप्रीय
  • Week
  • Month
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर
राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

सम्पादक

शारदा खड्का

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्